मङ्गोल भिजनको अनुरोध        
 
Home Page   |   News & Events   |   Articles   |   Interview   |   Editorial   |   Press Release   |   About MNO   |   Photo Gallery   |   Notices   |   Contact Us
मंगोल भिजन साप्ताहीक दोश्रो वर्षमा
काठमाडौं-ः काठमाडौंबाट निरन्तर रुपमा प्रकाशित हुदै आइरहेको लाखौं पाठकहरुका मुटुको ढुकढुकी मंगोल भिजन साप्ताहीक दोस्रो वर्षमा प्रवेश गरेको छ । यसैगरी मंगोल भिजन साप्ताहीक भन्छ मंगोलका सन्तानहरु हो मृत्युको बचाइं नबाचं । मृत्युको बंचाइ भनेको प्यारालाईसेस जस्तै हो । केवल आफूलाई आफू मात्र बोझ भएर बांच्नु मात्र होइन(अरुलाई पनि बोझ हुनु हो-जुन जीवनको कुनै अर्थ छैन । नेपालमा जब साडे चार सय वर्षअघि -सन् १४९५)  देखि क्रमिक रुपमा विदेशी शरणार्थी हिन्दु आर्यन बाहुन छेत्रीहरु भित्रन थाले तब यिनीहरुले वर्तमान नेपालको यत्रतत्र सर्वत्र कुमाउ-गडवाल(काशी(बनारस र राजस्थानको चितौडिया विख वमन गर्न थाले र बिखालु माकुरोले विखालु जालो फिंजाएझैं यहांका मूलबासी मंगोलहरुलाई माखो बनाइ एक पछि अर्कोलाई आङ्खनो कोप भोजन बनाउन प्रारम्भ गरे । पश्चिमी मंगोल समुदाय जसलाई गुरुङ -तमु) मगर भनेर चिनिन्छ, तिनीहरुको पुर्खाको टाउको गिंडेर सन् १५५९ मा मंगोल पुर्खाको रगतको होली खेली मंगोल रगतले निधार रंगाउन थाले पछि हामी अहिन्दू मंगोलको पतनको सुरुवात भएको हो कालो दिन सुरु भएको हो । तमु मगर कस्तुरी मृग जस्तै हो जसमा आङ्खनै शरीरमा भएको कस्तुरी विन्हा थाहा छैन र त्यसको बासना खोज्दै भौतारिन्छ । गुरुङ मगरकै बलले यी हनुमानहरु हिन्दु आर्यन बाहुन छेत्री रामको आज्ञाकारी बनी खम्बुवान पुगे-लिम्बुवान पुगे र पुगे टिस्टा-कांगडा पनि । त्यसको तकमा यिनीहरुले पाए बांदरको अनुहार र पुच्छर । बादरको पुच्छर लौरो न हतियार ।
सम्राट अशोक(विम्बसार(चन्द्र गुप्ताहरु मयुरको मासु खान्थे त्यसै कारण यिनीहरुलाई मौर्य बंशी भनिन्थे । यिनीहरु सबै नै बुद्धिष्ट थिए । बुद्धको सैद्धान्तिक पक्षलाई भारतमा पनि विदेशी आक्रमक भएर पसेका वर्तमान हिन्दु आर्यनहरुबाट सुरक्षित राख्न बौद्ध मार्गीहरु र भिक्षुहरुले तरवार-खुडाहरु बोकेर हिड्ने गर्थे र कहिले काहीं घोडामा चडी लड्नु भिड्नु नै पथ्र्यो । मौर्य बंशकै अर्को साखा(ठाउंको कारणले ज्रि्रो र बोलाईको कारणले मुर्मी पनि कहलाइन थाले । शब्दबाट अपभ्रंश भएर अर्को रुप लिएकै कारणले त्यसबाट परिचित हुन पुगेकाहरु यिनीहरु पनि हुन् । जस्तै बोनबाट(बोद(बोदबाट(भोट(भोटबाट भोटे । तमिलबाट(दामिल(दामिलबाट(द्राविड । सिन्धु नदिको किनारमा रजाइं गर्नेहरु पर्सियन ज्रि्रोले 'स' को ठाउंमा 'ह' उच्चारण भए पछि हिन्दु कहलाइन लागे जस्तै । काठमाण्डौका नेवारहरुले 'त' को ठाउंमा 'ट' उच्चारण हुन पुगे जस्तै । मर्ुमीहरु जो घोडामा चडेर लडाइं गर्थे(एक ठाउंबाट अर्को ठाउं पुग्ने गर्थे र बुद्धको सिद्धान्तलाई बंचाउन तल्लिन रहन्थे तिनीहरु कालान्तरमा मुर्मिबाट तामाङ -ता घोडासंग सम्बन्धित शब्द मङ लडाकुसंग सम्बन्धित) कहलाइन लागे भने यी बुद्धिष्ट मुर्मीहरु बर्तमान बंगलादेशको चटगाउंतर्फ पनि पाइन्छ भने दार्जेलिङतिरका मुर्मीहरु तामाङमा परिणत भए अर्थात् तामाङ कहलाइन लागे ।

