| मंगोल नेशनल अर्गनाइजेशनको २१ औ स्थापना दिवस भव्य रुपले मनाऔ |
 |
मंगोल नेशनल अर्गनाइजेशनको लडाई भनेको भोलिका दिनहरुमा हाम्रो सन्तानले आफनो अस्तित्व सुरक्षित र उज्वल भविष्यमा शिर ठाडो, छाती चाक्लो बनाएर हिड्न सक्ने बनाउनका निम्ति हो। आज सम्म हाम्रो भाग्य ढुङगालाई दुध र मान्छेलाई मुत खुवाउनेहरुले लेख्दै आएका छन्। सो परम्परालाई तहसँनहस पार्नु छँ गोपाल गुरुङ, प्रेसिडेन्ट, मंगोल नेशनल अर्गनाइजेशन।
आदरणिय दाजुभाई तथा दिदीबहिनीहरु मंगोल नेशनल अर्गनाइजेशनले बिसौ बर्ष पुरा गरि २१ औ बर्ष प्रवेश गरेको शुभ अवसरमा अर्गनाइजेशनले आफनो २१ औ स्थापना दिवस मुलुकभर र प्रवासमा समेत भव्य रुपमा मनाउने भएको हुदा उक्त कार्यक्रममा यहाँहरुको उपस्थितीका लागि हार्दिक अनुरोध गर्दछौ।
|
 |
 |
| जातिय मोर्चामा बाहुन क्षेत्रीहरु किन पदैनन् |
 |
एनेकपा माओवादी, नेपाली कंग्रेस, तथाकथित एमाले र राष्टि्य प्रजातन्त्र पार्टी जस्ता प्रतिगामी र मण्डलेहरुले अहिन्दु मुलबासी मंगोल समुदायलाई आआफनो पार्टीमा आकर्षण गर्न समुदायको नाममा मार्चा खोलेर संचालन गरिहेका छन्। यस विषयले ति पार्टीहरुमा बाहुनबादी चिन्तन हावी भएको पुष्टि गर्दछ। एउटा सिद्धान्त निष्ठ पार्टीमा समुदायको नाममा मोर्चाको आवश्यकता किन रहन्छ नरहनु पर्ने हो तर विडम्बना युक्त ढंगले यस्तो मोर्चाको संचालन र समुदायको शोषण भईरहेको छ। समुदायको नाममा मोर्चाको अवधारणामा अगाडि ल्याउने राजनितिक दलहरुले बाहुन क्षेत्रीको जातिय मोर्चाको आवश्यकता किन देखेनन् अथवा बाहुन क्षेत्रीहरु मात्र यो मुलुकको परिष्कृत समुदाय हो यसको जवाफ एनेकपा माओवादी, नेपाली कंग्रेस र तथाकथित एमालेमा भएका बाहुन क्षेत्री नेताहरुले दिनुपर्छ। सबै समुदायको नाममा संघ र राज्य बनाउन खोज्ने एनेकपा माओवादी र तिनका बाहुनबादी नेताहरु अब्बल दर्जाको सर्वहारावादी नेता भन्न रुचाउने तर समुदायको प्रश्नलाई अगाडि सारेर मुलबासीहरु माथि राजनितिक गदै उनीहरुको शोषण गदै छन् भन्दा फरक पदैन।
|
 |
 |
| मंगोल मुक्ति सेनाले आदिबासी जनजाति महासघं र प्रतिष्ठानको बोर्ड फालिदिने |
 |
१९ दिने जनआन्दोलन पश्चात हिन्दु आर्यान बाहुन क्षेत्रीहरुको नेपालको राजनितिकमा पुर्ण रुपले सत्ता कब्जा गर्ने रणनितिहरु एकपछि अर्को गदै सबै तिर पूर्ण रुपले असफल भएपछि एनेकपा माओवादी, नेपाली कंगे्रस र तथाकथित एमालेले आफना प्रतिगामी क्रृयाकलाप र भातृ संस्थाहरु मार्फत नेपाली भुमिमा मुठभेड र गृहयुद्धको प्रारम्भ गरेको छ। काभ्रे पलान्चोककी कलिली केटी मैना सुनारलाई हत्याकाण्ड घटाउन आदेश फर्माउने तत्कालिन सेनाका प्रधानसेनापति रहेका प्याराजन् थापा र अप्रेसन विभागमा बसि नंरसम्हार मच्चाउन निर्देशन दिने तत्कालिन बलाधिकृत रथी रुक्मागत कट्वाल जस्ता आरोपिहरु चाहि कतैबाट सजाएको भागिदार नबनी उन्मुक्ति पाउने र नेपाली सेनाको सेनापति बन्न सक्ने तर मंगोल समुदायको भएकै कारण लाइनमा रहेका र सहिद परिवारका सदस्य छत्रमान सिह गुरुङ जस्ता व्यक्तिहरुलाई सेनापति बन्न नदिने षडयन्त्र रचेपछि एनेकपा माओवादी, नेपाली कंग्रेस र तथाकथित एमालेले बालेको मृत्युको आगोले कति जनालाई डढाउने हो, यकिन भै सकेको छैन। यद्यपि त्रास भने झन् झन् बढदै गइरहेको छ।
यहि क्रममा एनेकपा माओवादीले शुरु गरेको आन्दोलन तेस्रो चरणमा दौडिरहेको छ र तेस्रो चरणको आन्दोलन पुष ५, ६ र ७ गतेको बन्द पछि फास्फुस् हुने भएको छ। एनेकपा माओवादीको पहिलो, दोश्रो र तेश्रो चरणको आन्दोलन एनेकपा माओवादी, नेपाली कंगे्रस र तथाकथित एमाले कै सिर्षश्थ नेताहरुको सहमतिमा नै भएको बताइन्छ। यसबाट थाहा हुन्छ कि यि तिन ठुला दल आफना आगामी कार्यक्रम र पहिलेका आफना क्रियाकलाप र कार्यक्रमबाट कति हतास भै सकेछ भन्ने पुष्टि हुन्छ।
|
 |
 |
| भारतिय कंग्रेसमा बाहुनहरु सफा चट् |
 |
भारतिय राजनितिमा भारत स्वतन्त्र भए देखि नै हरेक क्षेत्रमा बाहुनहरुको धलीमलि थियो भने यो सत्तरी वर्षको आयुमा भारतिय मुलबासीहरुमा पनि धेरै नै जागरुकता आएको छ। धेरै जसो प्रान्तहरुमा बाहुनबादी राजनिति असफल हुदै गएको छ। यही कारणले त्यहाका मुलबासीहरुले भारतिय राजनितिमा कब्जा जमाउदै आएका छन्। भारतमा हिन्दु आर्यान बाहुन क्षेत्रीको जनसंख्या मात्र पन्ध्र प्रतिशत छ भने नेपालमा बिस प्रतिशत छ। भारतमा बाह् प्रतिशत क्षेत्रिहरु छन. भने तिन प्रतिशत बाहुनहरु छन्। नेपालमा सोह् प्रतिशत क्षेत्रीहरु छन् भने चार प्रतिशत बाहुन। भारतमा पनि हिन्दु आर्यानहरु हिन्दु साम्राज्यबादी हुन् र नेपालमा जस्तो त्यहा पनि तिनीहरु विदेशी नै हुन्। नेपालमा जस्तो भारतमा पनि हिन्दु आर्यानहरुको विरोध तिब्र रुपमा फैलिएको छ र त्यहाका मुलबासीहरुको अडिग–अथक र निर्भिकता कै कारणले अब बाहुनहरुको पतन सुरु भएको छ र मायावती जस्ती निर्भिक अछुत महिला भारतकी प्रधानमन्त्री बन्ने योग्य कि भएकी छन्। तर मायावतीलाई प्रधानमन्त्री बन्न नदिने र बाहुन बाहुनीहरु नै सासन सत्ताको टाउको रहने प्रत्येक षडयन्त्रहरु भरमग्दुर भएर गरिनै रहेका छन् – नेपालका बाहुन सत्ताधारीहरुले जस्तै त्यसमा पनि गिरिजाप्रसाद कोइरालाले जर्मन नागरिक सुजाता जेष्टलाई प्रधानमन्त्री बनाउने आफनो षडयन्त्रकारी प्रयास गरे जस्तै। तर आफनो सानातिना कमाउने स्वार्थमा र मन्त्री बनेर मोज गर्ने स्वार्थमा लिप्त भएकाले तै चुप मै चुप भए जस्तै।
|
 |
 |
| फेल भएका बाहुन क्षेत्रीलाई पास गराउनु , पास भएका मतवालीलाई फेल गराउनु |
 |
नेपालका बाहुन क्षेत्रीहरुले एकताका सिकिमका नरबहादुर भण्डारीलाई गुरु मंत्र दिएका थिए स्कुल र कलेजहरुमा क्रमिक रुपमा शिक्षक शिक्षिकाहरु मात्र नभएर टाइ पिष्ट र पिउनसम्म पनि मतवालीलाई नराख्नु मतवालीहरुलाई मात्र भोटे कुकुर बनाई ढोका कुर्ने पालेमा राख्नु ताकि भुक भन्दा भुक्ने र टोक भन्दा टोक्ने मात्र बनाउनु र हामी बाहुन क्षेत्री शिक्षक प्रिन्सिपल स्कुल कलेजको गेटबाट छिर्दा स्यालुट ठोक्ने कामको निम्ति मात्र राख्नु। स्कुल तह देखि नै मतवालीका छोरा छोरीलाई अयोग्य बनाई फेल गदै जाने योजना बद्ध तरिकाले नेपाल र सिकिममा बाहुन क्षेत्रीका छोरा छोरीलाई योग्य बनाउदै जानु पर्छ र यो दिर्घकालिन योजना भोटाङमा पनि फैलाउदै जानु पर्छ र भोटेहरुलाई टाउको उठाउनै नसक्ने बनाउनु पर्छ। त्यस्ताका सिकिमका नरबहादुरको राजनैतिक शक्ति चरम सिमामा पुगेकोले भण्डारी एक प्रकारले नेपालका तानाशाही महेन्द्र र ज्ञानेन्द्र नै बनेका थिए र भण्डारीको षडयन्त्र पनि ऐश्वर्यको भन्दा तिलभर पनि कम थिएन।
|
 |
 |
| बाहुनहरु पतनो मुखमा, भारतका बामसेफ र मुलबासीको अधिवेशन जयपुरमा गोपाल गुरुङ विशिष्ट अतिथि |
 |
भारतको जयपुरमा हुन गईरहेको बामसेफ र मुलबासीको संयुक्त महाधिवेशनमा नेपालका अहिन्दु मुलबासी मंगोल नेशनल अर्गनाइजेशनका जन्मदाता एवं यस संस्थाका प्रेसिडेन्ड गोपाल गुरुङलाई विशिष्ट अतिथिमा निम्ताइएको छ। यो अधिवेशन कोलकोत्ताको इडन गार्डेनमा डिसम्बर २५–२९ सम्म भव्य रुपमा हुने भएको भएतापनि भारतका अधिकांश राज्यहरु र नेपालबाट समेत ठुलो संख्यामा नागरिकहरुको उपस्थिति हुने भएको हुदा इडन गार्डेन मेदानमा हुन लागेको अधिवेशनलाई जयपुरमा सारिएको छ र महाधिवेशन २५ देखि २९ सम्म मा नै हुने छ। बामसेफको सदस्य भारतमा चालिस लाखको हाराहारीमा पुगेको छ भने आउदो तीन वर्षमा अर्थात २०१२ मा पााच करोड सदस्य पुर्याउने र भारतभर पा+च करोड सदस्य बने पछि भारतमा बाहुनबादी राजनितिलाई चक्नाचुर पारेर धराशयी बनाउनको निम्ति बाहुनहरु माथि सोझै आक्रमणको थालनी हुनेछ र आजसम्म विदेशी हिन्दु आर्यनहरुको चोट्टा कामलाई पर्दा फास गदै बाहुनहरुको अहमतालाई धराशयीमा पुर्याएपछि मात्र त्यहाका अछुत तथा दलितहरुको उत्थानको ढोका खोलिने छ यो पक्का हो। हजारौ वर्ष देखि अर्थात भारतमा लुटपाट मच्चाउदै यि विदेशी हिन्दु आर्यानहरु इरानको बाटो हुदै भारतमा भित्रिएपछि विभाजित गराई राजनैतिक शासन आफनो हातमा लिएपछि त्यहाका मुलबासीहरुलाई विभिन्न नामाकरणमा विभाजित गरी तिनीहरुको सर्वोस्वहरण गरेपछि आज अत्यन्त दयानिय हालतमा पुर्याएका छन्। समाजमा विओसीको सृजना गरी अर्थात बाहुनबादी सामाजिक हुकुमी शासन लादेपछि बाहुनहरु र त्यसको गर्दै क्षेत्रीहरुले आफनो कु्ररतालाई चरम सिमामा पुराएका थिए भने यसै समाज भित्र मुलबासीहरुले त्यसको सामना गर्दै ज्यानको बाजि लगाएर लड्दै पनि आएका थिए।
