मङ्गोल भिजनको अनुरोध        
 
Home Page   |   News & Events   |   Articles   |   Interview   |   Editorial   |   Press Release   |   About MNO   |   Photo Gallery   |   Notices   |   Contact Us
असोज १७ गते विशाल अधिकार सभा हुने
काठमाडौं - नया“ नेपाल बनाउनको निम्ती अहिन्दू मूलबासी मंगोल समुदायबाट सशक्त क्रान्तीको आवश्यक्ता भएको घोषणा गर्दै मंगोल नेशनल अर्गनाइजेशनले २०६६ असोज १७ गते रामेछाप जिल्ला स्थित रस्नालु गा.वि.स.को पात्लेमा विशाल आमसभा गर्ने भएको छ । उक्त सभा रस्नालुको पात्लेमा दिनको ११ः०० बजेदेखि शुरु हुने र सभामा हजारौंको सहभागी हुने जानकारी आयोजक कमिटिका संयोजक मोहन तामाङले गराएको छ । यतिबेला संविधान निर्माण गर्ने कार्य ओझेलमा परेको दलहरु सरकार टिकाउन मात्र केन्द्रित भएको, संविधान सभाका सभासदहरु संविधान सभाको तालिका फेर्दै बस्ने गरेको, शान्ति प्रक्रिया धरापमा परिसकेको र जुनसुकै समयमा पनि मुलुकमा विषम परिस्थितिको सिर्जना भई संकट काल लाग्न सक्ने अवस्थामा मुलुक पुगिसकेको छ । प्रमुख दलहरुबीचको द्वन्द्व, राजनीतिक खिचातानी र राजनीतिक पूर्वाग्रहले उत्पन्न भएको अवरोध तथा सत्ता स्वार्थको कारण संविधान सभा आफूले निर्धारित गरेको समय तालिका अनुसार काम गर्न पुर्ण रुपले असफल भईसकेको छ । समय भिड्किदै गएकाले सभासदहरुले पूर्वनिर्धारित थुप्रै कार्य तालिका र प्रक्रियाहरु खारेज गर्दै गएका छन् ।
स्वार्थ मिल्यो भने जे पनि गर्न तयार हुने नेपाली कंग्रेस, नेकपा एमाले र एनेकपा माओवादीका नेताहरुले अन्ततः लोक लज्जा र नैतिकता त्यागेर अहिले नै संविधानले दिएको सुविधामा आंखा गाडिसकेका छन् । जिम्मेवार नेताहरु संविधान सभाको आयु अढाइ वर्ष भएको अर्थात् ६ महिना थप्न सकिने भएर व्याख्या गर्न थालिसकेका छन् । जनताको विश्वास आर्जित गरेका भनिने दलहरु संकिर्ण्र्ाा र अहंकारमा फसेर द्वन्द्वलाई निरन्तरता दिएमा संविधान सभा आङ्खनो उद्देश्यमा असफल मात्र हुने छैन(शान्ति, लोकतन्त्र र स्थिरता गम्भिर संकटमा धकेलिने छ । संविधान सभाले आङ्खनो जवानीका आधा भन्दा बढी आयु पार गरिसकेको यस अवधिमा उसले गौरव गर्न सकिने एउटा पनि काम गर्न सकेन । २०६२/६३ को १९ दिने जनआन्दोलनपछि भएको एक मात्र गौरवपूर्ण उपलब्धी मानिएको गणतन्त्रको स्थापना संविधान सभा अघिकै घोषणा हो । संविधान सभाले आफूप्रति आस्था र आकर्षा उत्पन्न गर्ने प्रकारको कुनै पनि सृष्टि गर्न सकेको छैन । राजनीतिक दलहरुबीचको व्रि्रह र विवादले गर्दा र्सवशक्तिमान सम्पन्न यो निकाय लाचार, विवश र जीवनबिहिन बन्न गएको छ । नयां संविधान निर्माण र नयां नेपालको स्वरुप निर्धारण गर्न भनेर संविधान सभामा गएका राजनीतिक दलहरुले जनता र संविधान भन्दा सत्तालाई प्राथमिकता दिएकाले नै यो अवस्था उत्पन्न भएको हो । राष्ट्रको भावी निर्माता बनेका दलहरुले सत्ता भन्दा दाया“-बाया नहेरेकाले नै संविधान सभाको भविष्य गम्भिर संकटमा परेको छ । यही समयमा मंगोल नेशनल अर्गनाइजेशनले आङ्खनो संगठन विस्तार अभियानलाई अन्तराष्ट्रियव्यापी बनाउदै लगेको छ भने राजधानी आसपासका जिल्लाहरुमा व्यापक रुपमा संगठन विस्तार भइरहेको थाहा भएको छ । यही सर्न्दर्भमा यस राजनैतिक दलले २०६६ असोज १७ गते रामेछाप जिल्ला स्थित रस्नालु ४ पात्लेमा विशाल अधिकार सभा गर्ने भएको छ । उक्त सभाको संयोजक मोहन तामाङका अनुसार सभामा त्यस क्षेत्रका हजारौं नागरिकको सहभागी हुने र सभालाई मंगोल नेशनल अर्गनाइजेशनका प्रेसिडेण्ट गोपाल गुरुङ लगायत केन्द्रिय सदस्य लामा थुप्तेन शर्ेपा, विरलाल र्राई र अरुण गुरुङ लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । कार्यक्रमका लागि मंगोल नेशनल अर्गनाइजेशनले त्यस क्षेत्रमा व्यापक मात्रामा आङ्खना कार्यकर्ताहरुलाई परिचालन गरी पर्चा र पोष्टरिङ गरिरहेको छ । त्यस क्षेत्रमा मंगोल नेशनल