| नेपालमा कुमाइ राजनीति |
कुमाइको घुमाइ छेत्रिको जाल - आयो बाबै मंगोलको काल - यो एकताकाको चुनाव अभियानमा गोपाल गरुङको नारा नै थियो । कुमाइ भनेको कुमाउबाट भित्रेकाहरु हुन । नेपालको राजनीति कुमाइ बाहुनहरुकै मुठीका भएता पनि अब त्यो मुठी बाहिर हुन थालेको छ । हाल माओवादीहरु तराइका पक्का हिन्दु चिलिमे - राजस्थानी पोसाकलाई राष्ट्रवादी पोसाक वनाउन चाहेर त्यसै पोसाकमा ठाटिने यादवलाई झटारो हान्ने अभियानमा भगिरथ तपस्या गरी रहेका छन् । राजस्थानी पोसाकलाई राष्ट्रिय पोसाक नवनाएकै तथाकथित एमाले उपराष्ट्रपती झाको विरोधमा कम्मर कसेर र घँुडा घसेर लागेका हुन लागेका छन् । कंग्रेस होस्टेमा हैसे गर्ने पंक्तिमा छन् । आखिर यिनिहरु ज्ञानेन्द्र कै आड भरोसामा र आसा भरोसामा अड्केका छन् बाँचेका छन् । यी वाउनहरुको जाललाइ निर्भिक्ता साथ तोडेर तर्राईका सेख मुजिव अथवा जिन्न भएर कोहि निस्के यिनिहरुको गति छाडा राजनीति के होला । त्यो हर्ेन वाकी छ । यी कुमाई को घुमाई अव धेरै लामो टिकेर दिर्घजिवी हुदैनन् । जनताले घुइक्याइदिएको माधव र जर्मनी नागरिक सुजाता जेाष्ट जस्तालाई कसले दियो देश लुट्ने अधिकार । सायद तर्राई वासीहरु पनि जर्ुर्मुराइ रहेका होलान भने अहिन्दु मंगोलहरु पर्खिरहेका छन् । अव वन्ने र बनाउने संविधान कस्तो आउछ भनेर । राजस्थानी पोसाक ज्ञानेन्द्रको पुख्यौली पोसाक भएर धोति चाहि दलित अर्थात अछुत भएको हो कि रु त्यसो भए बाहुनहरु खाने बेलामा धोति फेरेर काँधमा जनै भिरेर खाने भाडा वरी परि पानी र्छकेर किन खान्छन् रु अव बाहुनहरुको घुमाई न तराइमा धेरै लामो टिक्छ न त पहाडमा नै । यस विषयलाई खेलाची गरी अथवा हेलचक्राई गरे तिनिहरुको भावी दशा के होला । यो तिनिहरुको कुनै पनि ज्योतिषले भविष्यवाणी गर्न सक्दैन । तर मंगोल भिजन भविश्यवाणी गर्छ । यादवलाई फ्याक्ने माओवादी को प्रयास हो । कुमाई वाहुन गिरिजा प्रसाद कोइरालालाई राष्ट्रपती बनाउने सड्यन्त्र र झालाइ घँुएत्रोको ढुंगा बनाउने षड्यन्त्र हो अर्को वाहुनलाइ उपराष्ट्रपति बनाउनु र नेपालको प्रमुख उपप्रमुख र सरकार प्रमुख पनि पहाडी कुमाइ बाहुन नै बनाउनु त्यसपछि ज्ञानेन्द्रको डोली सजाउनु । तर त्यसले डोली नसजिएर भुइचालो ल्याउनु र ज्वालामुखी निम्ताउनु हुने छ । पहाडी कुमाई बाहुन भएको कारण टंक प्रसाद आचार्यलाई र वि. पि. कोइरालालाई फाँसी भएन तर बाहुन नै भएको भएता पनि तराइका दर्ुइ झा बाहुन लाई फाँसी भएको सम्झना त होला नि वुझ्ने क्षमता भएका नेपाली जनतालाई ?
|
 |
|
|
|