|
 |
 |
| ढुंगालाई दुध र मान्छेलाई मुत खुवाउने संस्कार भएका विदेशी हिन्दु आर्यान बाहुन क्षेत्रीहरुबाट नया नेपाल बन्न सक्दैन –गोपाल गुरुङ् |
 |
काठमाडु : नेाभेम्बर २८ को दिन रसुवा जिल्लाको स्याफु्रबेसी बजारमा भएको मंगोल नेशनल अर्गनाइजेशनको अधिकार सभामा हजारौ भेलालाई सम्बोधन गदै मंगोल नेशनल अर्गनाइजेशनका प्रेसिडेन्ट गोपाल गुरुङले नेपाललाई भिखमागी खानेहरुले चलाएको हुनाले र ढुंगालाई दुध र मान्छेलाई मुत खुवाउने विदेशी हिन्दु आर्य बाहुन क्षेत्रीहरुले चलाएको हुनाले न हिजो बन्यो न त भोली बन्छ भन्दै यो मुलुक बनाउनको निम्ति यसै धर्तीका अहिन्दु मुलबासी मंगोलको हातमाथी मुलुकको राजनैतिक शक्ति आउनुपर्ने नितान्त आवश्यक भएको बताउनु भएको छ। हिन्दुआर्य बाहुन क्षेत्रीहरु भनेको यस मुलुकको निम्ति विदेशीहरु हुन् र विदेशीहरुले अर्काको मुलुकलाई शोषण गरेर मोज गर्न मात्र जानेको हुन्छ बनाउन होइन। बाहुन क्षेत्रीहरु भारतका कुमाउ, गड्वाल, राजस्थानको चितौडाबाट मंगोलको खेदाईमा परेर हाम्रो मुलुकमा धोती र जनै मात्र लगाएर भित्रेका विदेशी शरणार्थीहरु हुन्। यिनीहरुका पुर्खालाई हाम्रा पुर्खाले शरणको मरण गर्नु अनुचित सम्झेर शरण दिएका थिए तर यी बैगुनीहरुले गुणले गुण खान्छ म तलाई खान्छु भन्ने उखानलाई सत्या सावित गरिदिएका छन्। यि विदेशी शरणार्थी हिन्दु आर्यन बाहुन क्षेत्रीहरुले हाम्रा पुर्खालाई बास मागे हाम्रा उद्धार हृदयी र कोमल हृदयी भएका अहिन्दु मुलबासीका पुर्खाले बास दिए। बासले मात्र भएन हजुर गाँस पनि निगाहा होस् भने बास पछि गाँस पनि दिए। बाँस र गाँस दुबै पाए पछि हामी अहिन्दु मुलबासी मंगोलहरुलाई नै उठिबास लगाएर ४५० वर्ष पछि हामीलाई नै आफनै मुलुकमा शरणार्थी झै बनाएका छन्।
|
 |
 |
| संविधानलाई भकुण्डो खेल खेलिनु अर्को विष्फोटको निम्तो पठाउनु हो। गोपाल गुरुङ्, प्रेसिडेन्ड, मंगोल नेशनल अर्गनाइजेशन |
 |
मंगोल नेशनल अर्गनाइजेशनका प्रेसिडेन्ट गोपाल गुरुङ पहिले चरणमा गणतन्त्र, धर्मनिरपेक्ष र प्रान्तियताको आवश्यकता थियो। तर त्यो नक्कलि रुपमा आएको छ। यसलाई सक्कलि बनाउनु छ भन्नुहुन्छ। उहाँ अगाडि भन्नुहुन्छ – यिनिहरु (वाहुनवादिहरु) को रगत रगतमा ४४९ वर्षदेखिको दासता दौडिरहेको छ भन्दै वाहुनको खुट्टा हिन्दु समाजको सुद्र अथवा कुकुर सरह बनाईदियो, हिजो अस्तिसम्म मतवालि भन्न गर्व गर्थ्यो अव वाहुनको पैतला चाट्ने देश नै नहुने जमात जनजाति फिरङ्गे ९ नथउकथ० बनाई दिएको छ, त्यसैमा मख्ख छौं। अस्तित्व विहिन हुनु भनेको किरा फट्याङ्ग्रा सरह हो। जसलाई न बाँचेको थाहा छ, न मरेको। राजनितिक चेतना विहिन मान्छे भनेको सिंग र पुच्छर नभएको पशु जस्तै हो।
प्रेसिडेन्ट गोपाल गुरुङ यहाँका पढन्ते मुर्ख बुद्धिजिविहरुलाई व्यङ्ग्य गर्दै भन्नु हुन्छ – मेरो राजनीति र दर्शन बुझ्न भगिरथ तपस्या गर्नुपर्छ। तिनिहरुले बुझेको भनेको सानोपद र अलिकता पैसा हो। तर अवको युवा पिढिले र भोलिका युवा पिढिले बुझ्छन् मेरो कुरा र जुट्छन् संगठानात्मक रुपमा। अवको लडाईमा मेरो जित निश्चित हुन्छ। त्यो दिगो र दिर्घजिवी हुनेछ।
|
 |
 |
| मंसिर १३ गते विशाल अधिकार सभा हुने |
 |
निर्णायक लडाइँ लड्ने छौं मंगोल युवा मुक्ति सेना
काठमाडौं: नयाँ नेपाल बनाउनको निम्ती अहिन्दू मूलबासी मँगोल समुदायबाट सशक्त क्रान्तीको आवश्यक्ता भएको घोषणा गर्दै मंगोल नेशनल अर्गनाइजेशनले २०६६ मंसिर १३ गते रसुवा जिल्लाको स्याफ्रुवेसी बजारमा विशाल अधिकार सभा गर्ने भएको छ। उक्त सभा रसुवा जिल्लाको स्याफ्रुवेसी बजारमा दिनको १०ः०० बजेदेखि शुरु हुने र सभामा हजारौंको सहभागी हुने जानकारी आयोजक कमिटिका संयोजक मिङमार छेवाङ तामाङ र मेन लामा तामाङले गराएको छ।
|
 |
 |
| रामेछापमा पहिलो तर विशाल अधिकार सभा, विभिन्न पार्टी त्रसित र भ्रामक समाचार प्रचार |
 |
जीरी:- यसै महिनाको अक्टोबर ३ तारिकको दिन रामेछापको रस्नालुमा मंगोल नेशनल अर्गनाइजेशनको पहिलो तर विशाल अधिकार सभाको आयोजना भएको थियो । मोहन कुमार तामाङको सभापतित्वमा आयोजित सभामा तामाङ, नेवार, सुनुवार, शेर्पा र मगर समुदायका मंगोलहरुले पहिला पहिलाको जस्तो प्रहरी प्रशासन र मंगोल विरुद्ध डटेर र जमेर लाग्ने विदशी तत्व हिजोका सरणार्थी बाहुन क्षेत्रीहरुको भ्रमपुर्ण समचार र डर त्रासलाई निर्भिकता साथ डटेर टोडिदिएका थिए । ठूलो संख्यामा शसस्त्र प्रहरिको घेरा भित्र मंगोल नेशनल अर्गनाईजेशनको आकाशे रंगमा तारा र रातो रंगमा उभो फर्केको खुकुरीको हजारौं झण्डाहरु पनि रस्नालुको भुजि डाँडामा निर्भिकता साथ स्वतन्त्ररुपमा फर्फाई रहेका थिए । मंगोल नेशनल अर्गनाइजेशनका संस्थापक प्रेसिडेन्ट गोपाल गुरुङ्गको भाषाण र विशाल अधिकार सभालाई विथोल्नका निम्ति र मरुभुमि झै बनाउनका निम्ति विदेशी हिन्दु आर्यान बाहुन क्षत्रीहरुले व्यापाक रुपमा मंगोल नेशनल अर्गनाईजेशनका ७ हजार शसस्त्र मंगोल युवा मुक्ति सेना गाउँ गाउँमा पुगेका छन, अव रक्तपात हुन सक्छ भनेर हल्ला फिजाएको भएता पनि यस समयको अधिकार सभामा निर्भिकता मुटु लिएर जिउदो मंगोलहरुलाई किन्चीत पनि असर नपारेकोले भुजी डाँडामा मंगोल समुदायका युवा युवती-आधाबैशे र कलिला केटा केटीहरुले लछ्यापै्र ढाकेको थियो ।
|
 |
 |
| नेपालमा कुमाइ राजनीति |
 |
कुमाइको घुमाइ छेत्रिको जाल - आयो बाबै मंगोलको काल - यो एकताकाको चुनाव अभियानमा गोपाल गरुङको नारा नै थियो । कुमाइ भनेको कुमाउबाट भित्रेकाहरु हुन । नेपालको राजनीति कुमाइ बाहुनहरुकै मुठीका भएता पनि अब त्यो मुठी बाहिर हुन थालेको छ । हाल माओवादीहरु तराइका पक्का हिन्दु चिलिमे - राजस्थानी पोसाकलाई राष्ट्रवादी पोसाक वनाउन चाहेर त्यसै पोसाकमा ठाटिने यादवलाई झटारो हान्ने अभियानमा भगिरथ तपस्या गरी रहेका छन् । राजस्थानी पोसाकलाई राष्ट्रिय पोसाक नवनाएकै तथाकथित एमाले उपराष्ट्रपती झाको विरोधमा कम्मर कसेर र घँुडा घसेर लागेका हुन लागेका छन् । कंग्रेस होस्टेमा हैसे गर्ने पंक्तिमा छन् । आखिर यिनिहरु ज्ञानेन्द्र कै आड भरोसामा र आसा भरोसामा अड्केका छन् बाँचेका छन् । यी वाउनहरुको जाललाइ निर्भिक्ता साथ तोडेर तर्राईका सेख मुजिव अथवा जिन्न भएर कोहि निस्के यिनिहरुको गति छाडा राजनीति के होला । त्यो हर्ेन वाकी छ । यी कुमाई को घुमाई अव धेरै लामो टिकेर दिर्घजिवी हुदैनन् । जनताले घुइक्याइदिएको माधव र जर्मनी नागरिक सुजाता जेाष्ट जस्तालाई कसले दियो देश लुट्ने अधिकार । सायद तर्राई वासीहरु पनि जर्ुर्मुराइ रहेका होलान भने अहिन्दु मंगोलहरु पर्खिरहेका छन् । अव वन्ने र बनाउने संविधान कस्तो आउछ भनेर । राजस्थानी पोसाक ज्ञानेन्द्रको पुख्यौली पोसाक भएर धोति चाहि दलित अर्थात अछुत भएको हो कि रु त्यसो भए बाहुनहरु खाने बेलामा धोति फेरेर काँधमा जनै भिरेर खाने भाडा वरी परि पानी र्छकेर किन खान्छन् रु अव बाहुनहरुको घुमाई न तराइमा धेरै लामो टिक्छ न त पहाडमा नै । यस विषयलाई खेलाची गरी अथवा हेलचक्राई गरे तिनिहरुको भावी दशा के होला । यो तिनिहरुको कुनै पनि ज्योतिषले भविष्यवाणी गर्न सक्दैन । तर मंगोल भिजन भविश्यवाणी गर्छ । यादवलाई फ्याक्ने माओवादी को प्रयास हो । कुमाई वाहुन गिरिजा प्रसाद कोइरालालाई राष्ट्रपती बनाउने सड्यन्त्र र झालाइ घँुएत्रोको ढुंगा बनाउने षड्यन्त्र हो अर्को वाहुनलाइ उपराष्ट्रपति बनाउनु र नेपालको प्रमुख उपप्रमुख र सरकार प्रमुख पनि पहाडी कुमाइ बाहुन नै बनाउनु त्यसपछि ज्ञानेन्द्रको डोली सजाउनु । तर त्यसले डोली नसजिएर भुइचालो ल्याउनु र ज्वालामुखी निम्ताउनु हुने छ । पहाडी कुमाई बाहुन भएको कारण टंक प्रसाद आचार्यलाई र वि. पि. कोइरालालाई फाँसी भएन तर बाहुन नै भएको भएता पनि तराइका दर्ुइ झा बाहुन लाई फाँसी भएको सम्झना त होला नि वुझ्ने क्षमता भएका नेपाली जनतालाई ?