अर्गनाइजेशनले वितरण गरेको पर्चामा लेखिएको छ ( हिन्दू साम्राज्यवादी र तिनका हनुमान्ते पिÝुहरुबाट नयाँ नयाँ नाराहरु मात्र आउँछन् । र्स्वर्थ पट्याउँछन् जान्छन् । सही अर्थमा त्यस्ताहरु हाम्रो साझा शत्रु हुन् । समय छंदै शत्रु चिन-समय डुब्न लागको घाम झै भएको छ । अब अल्मलिने फर्ुसद छैन । को हुन् हिन्दू साम्राज्यवादी र तिनका हनुमान्ते पिÝुहरु - सिन्धुका एक दुइ बिन्दु(राम राजा प्रसाद सिंह(पुष्प कमल दाहाल(लक्ष्मी प्रसाद देवकोटा जस्तालाई छाडेर सबै खाले हिन्दू आर्यन बाहुन छेत्री र आफ्नो सिमित स्वार्थको निम्ती सबै जसो पार्टी भित्र पसेका त्यसपार्टीका अरौटे-भरौटे-कुरौटे बनेर राजस्थानी पोसाक डोरा सरवाल र मुसलमानी टोपी सिरमा ढल्काएर राष्ट्रवादी भई टोपल्ने अपितु अराष्ट्रबादी पोसाकमा ठांटिने हनुमान्ते भक्तहरु त्यसमा पनि अहिन्दू मूलबासीको भाषार्-धर्म-संस्कृति चोरेर बाहिरबाट बर्तमान नेपाल भित्रेका आदिवासी र हिन्दू समाजका बाहुनको खुट्टाका पैताला भएकोमा गर्व गर्ने र थोरै पैसामा बिकेका देश नै नहुने जनजातीको जमात । सही अर्थमा आदिवासी जनजाती हिन्दू आर्य बाहुन छेत्रीहरु हुन् जो ककसियासबाट-इरान-इरानबाट-भारत-भारतबाट नेपाल भित्रेकाहरु हुन् । जो इरानमा पनि आदिवासी थिए र भारत र नेपालमा पनि आदिवासी हुन् र यिनीहरु देश नै नभएका जनजाती जमात हुन् । यहुदीहरुको पनि सन् ज्ञढद्धड सम्ममा यिनीहरुकै जस्तो स्थिति थियो । आदिवासी जनजाती भन्नेहरु जुन देशमा जन्म्यो त्यसै देशका मूलबासीहरुको भेषभूषामा सजिने गर्छन्-भाषा सिक्छन् र लाज पचाएर नै भए पनि हाम्रो भन्ने गर्छन् यो स्वाभाविक पनि हो । यसैकारण जता मल्कु उतै ढल्कु हुने यिनीहरुको संस्कृति नै भईसकेको छ । यिनीहरु यति सस्तो हुन्छन् की एक ट्वाक र्ठरा र दुइ चार चोक्टा रांगाको मासुमा सजिलै बिक्छन् । यिनीहरुको गिदीमा लिदी भरिएको हुनाले जति नै पढे लेखेका भएता पनि जुनसुकै पदमा पुराइएको भएता पनि भोलीको कुरा त परै जाहोस् भरेको कुरा पनि सोच्न सक्तैनन् । त्यसै कारण तिनीहरु सबै पार्टी भित्र तिनीहरुकै मालिकको जि हजुरिया र अरौटे-भरौटे स्वामीभक्त हुनमान्तेहरु मात्र हुन् । यस्ताहरु अहिन्दू मूलबासी मंगोलहरुको निम्ती तिनीहरुका आगामी पुस्ताको उज्वल र सुरक्षित भविष्यको निम्ती खुला रुपमा देखिने हिन्दू आर्य बाहुन छेत्रीहरु भन्दा पनि भयंकर शत्रु हुन् जस्तो बालीको निम्ती सुग्रिब-रावणको निम्ती विभिखन र हिरण्यकशिपुको निम्ती प्रल्हाद थिए ।
 अहिन्दू मूलबासी मंगोललाई हुकुमबासीबाट सुकुमबासी बनाउने-सर्वभराबाट सर्वहारा बनाएर तिनीहरु हुकुमबासी र सर्वभरा बन्ने सड्यन्त्रबाट शताब्दीऔ शताब्दीबाट लुटिंदै पिसिंदै-थिचिंदै-किचिंदै आएको हाम्रो समाजलाई आर्थिक रुपले-धार्मिक रुपले-सांस्कृतिक रुपले र सामाजिक रुपले उठ्नै नदिने हिसाबले बिखालु जालो ओछ्याएका थिए-ओछ्याएका छन्-जुन अब चांडै नै टुक्रेर चकनाचुर हुनेछ। जुन संकेतहरु अमेरिका-दक्षिण अप्रिmका-रोडेशिया-अष्ट्रेलिया र भारतमा ग्रहण लागेको सूर्यबाट ग्रहण हट्ने जस्तो भएको छ । राजनीतिले धर्म-संस्कृति-आर्थिक-शैक्षिक-विकास-सबै छेत्र कब्जा गरेको हुन्छ त्यसैले जबसम्म राजनैतिक सत्ता मूलबासी मंगोलको हातमा आउंदैन तबसम्म हाम्रो उन्नती प्रगती हुँदैन-यो अब बुझ्नु पर्छ । राजसंस्थाको अवशेषलाई पुजा गर्ने-राजस्थानी पोसाक डोरा सरवाल र मुसलमानी टोपीमा ठांटिएर त्यसैलाई राष्ट्र पोसाक बनाउने सड्यन्त्रमा जुटेका कंग्रेस जसले प्रजातन्त्रमा समाजवादको झूठो नारा आजपनि जिवीत राख्ने झिनो नारा दिइरहेको छ त्यस्ता नेताहरु न पशु न पक्षीको रुपमा पाइने चमेरो जस्तो अवस्थामा बांचेको तथाकथित एमाले र राप्रपा जस्ता अराष्ट्रीय तत्वहरु जो राजसंस्थाका पक्षधर र धर्म निरपेक्षता प्रान्तीयताको विरोधमा छन् तिनीहरु हाम्रा आगामी पुस्ताको उज्वल र सुरक्षित भविष्यको प्रबल शत्रु हुन् ।