       बगाल छुटिएका पांच भाइ तामाङहरु थाक खोलामा रैथाने भए थकाली कहलाइन थाले । पांचभाइ तामाङहरु सबैलाई थकाली भनिन लागे पनि तिनीहरु पेशा र व्यवहारले परिचित हुन थाले जस्तै(गाइ पाल्न रुचाउने गौचन(व्यापार गर्न तम्सेर ढक तराजु चलाएर जिवीका गर्ने(तुलाचन(सबैलाई थर्काउन मात्र रुचाउनेलाई(शेरचन -शेर . बाघ) जाडोमा भट्ट-मकै भुटेर छाक टार्नेलाई भट्टचनत्यादी । यही तामाङकै साखा अझ पश्चिम तर्फलागेर गोरंग नदीको किनारतिर छरिएर बस्न लागे पछि तमुशब्द लोप हुंदै गयो गुरुङ शब्दस“ग परिचित हुंदै गयो र आज यहांसम्म आइपुग्दा यति लामो यात्राले तुम लोप प्रायः भयो र गुरुङ विश्व विख्यात रुपमा परिचित भयो । मुर्मी -मयुरको मासु खाने) हरुको रुप नै कसरी तामाङ(थकाली-गुरुङ बन्यो यो पनि गजब कै कुरा छ । गोपाल गुरुङले झण्डै छत्तिस वर्षअघि फेरी-तमु शब्दको अभियान चलाए पछि आज आएर तमु शब्दले विशालता लिएको छ । गोपाल गुरुङले १९७४ मा जन्मेका उनको छोराको नाम नै होनी तमु राखि दिएका थिए र गुरुङ हटाइ दिएका थिए । गोपाल गुरुङले सेप्टेम्बर १९७६ मा काठमाण्डौको झोंछेमा तमुधीं खोलिदिएका हुन् भने जनवरी १९८४ मा बुटवमा तमु छोझ खोलिदिएका थिए । १९९० मा पुग्दासम्ममा पोखराको अधिवेशनमा यसले यी दुवैलाई गाभेर तमुछोझधींको रुप लिएर नेपाल भित्र मात्र नभएर नेपाल बाहिर पनि यसले पखेटा फैलाइरहेको छ ।
नेपालमा आङ्खनै मुलुक भित्र मंगोललाई मंगोल भन्नबाट बन्देज लगाएर विदेशी हिन्दु आर्यन बाहुन छेत्रीहरुले एकलौटी रुपमा तिनीहरुको उत्थानको निम्ती संविधान बनाए-ऐन कानुन थुपारे सेना प्रहरीलाई संगठित गरे-किनकी यी आक्रमक हिन्दु आर्यन बाहुन छेत्रीको मुठीमा यहांको राजनैतिक शक्ति पुग्यो । आर्य भंज्याङ-आर्यघाट-सृजना गरे-मंगोललाई डर र धम्कीको आधारमा विष्टपद भिडाए-बौद्ध पुस्तकहरु नष्ट गरे-बुद्ध बिहार र बुद्ध गुम्बाहरु हिन्दुकरण गरे(हिन्दु मन्दिरमा परिणत गरे-त्यो मध्येमा पशुपति मन्दिर र बुडानिलकण्ठ पनि हो । भाष्कर बर्माको पालामा पशुपतिको मन्दिरबाट त्रैलोक्यश्वरीको मुर्ती झिकी पशुपतिको लिंग स्थापना गरे । दमौलीमा काल्पनिक वेद व्यास गुफा सृजना गरे-कति हो कति यी हिन्दु आर्यन विदेशीहरुको उपद्रो । चंकेजखंले मंगोलियादेखि आक्रमण थालेर पूर्वी युरोपसम्म पुगेका थिए मंगोल भएर । दिल्ली छेउको मंगोलपुर आज उपेक्षित छ किनकी भारतकै राजनैतिक सत्ता पनि यिनै हिन्दू आर्य बाहुन छेत्रीको हातमा पुगेको कारणले ।