|
 |
 |
| गोपाल गुरुङ्गलाई भारतका मुलवासीहरुको निम्तो |
 |
काठमाडौं ः यसै वर्षएप्रील १४ को दिन पहिलो पल्ट जनकपुरमा भएको मुलबासी महासंघको जन्मको अवसरमा भएको अधिवेशनमा मंगोल नेशनल अर्गनाइजेसनका फाउण्डर पे्रसिडन्ट गोपाल गुरुङ्गलाई उद्घाटन गर्नको निम्ति मुख्य अतिथिको रुपमा निम्ताइएको थियो र जुन अधिवेशनमा उहाँले हिन्दीमा भाषण गर्नु भएको थियो भने यस पल्ट नोभेम्वर ८ - ९ मा हुन गइरहेको भारतको विहार स्थित सीता माडीमा हुन गइरहेको भारतिय मुलबासी विहार साखाले पनि उहाँलाई उद्घाटन गर्नुको निम्ति प्रमुख अतिथिको रुपमा निम्त्याउनु भएको छ । त्यसै गरि डिसेम्बर २४-२७ सम्म हुने अखिल भारतिय मुलबासीको कोलकत्ता किन्डर गार्डेन मैदानमा हुने विशाल अधिवेशनमा उहाँलाई विशिष्ट अतिथिको रुपमा निम्त्यइएकोछ । भारतमा बाहुनबादी राज्य सत्ताले त्याहाँका मुलबासीहरुलाई शोषण र दमन गर्ने गरेको कारण त्यहाँका मुलबासीहरुले धमिरा लागेर मक्की सकेको भारतिय बाहुनवादी राज्य सत्तालाई भिरबाट खसाल्ने संकल्पका साथ आन्दोलन गर्दै आईरहेको छ । सन २०१२ देखि भारत भरि आन्दोलन गरि मुलबासीहरुको नयाँ सत्ता स्थापना गर्ने योजनाका साथ अघि बढेको त्यहाँका मुलाबासीहरुको संगठन बामसेफ को हाल सम्म भारत भरि ४० लाख सदस्य संख्या रहेको र सन २०१२ सम्ममा ५ करोड सदस्य संख्या पुर्याउने लक्ष्य रहेको छ ।
|
 |
 |
| दरवार हत्याकाण्डको मुख्य अभियुक्तको परिवारमा रुवाबासी |
 |
'विष्णु' अवतारलाई जनताको पाइतालाले कुल्चिएको छ
काठमाडौंर्-र् इसापूर्व १९ औं शताब्दीको हाइटी साम्राज्यको आक्रमणमा परी भागे पछि एउटा विशाल झुण्ड वर्तमान इरानतर्फभागे र त्यसतर्फलगभग ४ सय वर्षबिताए पछि सिन्धुघाटी हुदै यिनीहरुको एउटा झुण्र्डर् इसापूर्व १५ सौ अर्थात् आजभन्दा ३ हजार ५ सय वर्षपहिला लुटपात गर्दै र आतंक मच्चाउदै आतंककारी र लुटारहरुको रुपमा वर्तमान भारतमा भित्रिएका थिए । त्यसताका यी आतंककारी र लुटारहरुको जमातलाई एउटा क्षेत्रीय महापुरुषले ठूलो सहयोग एवं सुरक्षा पुर्याए जसको नाम आज पर्यन्त हिन्दूहरुले भगवान विष्णुको नाममा जप्ने गर्छन् । यसबाटै स्पष्ट हुन्छ की विष्णु को हो भन्ने कुरा । हिजो नेपाली समाजलाई अन्धकारतिर धकेल्दै सामन्ती राज्य व्यवस्था र राज्य सत्ताको एउटा टुकुडी शाहा वंशीय सामन्ती राजतन्त्रले आफूलाई यही भगवान विष्णुको अवतारको रुपमा आफैले आफैलाई घोषणा गर्दै लगभग ४ सय ४९ वर्षेखि नेपाली समाज र नेपाली जनताको छात्तीमा जरजर्ती टेक्दै आइरहेका थिए तर आज त्यही विष्णु अवतार सामन्ती राजतन्त्रलाई नेपाली जनताले पाइतालाले कुल्चिदिएको छ ।
|
 |
 |
| धर्म निरपेक्ष राज्यमा 'हिन्दू' दशैंको बहिष्कार हुनु पर्छ |
 |
काठमाण्डौं- नेपाल शाहा वंशीय सामान्ती बाहुनवादी राज्य सत्ताको पञ्जाबाट मुक्त भई धर्म निरपेक्ष राज्यको रुपमा घोषणा भईसकेको छ । तर गणतन्त्र स्थापित भएपछिको संघीय गणतन्त्रमा नेपालको पहिलो निर्वाचित सरकारले पनि सामन्ती चाड दशैलाई उही पुरानै सामन्ती तौर तरिकाले भव्यताका साथ मनाउने भएको छ । यतिखेर आफूलाई खुबै क्रान्तीकारी भएको दाबी गर्ने नेकपा माओवादीका अध्यक्ष पुष्प कमल दाहालले वर्तमान सरकारको नेतृत्व गरेको छ । मुलुक संघीय गणतन्त्रमा प्रवेश गरिसकेपछि पनि द्रव्य शाहाको पालादेखि विकृतियुक्त रहेको र धनी वर्गले मोज मस्ती र गरिबको लागि दशाको रुपमा रहेको हिन्दूहरुको चाड बडा दशैं आफूलाई पिडा हुने गरी मनाउनु भन्दा नमनाउनु नै वेश हुने यो चाडलाई पूर्ण रुपले बहिष्कार गरी यसको विकल्प खोजिनु पर्ने आवश्यक्ता टड्कारो रुपमा महसुस भएको कुरा बुद्धिजिवी तथा विश्लेषकहरुले बताउन थालेका छन् ।
|
 |
 |
| मंगोल भिजन साप्ताहीक दोश्रो वर्षमा |
 |
काठमाडौं-ः काठमाडौंबाट निरन्तर रुपमा प्रकाशित हुदै आइरहेको लाखौं पाठकहरुका मुटुको ढुकढुकी मंगोल भिजन साप्ताहीक दोस्रो वर्षमा प्रवेश गरेको छ । यसैगरी मंगोल भिजन साप्ताहीक भन्छ मंगोलका सन्तानहरु हो मृत्युको बचाइं नबाचं । मृत्युको बंचाइ भनेको प्यारालाईसेस जस्तै हो । केवल आफूलाई आफू मात्र बोझ भएर बांच्नु मात्र होइन(अरुलाई पनि बोझ हुनु हो-जुन जीवनको कुनै अर्थ छैन । नेपालमा जब साडे चार सय वर्षअघि -सन् १४९५) देखि क्रमिक रुपमा विदेशी शरणार्थी हिन्दु आर्यन बाहुन छेत्रीहरु भित्रन थाले तब यिनीहरुले वर्तमान नेपालको यत्रतत्र सर्वत्र कुमाउ-गडवाल(काशी(बनारस र राजस्थानको चितौडिया विख वमन गर्न थाले र बिखालु माकुरोले विखालु जालो फिंजाएझैं यहांका मूलबासी मंगोलहरुलाई माखो बनाइ एक पछि अर्कोलाई आङ्खनो कोप भोजन बनाउन प्रारम्भ गरे । पश्चिमी मंगोल समुदाय जसलाई गुरुङ -तमु) मगर भनेर चिनिन्छ, तिनीहरुको पुर्खाको टाउको गिंडेर सन् १५५९ मा मंगोल पुर्खाको रगतको होली खेली मंगोल रगतले निधार रंगाउन थाले पछि हामी अहिन्दू मंगोलको पतनको सुरुवात भएको हो कालो दिन सुरु भएको हो । तमु मगर कस्तुरी मृग जस्तै हो जसमा आङ्खनै शरीरमा भएको कस्तुरी विन्हा थाहा छैन र त्यसको बासना खोज्दै भौतारिन्छ । गुरुङ मगरकै बलले यी हनुमानहरु हिन्दु आर्यन बाहुन छेत्री रामको आज्ञाकारी बनी खम्बुवान पुगे-लिम्बुवान पुगे र पुगे टिस्टा-कांगडा पनि । त्यसको तकमा यिनीहरुले पाए बांदरको अनुहार र पुच्छर । बादरको पुच्छर लौरो न हतियार ।
|
 |
 |
| पहाडियाको हेपाइले मधेसमा सेखमुजिव वा जिन्हा नजन्मियोस् |
 |
काठमाडौं- कुमाउबाट भित्रेका कुमाइ बाहुनहरु(गडबालबाट भित्रेका ज्ञवालि बाहुनहरु-बनारसिय बाहुनहरु -कुमाइ नै हुन) राजस्थानी पोसाक र मुसलमानी टोपीमा ठांटिए पछि आफूहरुलाई पक्का राष्ट्रबादी र यसै मुलुकका मूलबासी बनाउने र भनाउने दुस्वप्ना देख्तै आएका र यसै प्रयासमा लागेका हिन्दू साम्राज्यवादी र असली हिन्दुस्थान भनेको यही हो भन्ने अराष्ट्रवादी पृथ्वीनारायण शाहालाइ अग्घिलतिर सारेर पच्छिलतिरबाट तीर चलाउन पल्केका यी पहाडिया बाहुनहरु अब फेरी मधेसिया नेपालीहरुमाथि निर्ममतापूर्वक खनिएका छन् । यस समय पहिलो पल्ट ४५० वर्षपुरानो हिन्दू साम्राज्यवादी कुमाइ बाहुनहरु(गडवाली बाहुनहरु(काशी र बनारसिया बाहुनहरु सड्यन्त्र र राजस्थानी शाहा पदले सजिएर ठांटबांटमा शोषण गर्दै र मोज गर्दै आएकाहरुबाट शक्ति फुस्के पछि एकातिर एउटा शक्तिशाली दरवारीया ठग जमात रन्थनिए पछि र राजा विष्णुलाइ भगवान बनाइ त्यसको आडमा निर्ममतापुर्वक रवाफ जमाउने विदेशी शरणार्थी हिन्दु आर्य बाहुन छेत्रीको गतिलै जमातले तीन तिरीलोक चौध भुवन देखेका छन् । एकातिर गिरिजाको पहिलो राष्ट्रपती बन्ने सपना चक्नाचुर भएको छ त अर्कोतर्फ माओवादीका सर्वोच्च नेता पुष्प कमल दाहालको गणतन्त्र नेपालको पहिलो राष्ट्रपतिको सपना बालुवाको घर बनेको छ । यसरी यी कुमाइ बाहुनहरुको सपना विपनामा चक्नाचुर भए पछि र राष्ट्रपति उपराष्ट्रपति दुवै मधेसवासी बने पछि यी पहाडिया कुमाइ बाहुनहरुलाई पर्नु पिर परेको हुनाले नै अब राष्ट्रपति यादव र उपराष्ट्रपति झाप्रति हरप्रकारको शक्ति प्रयोग गरी लथालिंग देशको भताभुंग चाला जती जती हात पर्ला त्यति त्यति कुमाइहरु मिली जुली खालाको भिषण सड्यन्त्रको तानाबाना बुन्नमा खपिस यिनीहरु फेरी जुटेका छन् ।
