मंगोल युवा मुक्ति सेनाको अपिल
मंगोल नेशनल अर्गनाइजेशनको लडाई भनेको भोलीका दिनहरुमा नेपालका ८० प्रतिशत अहिन्दु मुलबासी मंगोल समुदायको सन्तानले आफनो अस्तित्व सुरक्षित र उज्जल भविष्यमा शिर ठाडो, छाति चाक्लो बनाएर हिड्न सक्ने बनाउनको निम्ति हो। आज सम्म हाम्रो भाग्य ढुंगालाई दुध र मान्छेलाई मुत खुवाउनेहरुले लेख्दै आएका छन्। सो परम्परालाई तहस–नहस बनाउनु छ –। गोपाल गुरुङ, प्रेसिडेन्ड–मंगोल नेशनल अर्गनाइजेशन।
मिति: १७ फ्रेबु्रअरी २०१०
श्री .............................................
विषय: आर्थिक सहयोग उपलब्ध गरिदिने बारे।
मंगोल नेशनल अर्गनाइजेशनको तेस्रो राष्ट्रिय महाधिवेशन यही २०६६ फागुन १५–१६ र १७ गते इलाम जिल्लाको सदरमुकाम इलाम बजारमा हुने भएको छ। यस राष्ट्रिय महाधिवेशनमा यहा145हरुको उपस्थिति र आर्थिक सहयोग ज्यादै महत्वपूर्ण हुने भएकोले यस महाधिवेशनमा तपाईहरुले मुठी खेालेर सहयोग गरिदिनु होस् भनि हार्दिक आग्रह गर्दछौ।
मंगोल नेशनल अर्गनाइजेशन नेपालका ८० प्रतिशत अहिन्दु मुलबासी मंगोल समुदाय माथि विदेशी हिन्दु आर्यान बाहुन क्षेत्रीले लुटिएर चक्नाचुर बनाइएको अस्तित्व फर्काउन र त्यसको जगेर्ना गर्ने लडाई लडिरहेको छ। आधा शताब्दीको हाराहारीमा चिन, जापान, कोरिया, सिंगापुर र मलेसिया जस्तो मुलुकका मंगोलहरु दान दिनेमा र टुरिष्ट बनेर आनन्द मनाउनेमा पुगि सके भने नेपालका हामी ८० प्रतिशत अहिन्दु मुलबासी मंगोल समुदाय किन सधै अभाव ग्रस्त भएर लुम्रे, झुम्रे स्थितिमा भाडा माँझन, ढोके बन्न र भारी बोकेर जिबन निर्वाह गर्न परिरहेको छ। उँटको गोठाला बनेर विदेशी मुलुक चाहार्न परिरहेको छ। किनकि नेपालको राजनितिक सत्ता हिजो धोति र जनाई मात्र भिरेर शरणार्थीको रुपमा नेपाल भित्रेका २० प्रतिशत विदेशी हिन्दु आर्यान बाहुन, क्षेत्रीको हातमा गएको झन्डै ५ सय वर्ष भएको छ। हिजो पाती पढेर दुबो र नागको नक्सा टालेर मागी खानेहरुले आज हाम्रो देशलाई बन्धकी राखेर मागी खाने, ढुंगालाई दुध र मान्छेलाई मुत खुवाउने विदेशी हिन्दु आर्यान बाहुन क्षेत्रीको हातमा पुगेको छ र हाम्रो भाग्य तिनीहरुले लेखि दिने गर्छन र आज हामी आफनै मुलुकमा शरणार्थी बनाइएका छौ। गाँस, बास लुटिएर सुकुम्बासी बनाइएका छौ। जन्मदा नै २० हजार क्रृणमा डुब्ने बनाइएका छौ। अब यो २१ औ शताब्दीमा यस कष्टकार जिबनमा बाँच्नु छ, आफनो लुटिएको अस्तित्व फर्काउनु छ र भावी पिढीलाई आफनो मुलुकमा मान्छे जस्तो भएर छाती चाक्लो, शिर ठाडो बनाएर रमाउन सक्ने बनाउनु छ। अब हामीले एउटा यस्तो लडाई लड्नु छ। जुन आज सम्म कसैले लड्ने आँट गरेन। मात्र हनुमान, हरुवा, चरुवा र कुरुवा भएर दयाको पात्र मात्र भएर भिक्षा थापेर खानेको हातबाट भिक्षा थापेर दयाको पात्र बनेर सानो पद र अलिकति पैसाको लोभमा विकेर आफनै खुट्टामा बन्चरो हानेर आफनो पुस्तालाई खाडलमा जाक्ने शिवाय कसैले केही गरेनन्। हामी मंगोल नेशनल अर्गनाइजेशनले लड्ने लडाई हामी सबै अहिन्दु मुलबासी मंगोल समुदायको निम्ती हो। चाहे उ सेना, प्रहरी, शिक्षक, विद्यार्थी, व्यापारी होस् , चाहे उ संसारको कुनै भेगमा पुगेर जिबनोपार्जन गरेर दिन विताई रहेको किन नहोस् अथवा जुन सुकै दलसँग सम्बन्धित किन नहोस्। हामी विन्दु–विन्दु मिलेर सिन्धु बनिनु छ। हाम्रो महान् कामको निम्ती युवा वर्गमा मौलिएको हौसलाको निम्ती दरो मुटु बनाएर हृदय खोलेर सहयोग गरिदिनुहोस् भन्ने हाम्रो हार्दिक अनुरोध छ। अब नेपालका ८० प्रतिशत अहिन्दुु मुलबासी मंगोल समुदायले पनि अमेरिका र बेलायतमा जस्तै दुई दलिय व्यवस्था बनाउने प्रतिज्ञा गरेका छन्। ८० प्रतिशत अहिन्दु मुलबासी मंगोल समुदायको एउटा शक्तिशाली राजनितिक संगठन र २० प्रतिशत विदेशी हिन्दु आर्यान बाहुन क्षेत्रीहरुको अर्को संगठन। जस्तै अमेरिकामा रिपब्लिकन् र डेमोक्रेटिक पार्टी भए जस्तै।
सहयोग र समझदारीका लागि धन्यबाद
कृष्ण बहादुर तामाङ
(सचिव)
मंगोल नेशनल अर्गनाइजेशन, केन्द्रिय सभा, काठमाडौ, नेपाल
फोन: ९७४१०७८६९९
ई–मेल: news.mongol@gmail.com
web site : www.mongolvision.com