मङ्गोल भिजनको अनुरोध        
 
Home Page   |   News & Events   |   Articles   |   Interview   |   Editorial   |   Press Release   |   About MNO   |   Photo Gallery   |   Notices   |   Contact Us
पहाडियाको हेपाइले मधेसमा सेखमुजिव वा जिन्हा नजन्मियोस्
       काठमाडौं- कुमाउबाट भित्रेका कुमाइ बाहुनहरु(गडबालबाट भित्रेका ज्ञवालि बाहुनहरु-बनारसिय बाहुनहरु -कुमाइ नै हुन) राजस्थानी पोसाक र मुसलमानी टोपीमा ठांटिए पछि आफूहरुलाई पक्का राष्ट्रबादी र यसै मुलुकका मूलबासी बनाउने र भनाउने दुस्वप्ना देख्तै आएका र यसै प्रयासमा लागेका हिन्दू साम्राज्यवादी र असली हिन्दुस्थान भनेको यही हो भन्ने अराष्ट्रवादी पृथ्वीनारायण शाहालाइ अग्घिलतिर सारेर पच्छिलतिरबाट तीर चलाउन पल्केका यी पहाडिया बाहुनहरु अब फेरी मधेसिया नेपालीहरुमाथि निर्ममतापूर्वक खनिएका छन् । यस समय पहिलो पल्ट ४५० वर्षपुरानो हिन्दू साम्राज्यवादी कुमाइ बाहुनहरु(गडवाली बाहुनहरु(काशी र बनारसिया बाहुनहरु सड्यन्त्र र राजस्थानी शाहा पदले सजिएर ठांटबांटमा शोषण गर्दै र मोज गर्दै आएकाहरुबाट शक्ति फुस्के पछि एकातिर एउटा शक्तिशाली दरवारीया ठग जमात रन्थनिए पछि र राजा विष्णुलाइ भगवान बनाइ त्यसको आडमा निर्ममतापुर्वक रवाफ जमाउने विदेशी शरणार्थी हिन्दु आर्य बाहुन छेत्रीको गतिलै जमातले तीन तिरीलोक चौध भुवन देखेका छन् । एकातिर गिरिजाको पहिलो राष्ट्रपती बन्ने सपना चक्नाचुर भएको छ त अर्कोतर्फ माओवादीका सर्वोच्च नेता पुष्प कमल दाहालको गणतन्त्र नेपालको पहिलो राष्ट्रपतिको सपना बालुवाको घर बनेको छ । यसरी यी कुमाइ बाहुनहरुको सपना विपनामा चक्नाचुर भए पछि र राष्ट्रपति उपराष्ट्रपति दुवै मधेसवासी बने पछि यी पहाडिया कुमाइ बाहुनहरुलाई पर्नु पिर परेको हुनाले नै अब राष्ट्रपति यादव र उपराष्ट्रपति झाप्रति हरप्रकारको शक्ति प्रयोग गरी लथालिंग देशको भताभुंग चाला जती जती हात पर्ला त्यति त्यति कुमाइहरु मिली जुली खालाको भिषण सड्यन्त्रको तानाबाना बुन्नमा खपिस यिनीहरु फेरी जुटेका छन् ।
       काठमाडौं- कुमाउबाट भित्रेका कुमाइ बाहुनहरु(गडबालबाट भित्रेका ज्ञवालि बाहुनहरु-बनारसिय बाहुनहरु -कुमाइ नै हुन) राजस्थानी पोसाक र मुसलमानी टोपीमा ठांटिए पछि आफूहरुलाई पक्का राष्ट्रबादी र यसै मुलुकका मूलबासी बनाउने र भनाउने दुस्वप्ना देख्तै आएका र यसै प्रयासमा लागेका हिन्दू साम्राज्यवादी र असली हिन्दुस्थान भनेको यही हो भन्ने अराष्ट्रवादी पृथ्वीनारायण शाहालाइ अग्घिलतिर सारेर पच्छिलतिरबाट तीर चलाउन पल्केका यी पहाडिया बाहुनहरु अब फेरी मधेसिया नेपालीहरुमाथि निर्ममतापूर्वक खनिएका छन् । यस समय पहिलो पल्ट ४५० वर्षपुरानो हिन्दू साम्राज्यवादी कुमाइ बाहुनहरु(गडवाली बाहुनहरु(काशी र बनारसिया बाहुनहरु सड्यन्त्र र राजस्थानी शाहा पदले सजिएर ठांटबांटमा शोषण गर्दै र मोज गर्दै आएकाहरुबाट शक्ति फुस्के पछि एकातिर एउटा शक्तिशाली दरवारीया ठग जमात र       तराइको झा बाहुनहरुलाई फांसीको सजाय भयो तर पहाडिया कुमाइ बाहुनलाई भएन । अहिन्दू मूलबासी मंगोलहरु हो यस्ता दुष्ट चालामा लागेर हनुमान मात्र नबन पहाडिया कुमाइ बाहुनहरु आफूहरुलाई मात्र दुष्ट नितीमा निपुण संझन्छन् भने कतै तराइमा खांट्टी र आंटी नेता सेखमुजिब र जिन्हा जस्तो देखा परेको खण्डमा यि दुष्ट नितीका नितीकारहरु नै जिम्मावार बन्नेछन् । जनताले नरुचाएर फेंकी दिएका यी प्रधानमन्त्री(परराष्ट्र मन्त्रीहरु र तिनीहरुका पिछा लग्गुहरुको कुराहरु न त जनताले सुन्छन् न त पत्याउंछन् । यिनीहरुको गफ भनेको खोलाको गीत हो अबको जनताले राष्ट्रपती