|
 |
 |
| असोज १७ गते विशाल अधिकार सभा हुने |
 |
काठमाडौं - नया“ नेपाल बनाउनको निम्ती अहिन्दू मूलबासी मंगोल समुदायबाट सशक्त क्रान्तीको आवश्यक्ता भएको घोषणा गर्दै मंगोल नेशनल अर्गनाइजेशनले २०६६ असोज १७ गते रामेछाप जिल्ला स्थित रस्नालु गा.वि.स.को पात्लेमा विशाल आमसभा गर्ने भएको छ । उक्त सभा रस्नालुको पात्लेमा दिनको ११ः०० बजेदेखि शुरु हुने र सभामा हजारौंको सहभागी हुने जानकारी आयोजक कमिटिका संयोजक मोहन तामाङले गराएको छ । यतिबेला संविधान निर्माण गर्ने कार्य ओझेलमा परेको दलहरु सरकार टिकाउन मात्र केन्द्रित भएको, संविधान सभाका सभासदहरु संविधान सभाको तालिका फेर्दै बस्ने गरेको, शान्ति प्रक्रिया धरापमा परिसकेको र जुनसुकै समयमा पनि मुलुकमा विषम परिस्थितिको सिर्जना भई संकट काल लाग्न सक्ने अवस्थामा मुलुक पुगिसकेको छ । प्रमुख दलहरुबीचको द्वन्द्व, राजनीतिक खिचातानी र राजनीतिक पूर्वाग्रहले उत्पन्न भएको अवरोध तथा सत्ता स्वार्थको कारण संविधान सभा आफूले निर्धारित गरेको समय तालिका अनुसार काम गर्न पुर्ण रुपले असफल भईसकेको छ । समय भिड्किदै गएकाले सभासदहरुले पूर्वनिर्धारित थुप्रै कार्य तालिका र प्रक्रियाहरु खारेज गर्दै गएका छन् ।
|
 |
 |
| ज्ञानेन्द्र पनि मुर्म्बई हत्याकाण्डको सांठगांठमा |
 |
| ज्ञानेन्द्र पनि मुर्म्बई हत्याकाण्डको सांठगांठमा - |
|
हेमबहादुर कार्की फेल -
काठमाण्डूः डक्टर भिमराव अम्बेडकरको महानत्याग र तपस्याको कारणले गर्दा भारतमा धर्म निरपेक्षको जग बसेको भएतापनि त्यसलाई चक्नाचुर बनाएर भारतलाई ज्ञछ५ हिन्दुहरुको मजबुत गड बनाउनको निम्ती गंजडिया साधुहरु-नंगा साधुहरु-ढुंगालाई दूध-मान्छेलाई मुत खुवाउने संस्कारमा जन्मेर-हर्ुर्केर-फर्ुर्केर बडेकाहरु विश्व हिन्दु परिषद-रासस-बिजेपी -बाहुन जातीय पार्टर्ीीबजरंगवली-राम सेना-सिता सेना-शिव सेना-शंकराचार्यहरु खुलेर नै लागेका छन् र हिन्दु राष्ट्र बनाउनको निम्ती जती सुकै
निचकाम गर्न परे पनि, हत्याहिंसा गर्न परे पनि र पैसाको खोलो बगाउन परे पनि प्रवाह नगर्ने भएका छन् । भारतको मुम्बइ हत्या काण्डमा नरसंहार गर्नेहरु हिन्दुवादीहरु र गिरुवा वस्त्रमा हिड्डुल गर्ने बर्न संकरहरु नै पक्राउ परे पछि अब भेद खुल्दै आएको छ । ज्ञानेन्द्र र्सव शक्तिमान हुंदा नेपालमा भारतबाट ल्याएर हिन्दु कट्टरपन्थीहरुलाई अत्यान्त गोप्या रुपमा तालिम दिने हतियार र पैसा दिने काम गरिएको तथ्याहरु पनि एकपछि अर्को अर्को पछि अर्को गर्दै प्रकाशमा आउन थालेको छ र ज्ञानेन्द्रको चर्तिकलाहरु पनि मुठीबाहिर हुन थालेको छ र डोकोले छोपेर लुकाउनु जस्तै भएको छ ।
भारतीय चुनावमा वीजेपी -बाहुन जात पार्टर्ीीलाइ चालिस करोड सहयोग गरेको जताततै सुनिन्थ्यो । हत्यारा शंकराचार्य ज्ञानेन्द्रलाई गद्धी थमाउने आशिरवाद बोकेर आएको पनि चर्चाको विषय बनेको थियो । भारतीय बगमफुसे हिन्दु नेता अशोक सिंहल पनि हिन्दु राष्ट्रकै सन्देश र ज्ञानेन्द्रलाइ विश्वकै हिन्दु सम्राट बनाउने फर्ुर्के फेटा बोकेर आएका थिए तर फर्केर गए पछि फेटा सर्ुर्केको फेला पर्यो । नेपालका जंगलहरुमा भारतका कट्टरपन्थी हिन्दुहरुलाई ल्याएर हतियार तालिम दिनेक्रम पनि चलेको थियो । यसरी तालिम दिने ठाउंहरुमा मोरंगको मंगलबारे पनि थियो । मंगलबारे बजारदेखि अलिपर जंगलमा पर्ूवबाट पश्चिम आउंदा देब्रेपट्ट िनितान्त खाली रहेको भवन र जंगलमा त्यो काम हुने गरेको थियो ।
नेपाल लोकतान्त्रिक गणतन्त्र धर्मनिरपेक्ष-प्रान्तीयतामा डोहोरिएपछि भारतीय कट्टर हिन्दुबादी हिन्दु आर्यन बाहुन छेत्रीहरु र नेपालका कट्टर पन्थी हिन्दु आर्यन बाहुन छेत्रीहरुले आङ्खनो दोहालो काडिएको ठानेका छन् र हिन्दुत्वको निम्ती हिन्दु राजालाइ जतिको सजिलै ढाल बनाउन सकिन्छ त्यतिको सजिलो अरुबाट नहुने भएकोले आङ्खनो अत्यन्त निहित र्स्वर्थको निम्ती ज्ञानेन्द्रलाई जोगाइ राख्ने हरप्रयास चक्नाचुर भएको देखेपछि हतियारको धम्की दिन थालिएको छ हिन्दु राष्ट्रको निम्ती । हिन्दुराष्ट्रलाइ छाड्ने नत्र हतियार उठाउने धम्की दिने मध्येकै हेम बहादुर कार्की पनि हुन् । हेमबहादुर कार्की भ्रष्टचारमा परी जागिर खोसिएका नेपाली सेनामा कर्नेल सम्म भएका बहुस्वास्नीका पति-चेतनकार्कीका आङ्खनै दाजु-देहरादुन निवासी हुन् । देहरादुन निवासी भएकै कारण देहरादूनमा छरिएर बसेका पर्ूव सैनिकहरुलाइ विभिन्न प्रलोभन दिएर नेपालमा हतियार उठाएर नै भए पनि ज्ञानेन्द्रलाइ पुन स्थापित गर्ने र हिन्दु राष्ट्र पर्ुनर्बहाली गराउने भनेर राखिएको बैठकमा आङ्खना दुइ चार जना हर्ुर्केबढेका र झूठो प्रलोभनमा फंसिएकाहरु बाहेक कोही न नजुटे पछि निरास भएर झोली तुम्भी लिएर फर्केको कुरा भरपर्दो श्रोतले बताएको छ । हेमबहादुर कार्कीले विश्वहिन्दू परिषदकै रकम पनि ठूलो मात्रामा भ्रष्टचार गरेपछि केही वर्षअघि भ्रष्टाचारीको नाममा चर्चामा आएका व्यक्ति हुन् । देहरादूनको पर्ूव सैनिकलाइ प्रलोभनमा फंसाइ एकत्रित पार्ने प्रयास पनि फेल भए पछि निरासिएर बसिरहेको पनि समाचार श्रोतले बताएको छ । |
|
 |
 |
| माइकलस्टील तिमीलाइ पनि जै मंगोल |
 |
|
कालोले जित्छ पहेंलो रमाउंछ किन होला -उत्तर आखिरीमा
काठमाण्डू - संसारकै धनी र राजनैतिक रुपमा पनि शक्तिशाली र अग्रपंक्ति रुपमा अफिकी मूलबासी कालाहरुमा डेमोक्रेटिक पार्टीबाट बराक हुसेन ओबामाले चुनाव जित्नु भनेको औंसीको रातमा घाम लाग्नु नै थियो; जुन गोरा आर्यनहरुले सोचेकै थिएन; सोच्नै सकेको थिएन र सोच्नै चाहदैनथे किनकी तिनीहरुमा बुद्धिबल-धनबलको एकलौटी सर्वश्रेष्ठ र सर्वशक्तिमान ठान्थे । आङ्खन
मुलुकमा दास बनाएर राख्ने गोरा आर्यनहरुले काला अफिकीहरुलाइ मान्छे होइन दास हो-घोडा हो भन्ठान्थे जसरी नेपालमा पनि आजको एकाइसौं शताब्दीमा पनि यहांका मूलबासी अहिन्दू मंगोलहरुलाइ काला हिन्दू आर्यन बाहुन छेत्रीहरुले सुकुम्बासी-हर क्षेत्रमा-पछौटाइएका-दास नै सम्झेर अत्याचार गर्नमा आज पनि कुनै कसर बांकी राखेका छैनन्, राख्न चाहेका छैनन् । तर अब तिनीहरुको घैटोमा घाम लाग्ने दिन पनि नजदिकिदै छ । तर पश्चिमी मुलुकहरुमा विदेशी गोरा आर्यनहरुले गरेका भेदभाव भन्दा पनि चरर््का र नराम्रो भेदभाव नेपाल र भारतमा विदेशी काला हिन्दु आर्यन बाहुन छेत्रीहरुले गरेका छन् र कायम राखेका छन् ।