       विदेशी हिन्दू आर्यन बाहुन छेत्रीको कठोर दबदबा पछि जेल सजाय र भूमिगत जीवनको कठोर यातना पछि पनि ज्यू र ज्यानको बाजी लगाएर अघि बडेकै कारणले आज ८० प्रतिशत मंगोलले आङ्खनो मुलुकमा पहलोपल्ट शिर ठाडो(छात्ति चाक्लो बनाएर मंगोलले मंगोल भन्ने गौरवशाली मौका पाएको छ । मंगोल भिजन पनि यसैको मीठो र गर्विलो फल हो । यसमा हाम्रो अस्तित्व छ र यसमा हाम्रो दासत्व मुक्तिको संकेत । अब आउने पिडीलाई आज बांचेका युवा युवतीले जिउंदो मान्छे जस्तो भएर जिउंदो मंगोल जस्तो भएर गर्वको साथ भन्नु पर्छर्(गर्वको साथ भन्नु सक्नु पर्छ(यो देश हामी अहिन्दू मूलबासी मंगोलको हो(यो देशमा हामीलाई हाम्रो अस्तित्व र दासता मुक्ति चाहिएको छ । यो देश तिमी शरणार्थी विदेशी हिन्दू आर्यन बाहुन छेत्रीको नभएकै कारणले यो देश बनेन र बन्दैन । तिमीहरुबाट हामी मूलबासीलाई मास्ने योजना सिवाय केही बनेन केही बन्दैन । दुइ वर्षा पाइला टेकेकै कारण सबै पार्टीका सबै तहका मंगोल युवा युवतीलाई जय मंगोलको क्रान्तिकारी न्यानो अभिवादन व्यक्त गर्दछौं । 

Related Articles
कठपुतली सरकारको एक वर्ष नागरिकको बेहालः भ्रष्टहरु मालामाल
मूलवासी महासंघ नेपालको पाचौं बार्षिक उत्सव समारोह हुने, बाहुन क्षेत्रीहरु विदेशी हुन् ।
अन्तिम र निर्णायक युद्ध लड्ने घोषणा गर्दै मंगोल नेशनल अर्गनाइजेशनको तेस्रो राष्ट्रिय महाधिवेशन सम्पन्न
मंगोल नेशनल अर्गनाइजेशनको तेश्रो राष्ट्रिय माहधिबेसन भब्य रुपमा सफल परौ
मंगोल नेशनल अर्गनाइजेशनको २१ औ स्थापना दिवस भव्य रुपले मनाऔ
बाहुनहरु पतनो मुखमा, भारतका बामसेफ र मुलबासीको अधिवेशन जयपुरमा गोपाल गुरुङ विशिष्ट अतिथि
फेल भएका बाहुन क्षेत्रीलाई पास गराउनु , पास भएका मतवालीलाई फेल गराउनु
भारतिय कंग्रेसमा बाहुनहरु सफा चट्
मंगोल मुक्ति सेनाले आदिबासी जनजाति महासघं र प्रतिष्ठानको बोर्ड फालिदिने
जातिय मोर्चामा बाहुन क्षेत्रीहरु किन पदैनन्
ढुंगालाई दुध र मान्छेलाई मुत खुवाउने संस्कार भएका विदेशी हिन्दु आर्यान बाहुन क्षेत्रीहरुबाट नया नेपाल बन्न सक्दैन –गोपाल गुरुङ्
मंसिर १३ गते विशाल अधिकार सभा हुने
रामेछापमा पहिलो तर विशाल अधिकार सभा, विभिन्न पार्टी त्रसित र भ्रामक समाचार प्रचार
गोपाल गुरुङ्गलाई भारतका मुलवासीहरुको निम्तो
नेपालमा कुमाइ राजनीति
अम्बेडकर नेपाल भित्रिने गोपाल गुरुङ प्रमुख अतिथि बनाइने
असोज १७ गते विशाल अधिकार सभा हुने
पहाडियाको हेपाइले मधेसमा सेखमुजिव वा जिन्हा नजन्मियोस्
धर्म निरपेक्ष राज्यमा 'हिन्दू' दशैंको बहिष्कार हुनु पर्छ
दरवार हत्याकाण्डको मुख्य अभियुक्तको परिवारमा रुवाबासी
मूलबासी मङ्गोल हिन्दु होइना
 
 
An Appeal

An appeal from the President of Mongol National Organization Nepal to the well-wishers.
 
Quick Vote
How do you like Mongol Vision Weekly?
Very Much.
It's good.
Not very much.
 
View Result
 
 
 
Mongol Vision Weekly(PDF)
Mongol Vision Weekly 41
Advertisements
Home Page   |   News & Events   |   Articles   |   Interview   |   Editorial   |   Press Release   |   About MNO   |   Photo Gallery   |   Notices   |   Contact Us

This site has been visited 90973 times