र उपराष्ट्रपति माथिको आक्रमण रिसको आवेगमा मरिच बनेको कुरा बुझेका छन् भने ज्ञानेन्द्रको नक्सा भएको नोट चलाइरहनुको कारण राजस्थानी पोसाकलाई राष्ट्रीय पोसाक बनाउने र मुसलमानी टोपीलाई राष्ट्रिय टोपी बनाउन चाहने सड्यन्त्र भइरहेको र नया“ संविधानलाई तुहाउने कसरत भइरहेको सड्यन्त्र पनि बुझेका छन् । यी सबै वातावरणले अर्को क्रान्ती निम्ताइरहेको छ र अर्को भिषण क्रान्तीको प्रतिनिधित्व गरेको छ । त्यो क्रान्ती शोषित पिडीत अहिन्दू मूलबासी मंगोल समुदायको मुक्तिको निम्ती मंगोल नेशनल अर्गनाइजेशनले गर्ने भएको छ ।न्थनिए पछि र राजा विष्णुलाइ भगवान बनाइ त्यसको आडमा निर्ममतापुर्वक रवाफ जमाउने विदेशी शरणार्थी हिन्दु आर्य बाहुन छेत्रीको गतिलै जमातले तीन तिरीलोक चौध भुवन देखेका छन् । एकातिर गिरिजाको पहिलो राष्ट्रपती बन्ने सपना चक्नाचुर भएको छ त अर्कोतर्फ माओवादीका सर्वोच्च नेता पुष्प कमल दाहालको गणतन्त्र नेपालको पहिलो राष्ट्रपतिको सपना बालुवाको घर बनेको छ । यसरी यी कुमाइ बाहुनहरुको सपना विपनामा चक्नाचुर भए पछि र राष्ट्रपति उपराष्ट्रपति दुवै मधेसवासी बने पछि यी पहाडिया कुमाइ बाहुनहरुलाई पर्नु पिर परेको हुनाले नै अब राष्ट्रपति यादव र उपराष्ट्रपति झाप्रति हरप्रकारको शक्ति प्रयोग गरी लथालिंग देशको भताभुंग चाला जती जती हात पर्ला त्यति त्यति कुमाइहरु मिली जुली खालाको भिषण सड्यन्त्रको तानाबाना बुन्नमा खपिस यिनीहरु फेरी जुटेका छन् ।
Related Articles
कठपुतली सरकारको एक वर्ष नागरिकको बेहालः भ्रष्टहरु मालामाल
मूलवासी महासंघ नेपालको पाचौं बार्षिक उत्सव समारोह हुने, बाहुन क्षेत्रीहरु विदेशी हुन् ।
अन्तिम र निर्णायक युद्ध लड्ने घोषणा गर्दै मंगोल नेशनल अर्गनाइजेशनको तेस्रो राष्ट्रिय महाधिवेशन सम्पन्न
मंगोल नेशनल अर्गनाइजेशनको तेश्रो राष्ट्रिय माहधिबेसन भब्य रुपमा सफल परौ
मंगोल नेशनल अर्गनाइजेशनको २१ औ स्थापना दिवस भव्य रुपले मनाऔ
बाहुनहरु पतनो मुखमा, भारतका बामसेफ र मुलबासीको अधिवेशन जयपुरमा गोपाल गुरुङ विशिष्ट अतिथि
फेल भएका बाहुन क्षेत्रीलाई पास गराउनु , पास भएका मतवालीलाई फेल गराउनु
भारतिय कंग्रेसमा बाहुनहरु सफा चट्
मंगोल मुक्ति सेनाले आदिबासी जनजाति महासघं र प्रतिष्ठानको बोर्ड फालिदिने
जातिय मोर्चामा बाहुन क्षेत्रीहरु किन पदैनन्
ढुंगालाई दुध र मान्छेलाई मुत खुवाउने संस्कार भएका विदेशी हिन्दु आर्यान बाहुन क्षेत्रीहरुबाट नया नेपाल बन्न सक्दैन –गोपाल गुरुङ्
मंसिर १३ गते विशाल अधिकार सभा हुने
रामेछापमा पहिलो तर विशाल अधिकार सभा, विभिन्न पार्टी त्रसित र भ्रामक समाचार प्रचार
गोपाल गुरुङ्गलाई भारतका मुलवासीहरुको निम्तो
नेपालमा कुमाइ राजनीति
अम्बेडकर नेपाल भित्रिने गोपाल गुरुङ प्रमुख अतिथि बनाइने
असोज १७ गते विशाल अधिकार सभा हुने
मंगोल भिजन साप्ताहीक दोश्रो वर्षमा
धर्म निरपेक्ष राज्यमा 'हिन्दू' दशैंको बहिष्कार हुनु पर्छ
दरवार हत्याकाण्डको मुख्य अभियुक्तको परिवारमा रुवाबासी
मूलबासी मङ्गोल हिन्दु होइना
 
 
An Appeal

An appeal from the President of Mongol National Organization Nepal to the well-wishers.
 
Quick Vote
How do you like Mongol Vision Weekly?
Very Much.
It's good.
Not very much.
 
View Result
 
 
 
Mongol Vision Weekly(PDF)
Mongol Vision Weekly 41
Advertisements
Home Page   |   News & Events   |   Articles   |   Interview   |   Editorial   |   Press Release   |   About MNO   |   Photo Gallery   |   Notices   |   Contact Us

This site has been visited 90943 times