       अब आवश्यक परेको खण्डमा अहिन्दू मूलबासी मंगोलको आगामी पुस्ताको सुरक्षित र उज्वल भविष्यको निम्ती निर्भिक्तासाथ निसंकोच भएर कम्मर कसेर त्रि्रा दरिलो पारेर-शिर ठाडो र छात्ति चाक्लो पारेर लड्नु पर्छ-गणतन्त्रको निम्ती-धर्म निरपेक्षताको निम्ती प्रान्तीयताको निम्ती र त्यो नेतृत्व अहिन्दू मूलबासी मंगोलको र संसारमा नै मंगोल नामको एउटै मात्र रहेको संगठन मंगोल नेशनल अर्गनाइजेशनको नेतृत्वमा हुनेछ । हामी विदेशी हिन्दू आर्यन बाहुन छेत्रीको हामी माथि लादिएको कुसंस्कारको पक्षमा शताब्दी औं शताब्दीदेखि लड्दै आएर पच्चिसौ लाख मरिदियौं-खेतबारी लुटायौं-ज्यू ज्यान भुटायौं-आफ्नै मुलुकमा यी विदेशीहरुलाई मूलबासी र हामी मूलबासीहरु बाहिरबाट भित्रेका आदिवासी र देश नै नभएका बाहुनको खुट्टाको पैताला जनजाती बनाउने कलुसित र नराम्रो सड्यन्त्रकारी योजनामा फंसाउने जालोको माछो बन्न पुग्यौं अब त्यस सड्यन्त्रको जालोलाई छिन्न भिन्न पारेर-दासताको साङ्गलोलाई टुक्रा टुक्रा पारेर मुक्त हुनु परेको छ ।
       हामीले १९५२ देखिको ५७ वर्षको लामो अवधीमा सबै पार्टीलाई हेरि सिध्यायौं अब घैटोमा घाम लाग्नु पर्छ-अब सबै पार्टीका विदेशी हिन्दु आर्यनका पार्टी भित्र-स्वामीभक्त पवनपुत्र हनुमान भएर रहलपहल लुटाउने होइन लुटिएको फर्काउनेमा जुट्नु पर्छ । यसको निम्ती राजनैतिक चेतनाको आवश्यक पर्छ राजनैतिक शक्ति सबै बन्द ताला खोल्ने शक्ति हो-त्यो खोस्नु पर्छ । आवश्यक परे एकपल्ट आफ्ना आगामी पुस्ताको उज्वल र सुरक्षित भविष्यको निम्ती आफ्नो भूमीमा लड्नु पर्छ-त्यसको निम्ती उठ्नु-जुट्नु-मुठी खोलेर सहयोग गर्नु आवश्यक छ ।