नेपाल र भारतमा विदेशी काला हिन्दु आर्यनहरुले चलाएका जात जाती-उपजाति प्रजाती त्यादीको भेदभाव र समाजलाइ टुक्राउने टुक्राएपछि पनि अति टुक्रा-टुक्रा र धुजा-धुजा पार्ने अत्यन्त षड्यन्त्रकारी र विखालु विख रोप्ने काम पश्चिमी मुलुकहरुमा गरिएको गोरा आर्यनहरुमा थिएन । संसारभरिकै गोरा आर्यनहरुमा ढुंगालाइ दूध मान्छेलाइ मूत खुवाउने संस्कार थिएन । आङ्खनो मूतलाइ औषधि भन्दै खाने चलन थिएन । गाइलाइ आमा र लक्ष्मीको रुपमा पूजा गराउने चलन चलाएका थिएनन । कन्दनी र जनै भिर्ने-टुपी पाल्ने र निधारमा आकार प्रकारको टिका टास्ने चलन थिएन । गोरा आर्यनहरुले हिन्दुका बाबु गोरुलाई लात लगाउदै खेत जोत्ने प्रथा नबसाएर त्यसको मासु खाने चलन चल्तीमा ल्याए । संसारमा मंगोलहरु-मुसलमानहरु-गोरा आर्यनहरु कसैले पनि टुपी पाल्दैनन-मानव-मानवमा दानव सरी घृणा र भेदभाव गर्दैनन्-र हिन्दुहरुले बाबु भन्न हिच्किचाउने गोरुको मासु नै खान्छन् । त्यसैले हिन्दुवादीहरुको विचार पनि ढुंगाकै जस्तो हुन्छ-जुन आजको एकाइसौ शताब्दीको निम्ती विना मूल्यको छ ।
संसारकै धनी र शक्तिशाली मानिने मूलुकमा २००८ ले शताब्दीऔं शताब्दीसम्म आफ्नै मुलुकमा दासता स्वीकार्न बाध्य गराइएका काला मूलबासी मुस्लिम धर्मका बाराक हुसेन ओबामा अमेरिकी राजनीतिको चरम चुलीमा पुगेर मुलुकको प्रथम व्यक्ति बन्न पुगे र २००९ को जनवरी २० तारिकदेखि वैधानिक राष्ट्रपति बने अमेरिकामा डेमोक्य्राटिक पार्टीबाट । त्यसको लगत्तै पछि अमेरिकाको अर्को शक्तिशाली पार्टी रिपब्लीकन पार्टीको टाउके नेतामा गोरा विदेशी आर्यनहरुको धलीमलीलाइ सोत्तर बनाउदै काला अफिकी मूलबासी नेता माइकलस्टील पुगेका छन् । अब आएर अमेरिकामा दुवै शक्तिशाली राजनीतिक पार्टीका सर्वोच्च नेतामा कालाहरु पुगेका छन् यो ज्यादै खुशीको कुरा पनि हो र यस विश्वव्यापी समाचारले नेपालका पहेला अहिन्दू मूलबासी मंगोलहरु साह्रै रमाएका छन् किन होला - उत्तर हो गोरा आर्यनहरु अप्रिmकी मुलुकहरुको निम्ती विदेशी हुन् र त्यहांका काला मूलबासी अफिकीहरुलाइ आजसम्म घोडा जस्तै ठान्दै आएका थिए । रिपब्लीकन-डेमोक्य्राटिक दुवै पार्टीबाट कालाहरु सर्वोच्च नेतामा पुग्नुको अर्थ हो आगामी पिडीलाइ शक्तिशाली हौसला प्राप्त हुनु । नेपालका अहिन्दू मूलबासी पहेंला मंगोलहरुलाइ मजा लाग्नु यिनीहरुलाइ रमाइलो लाग्नु र यिनीहरु प्रसन्न हुनुको अर्थ हो नेपालमार् इस्वी सन् १४९५ देखि शरणार्थी भएर ओइरो लाग्ने काला हिन्दु आर्यन बाहुन छेत्रीहरुले यहांका अहिन्दु मूलबासी मंगोलहरुमा नव प्रेरणा जाग्नु हो । अबका दिनहरुमा यहांका अहिन्दू मूलबासीहरुको दिन पनि घमाइलो हुनु हो । दक्षिण अप्रिmका-रोडेसिया-अमेरिका-बोस्नियामा त्यहांका मूलबासीको दिन फर्केजस्तै यहांका अहिन्दू मूलबासी मंगोलको दिन फर्कनु हो । त्यसै कारण रमाएका छन् अहिन्दू मूलबासी पहेंला मंगोलहरु पनि ।
|
 |
 |
| माओवादीको लोकतान्त्रिक-गणतन्त्र सही दिशा |
 |
|
माओवादीको लोकतान्त्रिक-गणतन्त्र सही दिशा
गोपाल गुरुङ
प्रेसिडेन्ट, मंगोल नेशनल अर्गनाइजेशन
शक्ति बन्दुकको थुतुनोबाट मात्र आउंछ माओ यसै भन्थे, जसले मुठीभर शोषक, सामन्त लुटाहा, फटाहा शासकहरुको शासन समाप्त पारी मान्छेको रुपमा बांच्न बाध्य पारिएका विशाल देशका विशाल समूहलाई मुक्त गरे आज अरबौंको संख्या नाघेको जनताको चीन सान, मानमा पुगेको छ, त्यो कसैको पुख्र्यौली सम्पत्ति नभएर जनताको मुलुक बनाइएको छ, राजा र लुटरहरुको कुनै राष्ट्र हुंदैन । राजाहरुको शक्ति भनेको पैसा, हतियार, सेना र पुलिसको बुटले मुलुकवासीको जर्जरित छाती टेक्नु हो । यसैकारण एउटा उखानले भन्छ, "राजाले कंगाल भन्दैन, आगोले कांचो भन्दैन, अपितु जब देशका शोषित, पीडित र आफूले गुमाउनु परे केवल भोको, नांगो र अभावग्रस्त जीउनु परेको प्राण हो" मुक्तिको लडाइंमा मर्नु अमर शहीद हुनु हो र बांचे सन्तान दरसन्तानको आङमा घाम लाग्छ, घामपानी छेक्ने ठाउं हुन्छ र एक छाक भए पनि गतिलो खानु पाउने आधार हुन्छ भनेर बुझ्ने शक्ति हुन्छ बुझ्न थाल्छ, तब त्यो शक्तिभन्दा ठूलो अर्को शक्ति हुंदैन । यसैकारण इरान, अफगानिस्तानका शाह, बादशाहले सुइंकुच्चा ठोक्नु पर्यो र्रर् इरानका शाहले त मर्ने ठाउंसम्म पाउनु गाह्रो भयो । दयनीय अवस्थामा पुर्याइएका जनता बिउंझेपछि र क्रुर शासकहरुको क्रुरोषित, पीडितले आफूजस्तै कमारा-कमारी मात्र जन्माइदिने मेसिन मात्र जन्माउंछन् । एकताका माओलाई पनि उनको लङमार्च सफल हुने देखेपछि शत्रुहरुले लालडाकु भनेको होइन र - क्रान्तिमा उत्रेका त्यसमाथि पनि सशस्त्र क्रान्तिमा उभेकाहरुको विरोधमा शत्रु पक्षले जति गाली गर्छ र आक्रमक बन्छ उति नै सफल भएको ठान्नर्ुपर्छ र त्यसको उल्टोमा आफूहरु कमजोर भएको बुझ्नर्ुपर्छ । भारतमा कम्युनिष्ट पार्टर्ीीे जन्म १९२१ मा भयो, एकताका खुबै शक्तिशाली बन्यो, २, ५०० गाउंहरुलाई मुक्त गरे, २,००० सामन्ती, शोषक र तिनीहरुका अरौटे-भरौटेहरुलाई सखाप पारेपछि १९६२ ताका हतियारधारी मार्क्सवादीको उदय भयो । त्यसपछि १९६७ ताका -एमएल) माओ पक्षधरको उदय भयो । झापासंग हातेमालो गरेर बसेको नक्सालबारीबाट सशस्त्र क्रान्तिको थालनी भयो र वर्गसंर्घष्ाको नामाकरण गरियो । बंगालका विभिन्न जिल्लाका कृषकहरु नक्सालबारी एक्सनले प्रभावित भएर साठी हजार हेक्टर भूभाग सामन्ती शोषकबाट खोसे । दार्जिलिङको सिलीगुढी वासिन्दा चारु मजुमदार नक्सालवादी काण्डमा प्रमुख नेता जसको आह्वानमा स्वदेश र विदेशमा अध्ययनरत विद्यार्थी मात्र होइन भारतमा अध्यनरत विदेशीहरु पनि प्रभावित भएर हतियार उठाउन जंगल पसे चारु मजुमदारको मृत्यु रहस्यमय ढंगबाट कोलकाताको एउटा जेलमा भयो । एक प्रकारले उनको हत्या भयो, चारुको हत्यापछि दर्जनौं नक्सलवादी नेताहरुको जेल जीवनपछि नेतृत्वविहीन प्रायः नक्सालवादी यत्रतत्र छरिएर भए पनि आङ्खनो बुताअनुसार ज्यान त्यागेर सैद्धान्तिक लडाइं लडिनै रहेका छन् । भारतको गणतन्त्र दिवस २६ जनवरीकै दिन यसै वर्षो र त्यसपछि पनि 'लालसलाम' नामक Îmिल्म भारतीय टिभिकै एउटा च्यानलमा प्रसारित थियो । जसमा नक्सालवादी किन जन्म्यो - भन्ने कारणमा शोषक, सामन्ती, ठालुहरुको क्रुर दमन, शोषण देखाइएको थियो र त्यसमा डक्टर, इन्जिनियरहरुको पनि सहभागिता देखाइएको थियो र पुलिस दमनको चित्र चित्रित थियो नेपालमा भित्रिएको माओवादीको सशस्त्र क्रान्ति पनि त्यस्तै हो । नेपालमा नक्कली भूमिसुधार त्याइएको महेन्द्रकै पालादेखि हो तर त्यो सब हात्तीको देखिने दाह्रा मात्र थियो । चपाउने दांत भने अर्कै नदेखिने थियो । नेपालमा हाल देखिएको र दिन दुइ गुणा रात चौगुणा भएर व्यापक रुपमा फैलिंदै गएको माओवादी सशस्त्र क्रान्ति पनि राजनैतिक उद्देश्यकै निम्ती देखिएको छ । माओवादीहरुले उठाएको हतियार क्रान्तिको पाइलाहरु सतप्रतिशत नै नराम्रो चाहिं होइन, अपितु एक्लो माओवादीहरुलाई आक्रमण गर्नचाहिं छुट भएकोले र माओवादीको टाउकोको करोडौं मूल्य जनताकै रगत र पसिनाको ढुकुटीबाट बांडिने प्रलोभन देखाएको भए तापनि कुनै भोको, नांगो जनताले त्यस प्रलोभनमा फंस्ने काम गरेको छैन, यसबाट माओवादीको हतियार क्रान्तिलाई लुटाहा, फटाहा, शोषक, सामन्ती, साम्प्रदायिक प्रहरी सेना शोषक शक्तिको विरुद्ध मौन र्समर्थन हो कि भन्ने भान पनि हुन्छ तर डर त्रासले व्याप्त चाहिं हुंदैन । हाल प्रचण्ड, डक्टर बाबुराम भट्टर्राई र रामबहादुर थापालाई माओको लङमार्चताका र त्यसपछि देखिएका तीन प्रमुख नेताहरु