मङ्गोल भिजनको अनुरोध        
 
Home Page   |   News & Events   |   Articles   |   Interview   |   Editorial   |   Press Release   |   About MNO   |   Photo Gallery   |   Notices   |   Contact Us
गोपाल गुरुङ्गलाई भारतका मुलवासीहरुको निम्तो
काठमाडौं ः यसै वर्षएप्रील १४ को दिन पहिलो पल्ट जनकपुरमा भएको मुलबासी महासंघको जन्मको अवसरमा भएको अधिवेशनमा मंगोल नेशनल अर्गनाइजेसनका फाउण्डर पे्रसिडन्ट गोपाल गुरुङ्गलाई उद्घाटन गर्नको निम्ति मुख्य अतिथिको रुपमा निम्ताइएको थियो र जुन अधिवेशनमा उहाँले हिन्दीमा भाषण गर्नु भएको थियो भने यस पल्ट नोभेम्वर ८ - ९ मा हुन गइरहेको भारतको विहार स्थित सीता माडीमा हुन गइरहेको भारतिय मुलबासी विहार साखाले पनि उहाँलाई उद्घाटन गर्नुको निम्ति प्रमुख अतिथिको रुपमा निम्त्याउनु भएको छ । त्यसै गरि डिसेम्बर २४-२७ सम्म हुने अखिल भारतिय मुलबासीको कोलकत्ता किन्डर गार्डेन मैदानमा हुने विशाल अधिवेशनमा उहाँलाई विशिष्ट अतिथिको रुपमा निम्त्यइएकोछ । भारतमा बाहुनबादी राज्य सत्ताले त्याहाँका मुलबासीहरुलाई शोषण र दमन गर्ने गरेको कारण त्यहाँका मुलबासीहरुले धमिरा लागेर मक्की सकेको भारतिय बाहुनवादी राज्य सत्तालाई भिरबाट खसाल्ने संकल्पका साथ आन्दोलन गर्दै आईरहेको छ । सन २०१२ देखि भारत भरि आन्दोलन गरि मुलबासीहरुको नयाँ सत्ता स्थापना गर्ने योजनाका साथ अघि बढेको त्यहाँका मुलाबासीहरुको संगठन बामसेफ को हाल सम्म भारत भरि ४० लाख सदस्य संख्या रहेको र सन २०१२ सम्ममा ५ करोड सदस्य संख्या पुर्‍याउने लक्ष्य रहेको छ ।
Related Articles
कठपुतली सरकारको एक वर्ष नागरिकको बेहालः भ्रष्टहरु मालामाल
मूलवासी महासंघ नेपालको पाचौं बार्षिक उत्सव समारोह हुने, बाहुन क्षेत्रीहरु विदेशी हुन् ।
अन्तिम र निर्णायक युद्ध लड्ने घोषणा गर्दै मंगोल नेशनल अर्गनाइजेशनको तेस्रो राष्ट्रिय महाधिवेशन सम्पन्न
मंगोल नेशनल अर्गनाइजेशनको तेश्रो राष्ट्रिय माहधिबेसन भब्य रुपमा सफल परौ
मंगोल नेशनल अर्गनाइजेशनको २१ औ स्थापना दिवस भव्य रुपले मनाऔ
बाहुनहरु पतनो मुखमा, भारतका बामसेफ र मुलबासीको अधिवेशन जयपुरमा गोपाल गुरुङ विशिष्ट अतिथि
फेल भएका बाहुन क्षेत्रीलाई पास गराउनु , पास भएका मतवालीलाई फेल गराउनु
भारतिय कंग्रेसमा बाहुनहरु सफा चट्
मंगोल मुक्ति सेनाले आदिबासी जनजाति महासघं र प्रतिष्ठानको बोर्ड फालिदिने
जातिय मोर्चामा बाहुन क्षेत्रीहरु किन पदैनन्
ढुंगालाई दुध र मान्छेलाई मुत खुवाउने संस्कार भएका विदेशी हिन्दु आर्यान बाहुन क्षेत्रीहरुबाट नया नेपाल बन्न सक्दैन –गोपाल गुरुङ्
मंसिर १३ गते विशाल अधिकार सभा हुने
रामेछापमा पहिलो तर विशाल अधिकार सभा, विभिन्न पार्टी त्रसित र भ्रामक समाचार प्रचार
नेपालमा कुमाइ राजनीति
अम्बेडकर नेपाल भित्रिने गोपाल गुरुङ प्रमुख अतिथि बनाइने
असोज १७ गते विशाल अधिकार सभा हुने
पहाडियाको हेपाइले मधेसमा सेखमुजिव वा जिन्हा नजन्मियोस्
मंगोल भिजन साप्ताहीक दोश्रो वर्षमा
धर्म निरपेक्ष राज्यमा 'हिन्दू' दशैंको बहिष्कार हुनु पर्छ
दरवार हत्याकाण्डको मुख्य अभियुक्तको परिवारमा रुवाबासी
मूलबासी मङ्गोल हिन्दु होइना
 
 
An Appeal

An appeal from the President of Mongol National Organization Nepal to the well-wishers.
 
Quick Vote
How do you like Mongol Vision Weekly?
Very Much.
It's good.
Not very much.
 
View Result
 
 
 
Mongol Vision Weekly(PDF)
Mongol Vision Weekly 41
Advertisements
Home Page   |   News & Events   |   Articles   |   Interview   |   Editorial   |   Press Release   |   About MNO   |   Photo Gallery   |   Notices   |   Contact Us

This site has been visited 90957 times