       नयँ नेपालको निम्ती-गणतन्त्र-धर्म निरपेक्ष-प्रान्तीयता नयाँ संविधानको प्रस्तावनामा हुनुपर्छ । राष्ट्रीय पशु-कस्तुरी मृग हुनु पर्छ-आदिकवि भानुभक्त होइन-लक्ष्मी प्रसाद देवकोटा हुनु पर्छ । भानुभक्त कवी होइन रामायण उल्था गरेर हिन्दू आर्यन राम र सितालाई ढोग गर्न सिकाउने-भाइ भाइ र बाबु छोरालाई लडाउने भिडाउने उल्थाकार हुन् । स्वास्नी मान्छे मात्र भएको घर ताकेर बास माग्न पुग्ने-लोग्ने मान्छे नभएको घरमा बास नदिए बदनाम गरेर लेख्ने बदमास हो र भ्रष्टचार गर्दा जेल परेका फटाहा हुन् । महाकवी लक्ष्मी प्रसाद देवकोटा सेर्पा र बाहुन माझ अंगालो हालेर मानिस ठूलो दिलले हुन्छ जातले हुंदैन भनेर लेखी हिन्दू समाजको छेद बाहुनवादको बडपनलाई धुलोमा मिसाउने ढुंगालाई त्यसमा पनि शिवको लिंग -मुतने) लाई दूध मान्छेलाई मूत खुवाउने संस्कारको विरोधी खुला हृदयका फुका भएर लेख्ने महान आंसुकवी हुन् लक्ष्मी प्रसाद देवकोटा ।