माओ, चाओ र चुते जस्तै देखिएको छ । नेपालमा यी नेताहरु भविष्यमा अवश्य नै खाओ, पचाओ र लुदे नबन्लान् देशको निम्ति भन्ने लागेको छ । माओवादी नेताहरुले केही समय यता व्यवहारमा ल्याएका तीनवटा स्वागतयोग्य पाइलाहरु चालेका छन् । ती हुन्( धर्मनिरपेक्ष, प्रान्तीय शासन र लोकतान्त्रिक गणतन्त्र -भारत वा अमेरिकामा जस्तो) यी माथिका पाइलाहरुको घोषणाले नेपालको बृहत र व्यापक अहिन्दू मूलबासी मंगोललाई पनि सहयोग पुग्छ र मैले यी मौलिक हकको निम्ति दुइ युगभन्दा बढी समयदेखि -चौबिस वर्षेखि) लेख्दै, बोल्दै, संर्घष्ा गर्दै आएको छु । जसको कारणले पञ्चे शासनमा विभिन्न अपराधीहरुका कोठामा -यद्यपी राजनैतिक बन्दी थिएं) जेल जीवन बिताउनु पर्यो, वर्षौ भूमिगत जीवन बिताउनु पर्यो र कैयौं धम्कीहरु सुन्नुपर्यो, सुन्नु परिरहेको छ । विश्वको एक्लो र आखिरी हिन्दू राष्ट्रका शक्तिसम्पन्न साम्प्रदायिक हिन्दू नेताहरुको जतिसुकै मानवतावादी र महानताको षड्यन्त्रकारी विखालु जालो हामी मूलबासी व्यापक अहिन्दू मंगोलहरुलाई मूलबासी अहिन्दू मंगोल भन्न्ामा रोक लगाइयो । लोकतान्त्रिक गणतन्त्र त कता हो कता ठूलो कुरा हो धर्मनिरपेक्ष र प्रान्तीय प्रशासनको कुरासम्म पनि गर्न दिएन, हामीलाई राजाको कुनै पनि सरकारले -अब हिन्दू मात्रको सम्राट) हामीमाथिको राज्य आतंक झन्झन् तीब्र पारिदै लगियो जिल्ला तहका प्रमुखदेखि केन्द्र तहसम्मलाई अहिन्दू मंगोल मूलबासी शब्द नै काउसो र ठस्स गन्हाउने भयो र हामीप्रतिको दमन शोषण धम्कीले घर घर त्रसित बनाइएको थियो, आङ्खनो ठानिएको मुलुक विरानो र आङ्खनै मुलुकभित्र शरणार्थी बनाइंदै लगियो । यसोसले शताब्दीऔं शताब्दीको व्यवहार न्यायाकानुन जितुवा र हरुवाको रुपमा ल्याइयो । हाम्रो अग्घिलतिर पनि जुझारु पाइलो उठाउनु र मार कि मरको पाइलो दृढतापर्ूवक उठाउनु सिवाय केही नभएको स्थिति सिर्जना भइसकेको थियो त्यति गर्न नसके शोषित, पीडित जनताको रगत र पसिनाको कमाइको अरबौं अर्ब खर्चेर जहानियां शासनको सुरक्षार्थ तालिम प्राप्त हतियारधारी प्रहरी, प्रशासन र सैनिकको बुट र सुटको अघिल्तिर अरु कुनै पनि बाटो थिएन । पचास वर्षो शासन सत्तालाई गहिरिएर मनन गर्ने हो भने पनि हिजोको पञ्चमण्डले आज राप्रपा भएजस्तो राणातन्त्र, राजतन्त्र र अरु अरुमा नामकै मात्र फरक देखियो । दार्जिलिङ, सिक्किम, देहरादुन, भाग्सु र बर्माबाट आएर लडेका गोर्खालीले ङ्खयांकिदिएको शासनमा एउटा तानाशाही जहानियां शासनबाट अर्को जहानियां तानाशाहीलाई शक्ति हस्तान्तरण गर्ने काम मात्र भएको छ । बृहत जनता त मूक दर्शक भएर पशु जस्तै जन्मेर पशु जस्तै बांच्नु र मर्नु विदेशमा पनि मान्छे मार्ने कर्साई भएर बेचिनु मात्र भयो । तिनीहरुको गाउं-ठाउंमा न शिक्षा पुग्यो न बाटो-घाटो तिनीहरुको सही आवाजलाई बुट, लुट र सुटले दबाईयो, तिनीहरुले न्याय पाउनु भनेको 'आकाशको फल आंखा तरी मर' थियो । जताततै पुलिस आतंक र प्रशासनिक दबाबले मुख थुनिएको छ, न्याय कानुन हात्तीको दांत र दाह्रा छ जुन देखाउने एउटा खाने अर्को सिवाय केही छैन तिनीहरुको निम्ती मुक्तिको निम्ती लड्नु मर्नु कि मार्नुबाहेक केही छैन मरे अभावग्रस्त जीवनले मुक्ति पाउने बांचे अगामी जिन्दगीले मुक्ति पाउने क्रान्तिकारी विचारले ओतप्रोत छन् तीस वर्षलामो लुटाहा शासन, फटाहा र दुष्टहरुको जगजगी रंजाइले र जय देश जय नरेश भनेपछि जे गर्दा पनि एक समूहलाई छूट नै छूट थियो भने अर्को समुदाय संसारभर चारो खोजी खान फेरी बजाएर घुम्दा पनि मर्ुर्कुट्टा भएर बांच्न बाध्य छन्, दुष्ट पाखण्डीहरु छ्याप्छ्याप्ती छन् त्यसपछिको बहुदल पछि अर्को जमातको उदय भयो, जुन एकदलीय मण्डलेभन्दा किन्चित पनि फरक भएन, हामीप्रतिको व्यवहार बानी, व्यहोरो, चाल चलनमा विचार सब एकै । त्यस्तो स्थितिमा र्सवस्व गुमाइसकेका हरुको साम्ने त्यसमा पनि अहिन्दू मूलबासी मंगोलहरुको निम्ती आंखा चिम्लेर हतियार उठाउनु सिवाय अरु केही थिएन जुन चाहना आज आएर माओवादीले पूरा गरिदिने लक्षण देखिएको छ माओवादी सफल भए कमसेकम झोपडीमा जन्मेका जनताहरु त शासन सत्तामा पुग्ने पहिलो अवसर पाउने छन् र जन्मसिद्ध राजा हुने अधिकार र तिनीहरुको आसेपासेहरुको धलिमलिको त अन्त्य हुनसक्छ र जनताको छोरा जनताद्वारा जनताको निम्ती भन्ने शासन पद्धतिको उदय त हुन्छ माओवादीको हतियार क्रान्ति राजनैतिक उद्देश्यको निम्ति र राज्यआतंकको विरुद्ध हो, माअेावादीकै कारण आज बुद्धको शान्तिको शब्द उच्चारण हुन थालेको छ नत्र बुद्धको नाम र लुम्बिनी विकासको कुरा ठगी खाने भांडो मात्र थियो । आज निर्दोष मानिसहरुलाई माओवादीको नाम दिंदै तातोगोलीले चिस्याउने काम भइरहेको छ र जनतालाई आतंकित गराइरहेको छ शक्ति सम्पन्नहरुबाट त्यसैको नाममा हतियार बटुल्ने कमिसन खाने धनीमानी बन्ने राम्रो मौका जुटाइरहेका पनि छन् । आतंक फैलाउने साधन जुटाउने र कमिसन जुटाउने काम तीब्र रुपमा भैरहेको छ निर्दोष जनतलाई मारेर बाहिरी संसारलाई माओवादी बढेको भ्रम फैलाउने कुचेष्टा भैरहेको छ । राष्ट्रको ठूलो ढिकुटीको अरबौं अरब खर्चिरहेको छ । जहानियां शासन दिगो बनाउने क्रममा र मालिकले मालिक नै जन्माउने र प्रजाले प्रजा कमारा नै जन्माउंदै जाने षड्यन्त्रकारी योजना चरम सिमामा पुगेको छ परन्तु थोरै जनतालाई धेरै दिन छक्याउन सक्छ धेरै जनतालाई धेरै दिन होइन । नेपाल शताब्दीऔंको राणा जहानियां तानाशाहीको लुट चरमसीमामा पुगेको थियो । दोस्रो विश्वयुद्धको धक्काले राणा साम्राज्यवादी लुटारहरुको शासन शक्ति ढले तापनि तिनीहरुको धलिमली जिउंदै छ र त्यो शासन शक्ति साहा जहानियां घरानामा हस्तान्तरण भएको छ र त्यसको आसेपासे र श्री ६ हरुको हात श्री ५ भन्दा माथि नै छ राणाको श्री ३ को ठाउंमा अर्को श्री ३ को जमात जन्मेको छ नेपाल एउटा राष्ट्र बनाइएकै छैन र भएकै छैन, नेपालमा राष्ट्रभित्र राष्ट्रहरु छन् । ९ल्बतष्यलक धष्तज ष्ल ब लबतष्यल० आज तिनै राष्ट्रहरु जर्ुमराएका छन् आङ्खनो अस्तित्व र अधिकारका निम्ती । यहांको झण्डा, क्यालेन्डर, पोशाक, बालबालिकाले स्कूलहरुमा गाउंनै पर्ने राष्ट्रीय भनिने व्यक्ति प्रशंसाको गीत -हिटलरको प्रसंशाको गीतजस्तै र हिन्दुहरुकेा विष्णुलाई प्रयोग गर्ने हेतुले बनाइएको प्रशंसाको गीत जस्तै) सबका सब अराष्ट्रवादी गतिविधिलाई राष्ट्रिय नामारण गरियो जस्तो बहुदलपछिको दरबार, कंग्रेस र तथाकथित एमालेको त्रिपक्षीय सम्झौतापत्रलाई संविधान न्वारान गरियो । ६ नोभेम्बर १९९८ को इलाम टुंडिखेलमा भेला भएको विशाल आमसभालाई सम्बोधन गर्दै मैले यो तथ्य प्रकाशमा ल्याएको थिएं र यो त्रिपक्षीय सम्झौतापत्र केवल कागजको खोस्टो हो पनि भनेको थिए । जुन तेह्र वर्षश्चात सही प्रमाण भयो । मैले धर्मनिरपेक्षको विषयमा लिखित रुपमा कंग्रेस सभापति गिरिजा प्रसाद कोइराला र मनमोहन अधिकारीलाई पनि दिएको थिएं ताकि तथाकथित संविधानको धारामा संशोधन गर्ने प्रयास जुटोस् तर परम्परागत बाहुन संस्कारमा हर्ुर्केका अप्रगतिशील जमातले आफूहरु कहिल्यै नडगमगाउने ठाउंमा पुगेको घमण्डमा तिनीहरुले जे भने पनि हुने र तिनीहरुले जसो गर्दा पनि हुने भन्ने विचारका जमातले आज पनि हिन्दु सम्राटलाई फकाएर हुन्छ कि धम्काएर हुन्छ कि दंगाएर हुन्छ आफूहरु शक्तिमा गएर प्रजातन्त्र -कमारातन्त्र) लाई नै दिगो राखेर परम्परागत आङ्खनो संस्कारलाई हर्ुकाउने ध्याउन्न मात्र गरेका छन् जब कि यी पार्टर्ीीका र्समर्थक विद्यार्थीहरुचाहिं लामो फड्को मारेर गणतन्त्रको सही आवाजको निम्ती प्रतिज्ञा पनि गरिसकेका छन् । माओवादी विचारमा क्रान्तिकारी भावना घोलिएको छ त्यसैकारण पनि मैले र मंगोल नेशनल अर्गनाइजेशनले चाहेको धर्मनिरपेक्ष, प्रान्तीय सरकार लोकतान्त्रिक-गणतन्त्र -भारत अथवा अमेरिकामा जस्तो) लाई स्वीकारेका छन् जसको निम्ती मैले दुइ दशकभन्दा बेसी समयदेखि आवाज उठाउंदै र लेख्दै आएको थिएं । आवश्यक परेको खण्डमा हतियार नै उठाएर खोस्न परेपनि पछि नपर्ने मानसिकतामा पुगेका थिएं । हामी दुइ शताब्दी भन्दा बेसी समयदेखि अर्काकै निम्ती अर्काकै भूमिमा लडेर मर्दै आएकाहरु अब एकपल्ट आङ्खनै भूमिमा आङ्खनै मुक्तिको निम्ती किन नलड्ने - किन मार्न र मर्न तयार नहुने - भन्ने मानसिकतामा पुगिसकेका छौं । यस अर्थमा हाम्रो विचारसंग माओवादीहरु नजिक देखिन्छ र उनीहरुको सशस्त्र क्रान्ति सम्पर्ूण्ारुपले नभए पनि चालिसदेखि पचास प्रतिशत सही छ । निर्दोष र हतियाररहित हातहरु तालिम प्राप्त र हयितारधारी प्रहरी र सेनासंग जुझ्न निर्बल से लडाइं बलवान कि ए कहानी है दिये कि और तुफान को जस्तो मात्र हुन्छ भन्ने मेरो ठहर थियो राजनैतिक वातावरण उम्लंदो क्रममा छ आज गिरिजा प्रसादको भनाइमा दुइ बन्दुके माझमा कंग्रेस र तथाकथित एमाले दर्ुइ ढंुगाको तरुल बनेका छन् भने भोलि सशस्त्र क्रान्ति गर्नेहरु सफल भएर सत्तामा आएको खण्डमा घुसखोरी भ्रष्टाचारी, तानाशाही र लुटारहरुलाई तह लगाउने हो कि भनेर मनमा ढ्याङ्ग्रो बजेको छ । यसको तार्त्पर्य उनीहरुले चलाएको आन्दोलनको विरोधी चाहिं होइन, र्समर्थक नै हुं । बहुदल आउनासाथ मण्डलेहरु प्रजातन्त्रवादी बने नाम फेरे तीस बर्षो पंचायत कालको भण्डाफोर होला जनताको सरकारले सजाय गर्ला भनेर डराए परन्तु जति जति समय बित्दै गयो त्यति त्यति आफूहरु झैं भ्रष्टचारी, घूसखोरी, चाकरीवाद, राजावाद नै फस्टाएपछि तिनीहरुले सन्तोषको सास मात्र फेरेनन्, आफैंमा लपेटे । अब माओवादीलाई मात्र होइन खाओवादीलाई पनि तह लगाउंछौं भन्ने धम्की पनि सहेर बस्नु परेको छ । किन चाउरिस मरिच आङ्खनै रागले भनेजस्तै त्यसैले यी ठूल्ठूला क्रान्तिको गफ हांक्नेहरु पनि सम्राटकै शरणमा पुगे । अब हिन्दु मात्रको सम्राटले श्री ५ को बदलामा हिन्दू सम्राट र साम्राज्ञी शब्दको प्रचारमा र व्यवहारमा ल्याए उपयुक्त होला कि - श्री ५ भन्ने बित्तीकै श्री ६ भन्द तल परियो र ५ माथि ६ हुन्छ नै तर सम्राट मात्र भनिनाले आफूमाथि कोही हुंदैन भन्दा कंग्रेस र तथाकथित एमालेको सुर बेलायतमा जस्तो कठपुतली राजा राख्ने र दुइवटा मात्र पार्टर्ीी कहिले कंग्रेसले शासन सत्ता हत्याउने, कहिले तथाकथित एमाले शक्ति शासनमा आउने र क्रमिक रुपमा आङ्खना मानिसहरुलाई सैनिक, प्रहरी, न्यायालय, प्रशासनमा भर्दै जाने र हिन्दु सम्राट र यहांका मूलबासी अहिन्दू मंगोललाई कज्याउने र तहसनहस गर्ने सपना साकार नहोला कि - अब कंग्रेस र तथाकथित एमालेका भ्रष्ट जालमा परेका गिरिजा कै शब्दमा दुइ बन्द्ुके माझको स्याण्डविच मात्र बनिन लागेका छैनन् । अपितु दूरगामी राजनैतिक चेतनाशील र देशको आर्थिक स्थिति निहालेर हर्ेन सक्ने निर्भिक विद्यार्थी नेताहरुले पनि गणतन्त्रको दूरदर्शी नारा लिएर आउन थालेका छन् र कमारातन्त्र प्रजातन्त्रमा नै रमाएर निहित स्वार्थ लिप्त नेताहरुलाई स्याण्डविच बनाउने दबाब दिन थालेका छन् । म यो गणतन्त्रको नारालाई स्वागत गर्छर्ुुकन कि मैले चाहेको भारतको जस्तो लोकतन्त्रसंग नजिक छ र म माओवादीको सम्पर्ूण्ा कदमको पक्षधर नभए पनि माथि उल्लेखित कदमको र्समर्थन गर्छर्ुु माओवादीले धर्मनिरपेक्षको पक्षमा एक बोलेको थियो, अरुहरु पनि बोलीहाले र स्वामिभक्त जनजाति ङ्खयाउराहरु त झन् तंछाड कि म छाड भएर बोलर्ेर्, तिनीहरुका मालिकहहरुको गन्ध पाएर यतिका वर्षकहां थिए र किन बोलेनन् यी ङ्खयाउराहरु र तिनका मालिकहरु - विभिन्न जनजाति ङ्खयाउराहरुमा विभिन्न मालिकहरु छन् र ङ्खयाउराहरु विभिन्न भाकामा बोले पनि व्यहोरा चाहिं एउटै हुन्छ । नेपालमा टोनी ब्लेयर थुपै्र छन् बुसले विन लादेनलाई आतंककारीको पद के दिएका थिए यता प्रजातन्त्रवादी कमारातन्त्र कंग्रेसबाट छुट्टएिर खांटी कमारातन्त्रवादी राष्ट्रिय प्रजातन्त्रवादीका प्रमुख नेता शेरबहादुर देउवा शेरजस्तै भएर गर्जी हाले माओवादी भनेको आतंकवादी हो । र माओवादी नेताको टाउकोको मोलतोल भइहाल्यो यस्तो बहादुर काम गर्ने देउवा अक्षम ठहरिएपछि सांच्चैको अक्षम प्रमाणित भयो किन भने एकातिर पुग्न उडेको मान्छे अर्कोतिर गुड्न पुगेको पाइयो र हतियारको व्यापारमा कमिसन कुम्ल्याउने सुरमा- एउटा ठकुरी राजा काम नलागेपछि अर्को ठकुरी राजा चन्दलाई अघि सारियो तर चन्द ठकुरी राजा पनि टिकेन र भत्ता दिंदै राखिएको शरदचन्द्र शाहालाई ल्याउन चाहिं के मिलेन कुन्नि ठकुरी राजा नै भएतापनि प्रधानमन्त्रीको कर्ुर्सर्ीी पुगेन । अब ठकुरी छेत्री नपाएपछि छेत्री थापा नै रोजाइमा परे । पंचायतलाई जिताउन जुनसुकै तिकडम गरे पनि राजालाई बलियो त पारे । मैले माओवादी नेताहरुलाई धर्मनिरपेक्ष प्रान्तीय शासन र लोकतान्त्रिक गणतन्त्र स्पष्ट रुपमा भारत वा अमेरिकाको जस्तो भनेर घोषणा नगरिन्जेलसम्म शंकाको सोचाइले सोचेको थिएं । त्यो सोचाइ थियो दरबारपक्षीय हो कि भनेर, त्यसको अर्को जड कारण के पनि थियो भने सुरेश आले जस्तो जनजाती नेता माओवादीमा थिए । जनजातीको जन्म गोरखपुरमा भएको हो र त्यसको न्वारान गर्ने मोहन विक्रम सिंह हो । जो दरबारिया कम्युनिष्ट हुन्, जनजाति दरबारिया खम्बाहरु हुन् र पछि यिनीहरुको बीउ विभिन्न दलमा आ-आङ्खनो स्वार्थको निम्ती प्रयोग हुने गरी रोपियो मूलबासीलाई जनजाती 'फिरिंगे, बन्जारा' बनाउने भनाउने र मूलबासीको नामको सहयोग लुट्ने मूलबासी अहिन्दूलाई हिन्दु वर्ण्ाानुक्रममा अति शुद्र -कुकुरभन्दा तल्लो श्रेणीमा पुर्याउनेहरुमध्येका एक नेता हुन् सुरेश आले र उनी माओवादी नेता पनि थिए परन्तु अब माओवादी नेताहरुले शताब्दीऔं शताब्दी पछौटाएर राखिएका शोषित, पीडित मूलबासी अहिन्दू मंगोल मुक्तिको निम्ती पनि एकपछि अर्को पाइला चाले । ती हुन्-कर्ण्ााली अञ्चल, मगरात, तमुवान, थारुवान जस्ता कदम र सबैभन्दा घतलाग्दो प्रस्ताव हो, लोकतान्त्रिक गणतन्त्र भारत वा अमेरिकाको जस्तो को । यसले पञ्चेहरुको कुरै नगरौं किन भने तीस वर्षो शासनले घृणा सिवाय केही जगाउंदैन तर प्रजातन्त्रमा समाजवादको डिङ हाक्ने कंग्रेसहरु र शोषित, पीडितको भलाइ गर्ने भनेर झ्याली पिट्ने ब्रि्रेका माकपा संकर्ीण्ा र राजाको चाकरीमा