       विजयदशमीको बिदाले मूलबासीको टाउको काटिएको र विदेशी हिन्दु आर्यनको विजय भएको इतिहास कहन्छ-यसले नयाँ नेपाल बन्दैन । त्यस्तै झण्डा-क्यालेण्डर पनि अराष्ट्रीय हुन् । सम्पर्क भाषा खस भासा बाहेक हिन्दी र अंग्रेजी पनि बन्नु पर्छ । जै मंगोल, एमएनओ केन्द्रीय सभा र मंगोल नेशनल अर्गनाइजेशनले सभा हुने आसपासका क्षेत्रहरुमा व्यापक मात्रामा गरेको पोष्टरिङमा लेखिएको छ । १) गणतन्त्र-धर्मनिरपेक्ष-प्रान्तीयता नयाँ संविधानको प्रस्तावनामा राखिनु पर्रर््छ २) अराष्ट्रीय झण्डा-संबत बदल्नु पर्छ, ३) गाइ होइन कस्तुरी मृग राष्ट्रीय पशु बनाइनु पर्छ, ४) विजय दशमीले अहिन्दू मूलबासी मंगोलको पर्ुखाको टाउको गिंडिएको र विदेशी साम्राज्यवादी हिन्दु आर्य बाहुन छेत्रीको विजय भएको देखाउंछ । राजनीतिले आर्थिक-धार्मिक-सांस्कृतिक हर छेत्रलाई अंठ्याएको हुन्छ । यसकारण अबको राजनैतिक सत्ता मूलबासीको हातमा ल्याउनु पर्छ । ५) अराष्ट्रीयताको प्रतीक डोरा सरवाललाई राष्ट्रिय पोसाक बनाउनु अराष्ट्रीय तत्वको भाव झल्काउनु हो-पोसाक ऐक्षिक विषय हुनु पर्छ । ६) खस भाषा लगायत अंग्रेजी र हिन्दीलाई पनि सम्पर्क भाषा बनाइनु पर्छ । ७) नयँ संविधानमा नयँ भावना व्यक्त नभए मंगोलहरुबाट अर्को क्रान्ती हुन सक्छ उक्त भावनामा विचार व्यक्त गर्नेहरुबाट यो सभामा सम्बोधन हुनेछ ।
Related Articles
कठपुतली सरकारको एक वर्ष नागरिकको बेहालः भ्रष्टहरु मालामाल
मूलवासी महासंघ नेपालको पाचौं बार्षिक उत्सव समारोह हुने, बाहुन क्षेत्रीहरु विदेशी हुन् ।
अन्तिम र निर्णायक युद्ध लड्ने घोषणा गर्दै मंगोल नेशनल अर्गनाइजेशनको तेस्रो राष्ट्रिय महाधिवेशन सम्पन्न
मंगोल नेशनल अर्गनाइजेशनको तेश्रो राष्ट्रिय माहधिबेसन भब्य रुपमा सफल परौ
मंगोल नेशनल अर्गनाइजेशनको २१ औ स्थापना दिवस भव्य रुपले मनाऔ
बाहुनहरु पतनो मुखमा, भारतका बामसेफ र मुलबासीको अधिवेशन जयपुरमा गोपाल गुरुङ विशिष्ट अतिथि
फेल भएका बाहुन क्षेत्रीलाई पास गराउनु , पास भएका मतवालीलाई फेल गराउनु
भारतिय कंग्रेसमा बाहुनहरु सफा चट्
मंगोल मुक्ति सेनाले आदिबासी जनजाति महासघं र प्रतिष्ठानको बोर्ड फालिदिने
जातिय मोर्चामा बाहुन क्षेत्रीहरु किन पदैनन्
ढुंगालाई दुध र मान्छेलाई मुत खुवाउने संस्कार भएका विदेशी हिन्दु आर्यान बाहुन क्षेत्रीहरुबाट नया नेपाल बन्न सक्दैन –गोपाल गुरुङ्
मंसिर १३ गते विशाल अधिकार सभा हुने
रामेछापमा पहिलो तर विशाल अधिकार सभा, विभिन्न पार्टी त्रसित र भ्रामक समाचार प्रचार
गोपाल गुरुङ्गलाई भारतका मुलवासीहरुको निम्तो
नेपालमा कुमाइ राजनीति
अम्बेडकर नेपाल भित्रिने गोपाल गुरुङ प्रमुख अतिथि बनाइने
पहाडियाको हेपाइले मधेसमा सेखमुजिव वा जिन्हा नजन्मियोस्
मंगोल भिजन साप्ताहीक दोश्रो वर्षमा
धर्म निरपेक्ष राज्यमा 'हिन्दू' दशैंको बहिष्कार हुनु पर्छ
दरवार हत्याकाण्डको मुख्य अभियुक्तको परिवारमा रुवाबासी
मूलबासी मङ्गोल हिन्दु होइना
 
 
An Appeal

An appeal from the President of Mongol National Organization Nepal to the well-wishers.
 
Quick Vote
How do you like Mongol Vision Weekly?
Very Much.
It's good.
Not very much.
 
View Result
 
 
 
Mongol Vision Weekly(PDF)
Mongol Vision Weekly 41
Advertisements
Home Page   |   News & Events   |   Articles   |   Interview   |   Editorial   |   Press Release   |   About MNO   |   Photo Gallery   |   Notices   |   Contact Us

This site has been visited 90941 times