प्रजा नै भएर ढोगेर बस्ने र जनतालाई पशु बनाएरै राख्ने मनोवृत्तिको सक्कली अनुहार त र्छलंग भइसकेको छ, बुझ्नेलाई खर्ुपाको बिंड भनेको यही हो, म फेरि माओवादीको शतप्रतिशत पाइलोमा सहमत हुन तत्कालै नसकिए पनि चालिस प्रतिशतसम्ममा सहमत छु । चाहे यो लेख्दा र बोल्दा क्रुसिफाइड नै हुनु परे पनि म हचकन्न र त्यसको सामना दृढतापर्ूवक गर्ने छु । यहांका हिन्दू मात्रका सम्राटदेखि अहिन्दू मूलबासी मंगोल, अहिन्दू बुद्धिष्ट, क्रिश्चियन, मुसलमान, सिख र जैनका होइनन्, लिएर सबैजसो पार्टर्ीी सबैजसो नेताहरुलाई भारतको विश्वहिन्दू परिषद्का नेताहरुको आशर्ीवादको टिको चाहिन्छ । शाही बाबाको शक्तिको टीको चाहिन्छ र भारतका हिन्दूबादी नेताहरुको उपदेश शिरोधार्य गर्नुपर्छ र ती भारतीय गुरुहरुले दक्षिणाको रुपमा लाखौं लाख रकम र भूमि दान पाउंछन् । शैलजा आचार्य, महेश आचार्य, लोकेन्द्रबहादुर चन्द, शेरबहादुर देउवाहरु यसै हांचका हुन् । हिन्दु सम्राट ज्ञानेन्द्रले भारतका विश्वहिन्दू परिषद्का अध्यक्ष अशोक सिंघलको यो पद्वी यसै वर्षो जनवरी २३ मा पाएर ९० करोड हिन्दू को सम्राट भएको फटाहा कुरा गरेर फर्के, सही अर्थमा हिन्दु संस्कारका बाहुन र छेत्री मात्र हिन्दु हन् र बाहुन, छेत्रीको संख्या भारतमा १५ प्रतिशत र नेपालमा २० प्रतिशत मात्र छन् संसारमा नै टुप्पी राख्ने यी जनैधारी कन्दने बाहुन, छेत्रीहरुले हिन्दूवादलाई हिन्दु धर्मभनेर घोकाउने प्रचार-प्रसार गर्ने काम १९२७ देखिको हो, विश्व हिन्दु महासंघका सम्बन्ध राष्ट्रीय स्वयं सेवक संघ -रासस) संग नङ र मासुको जस्तै छ । राससको जन्म नागपुरमा १९२५ मा केबी हेडगेवरद्वारा विजया दशमी रामनवमीकै दिन पारेर भएको हो । यसको उद्देश्य बौद्धमार्गीहरुलाई नष्ट, भ्रष्ट गर्नु र क्रिश्चियन, मुस्लिमहरुलाई तह लगाउनु हो । यिनीहरुको कुनै विधान छैन । सदस्य संख्याको र हरहिसाबको रर्ेकर्ड छैन, सुरुमा यिनीहरुको सदस्य संख्या पांच जना मात्र थियो । यिनीहरु क्रिश्चिनियटीको विरोधी भए तापनि ब्रिटिश शासनको विरुद्ध नभएको कारणले ब्रिटिशहरुले सहयोग नै गरे बाधा पुर्याएनन्, परन्तु एकजना सिआइए सदस्य जेए कार्टनले चाहिं यस संघलाई सुक्ष्म रुपले हेरिरहेका थिए । यो संघका खम्बा र र्समर्थकहरुको मूल लक्ष्यलाई पृथ्वीनारायण शाहले भनेजस्तै असली, हिन्दुस्थान भनेको नेपाल यही हो, को सपना साकार गर्नु इतिहासकार अम्बिकाप्रसाद उपाध्याय एमए बीएल पटना हाइकोर्ट, मेम्बर लेजिसले टिम काउन्सिल बिहार उडिसाद्वारा १९३० -७४ वर्षअघि) को नेपालको इतिहासको सुरुमा नै नेपाल भारत वर्षरीको एक अति रमणीय र र्सवसुखबद्ध पुण्यभूमि हो भनेर लेखेका छन् । नेपाल भारतकै बाहुनवादी सामाजिक व्यवस्था ९द्यचबजamष्लष्अब क्ियअष्ब इिचमभच० भित्र संचालित भएको छ र एक अर्थमा यो भारतकै एउटा अंग बनाइएको छ फटाहा बाहुनहरुले बुद्ध धर्मलाई बाहुनवाद हिन्दूवाद कै एउटा अवतार भन्नमा किन्चित नहिचकिचाए झैं त्यही अनुसार शिक्षा दिक्षा दिएझैं नेपाललाई भारतकै एउटा अंग मान्दै आएकोमा विष्णु अवतार ज्ञानेन्द्रले बाहुनहरुको भनाइ र लेखाइ अनुसार राजा विष्णुको अवतार अल्पसंख्यक हिन्दु मात्रको सम्राट भएकोमा के विरायो र - सम्राट भएपछि र स्वयं विष्णु अवतार भएपछि श्री ५ भनेर लेखेर श्री ६ मा अरु कसैलाई त राख्न परेन । श्री ५ महाराजाधिराज भएपछि श्री ६ को आज्ञानुसार जसो भन्छ, त्यसै गर्नुपर्छ र तिनीहरुले केवल माग्नु जानेका र लुट्न जानेका हुन्छन् किन भने उ पनि त मारवाड नै हो नि आखिर जोसुकैले पुख्र्यौली भूमि खोज्ने र आफू जन्मेको माटोमा अधिकार खोज्ने गर्छन् भने सम्राट ज्ञानेन्द्रले पनि मारवाडी भाइको सुनको गद्दीमा बसेर सम्राट बन्न किन नपाउने र मारवाडीहरुले पनि आङ्खनो सम्राटको अघि पाउनै पर्ने नागरिकताको बिन्ती विसाउनु किन नपाउने - अब नेपालमा संविधानसभा बनेर खा"टी संविधान बन्नर्ुपर्छ र माओवादीले भनेझैं नेपाल धर्मनिरपेक्ष मुलुक बनिनु पर्छ, प्रान्तीय शासन हुनर्ुपर्छ लोकतान्त्रिक गणतन्त्र मुलुक हुनर्ुपर्छ भारतको जस्तै यो मेरो र मंगोल नेशनल अर्गनाइजेशनको पनि भनाइ र माग हो, धर्म विश्वास र आस्थामाथि निर्भर हुने भएकोले त्यो रोज्नु नरोज्नु हिन्दू मात्रको सम्राटको इच्छाको फैसला हो । त्यसमा अरुको टाउको दुखाइ नै किन - त्यसमा लोकतन्त्र भए पछि ९चभउगदष्अिबल अयगलतचथ० राजतन्त्र समाप्त हुन्छ र राष्ट्रपतिको निर्माण हुन्छ त्यसमा सम्राटको स्थान के - भि सी एम सी प्रबल महाप्रबल भनेजस्तो हुने कि - नेपालमा संविधान नै नभएकोले र त्रीपक्षिय सम्झौता पत्रलाई तथाकथित संविधानको नाम दिएर यत्तिको वर्षम्म शक्ति प्राप्त व्यक्तिहरुले बृहत जनतालाई ठग्दै र अल्माउ"दै आएकाले न त संविधान खोसियो भन्ने प्रश्न उठ्छ न त संविधान संशोधनकै बहस हुन्छ हुन्छ त सम्पर्ूण्ा नया" सोचाइ नया" ढंग र बृहत नेपाली पक्षको भलाइको र राष्ट्र राष्ट्रवादी सोचाइको संविधान यस समय माओवादीहरु संसारकै अत्यन्त शक्तिशाली देशहरुको अत्याधुनिक हातहतियार र हेलिकोप्टर बमहरुस"ग र यी शक्तिशाली मुलुकका सल्लाहकारको बुद्धिस"ग लडिरहेका छन्, नेपालका कतिपय सैनिक अधिकारहिरुले जर्जडब्ल्यु बुसलाई जर्जडब्ल्यु बुस अर्थात् डब्ल्युलाई वर्ल्डको अर्थमा परिणत गरी बुस चाहि" संसारकै न्यायाधीश हो भन्न लागेका छन् ।
अघिल्लो राष्ट्रपति बुस नेपालमा एक दलीय तानाशाही पंचायती व्यवस्थालाई ढालेर बहुदलीय व्यवस्था ल्याउन चाहन्थे भने हालका बुस त्यसको ठीक उल्टो छ आतंकवादको नाममा राज्य आतंक मच्चाउनेहरुलाई नै सहयोग गर्नमा तल्लीन छ, यस्तै छ भारतको नीति पनि र यी दुवै लोकतान्त्रिक मुलुकहरु नेपालमा परम्परावादी एकतन्त्रिय हिन्दु राजतन्त्र दिगो राख्न चाहेको देखिन्छ, यो नेपाल कै लोकतन्त्रको पक्षधर जनताको निमित्त दुखदायक कदम हो सायद यी दुवै मुलुक चाहन्छन् । राजतन्त्र बलियो भए एक व्यक्ति राजालाई -अब सम्राट) हातमा लिन सजिलो हुनेछ -अब भारतमा धर्मनिरपेक्ष पक्षधर कंग्रेस र कंग्रेस र्समर्थक धर्मनिरपेक्षवादीहरुको विजय भएको छ) । यस समय नेपालमा दर्ुइ राज्यका दर्ुइ सैनिकहरु माझ युद्ध चर्केको छ, एउटा सैनिक शक्तिले एक व्यक्ति तिनका परिवार र थोत्रो परम्परालाई थाम्नको निम्ती प्रहरी र सेना राखेर दशौं अरब बिसौं अरब राज्य ढुकुटीबाट खर्चने छुट पाइरहेका छन् भने अर्को शक्तिलाई यतिको रकम कहा"बाट जुटाउने - कसले दिने - अब निकट भविष्यमा हुने अमेरिकी चुनावले पनि माओवादी लोकयुद्धमा असर पार्छ र डेमोक्य्राटिक शक्ति सत्तामा आयो भने त्यसको असर नेपालमा पर्छ नै । भारतमा धर्मनिरपेक्ष पक्ष शक्तिमा आयो अब धर्मनिरपेक्ष, प्रँन्तीय सरकार र लोकतान्त्रिक शक्तिलाई टेवा पुग्ने विश्वास गर्न सकिन्छ । नेपालमा प्रजातन्त्र होइन लोकतन्त्र चाहिन्छ । लोकतन्त्र जनताद्वारा, जनताको निम्ती, जनताको ९मझयअचबअथ दथ तजभ उभयउभि ायच तजभ उभयउभि या तजभ उभयउभि।० । आजभोलि जुन ज्ञट- द्दछ-द्दण्ण्द्ध सिलगढी भारतबाट प्रकाशित ।
|
 |
 |
|
|
|