मङ्गोल भिजनको अनुरोध        
 
Home Page   |   News & Events   |   Articles   |   Interview   |   Editorial   |   Press Release   |   About MNO   |   Photo Gallery   |   Notices   |   Contact Us
रामेछापमा पहिलो तर विशाल अधिकार सभा, विभिन्न पार्टी त्रसित र भ्रामक समाचार प्रचार
जीरी:- यसै महिनाको अक्टोबर ३ तारिकको दिन रामेछापको रस्नालुमा मंगोल नेशनल अर्गनाइजेशनको पहिलो तर विशाल अधिकार सभाको आयोजना भएको थियो । मोहन कुमार तामाङको सभापतित्वमा आयोजित सभामा तामाङ, नेवार, सुनुवार, शेर्पा र मगर समुदायका मंगोलहरुले पहिला पहिलाको जस्तो प्रहरी प्रशासन र मंगोल विरुद्ध डटेर र जमेर लाग्ने विदशी तत्व हिजोका सरणार्थी बाहुन क्षेत्रीहरुको भ्रमपुर्ण समचार र डर त्रासलाई निर्भिकता साथ डटेर टोडिदिएका थिए । ठूलो संख्यामा शसस्त्र प्रहरिको घेरा भित्र मंगोल नेशनल अर्गनाईजेशनको आकाशे रंगमा तारा र रातो रंगमा उभो फर्केको खुकुरीको हजारौं झण्डाहरु पनि रस्नालुको भुजि डाँडामा निर्भिकता साथ स्वतन्त्ररुपमा फर्फाई रहेका थिए । मंगोल नेशनल अर्गनाइजेशनका संस्थापक प्रेसिडेन्ट गोपाल गुरुङ्गको भाषाण र विशाल अधिकार सभालाई विथोल्नका निम्ति र मरुभुमि झै बनाउनका निम्ति विदेशी हिन्दु आर्यान बाहुन क्षत्रीहरुले व्यापाक रुपमा मंगोल नेशनल अर्गनाईजेशनका ७ हजार शसस्त्र मंगोल युवा मुक्ति सेना गाउँ गाउँमा पुगेका छन, अव रक्तपात हुन सक्छ भनेर हल्ला फिजाएको भएता पनि यस समयको अधिकार सभामा निर्भिकता मुटु लिएर जिउदो मंगोलहरुलाई किन्चीत पनि असर नपारेकोले भुजी डाँडामा मंगोल समुदायका युवा युवती-आधाबैशे र कलिला केटा केटीहरुले लछ्यापै्र ढाकेको थियो ।
 ३ वर्षमंगोल मुक्तिको निम्ति २ वटा राजद्रोही मुद्दामा जेल काटनु परेका र ५ वर्षविदेशतिर भुमिगत जिवन विताउनु परेका मंगोल नेशनल अर्गनाइजेशनका प्रेसिडन्ट गोपाल गरुङ्गले विशाल समुदायलाई सम्बोधन गर्न अघि डाँडा पाखानै घन्काउने प्रकारले नारा दिनु भयो - हामी मंगोल - उपस्थीत समुदायले भने - हिन्दु होइनौ । फेरी उहाले भन्नु भयो - जात जाति - उपस्थित समुदायले भने - भन्दैनौ । उहाले भन्नु भयो - हिन्दु चाड - उपस्थित विशाल समुदायले भने मान्दैनौ । आफ्नो भाषणमा गोपाल गरुङ्गले ४५० वर्षदेखि हामी यस मुलुकका मुलबासी अहिन्दु मंगोलहरुलाई मुगोलको आक्रमणबाट लखेटिदा - हाम्रो मुलुकमा सरणार्थीको रुपमा भित्रेका हिन्दु आर्यान बाहुन क्षत्रीहरुले कसरी हाम्रो जग्गा जमिन, गाँस बास लुटेर तिनीहरु यस मुलुकका मुलबासी बन्ने र यस मुलुकका हामी मुलबासी अहिन्दुलाई आदिवासी -बाहिरीया) र देशनै नहुने हिन्दु समाजको बाहुन समाजको बाहुनको पैतला बनाउने भिषण र विखालु षड्यन्त्र भएको झण्डै दई दशक हुन लागेको छ अव बिउझाउनु र बिउझानु आवश्यक भएको छ । उहाँले आफ्नो भाषणमा हिन्दु आर्यान बाहुन क्षत्रीहरु यस मुलुकमा धोती र जनै मात्र लिएर भित्रिएका थिए - हिजो पाती पढेर मागि खान्थे आज पढन्ते भएर हाम्रो मुलुकलाई बन्दगी राखेर धन कमाउनामा ब्यस्त छन । सन १५५९ मा गोर्खाका घले राजालाई द्रब्य शाहाले टाउको गिडेपछि र हतियार सहित राति गाँउ पसेका बाहुन क्षेत्रीहरुले गुरुङ्ग मगरको टाउको ठुन्काए पछि हाम्रो पर्ुखाको रगतको टिका - रातो टिका - लगाएर कथित विजय दशमी मनाउने चलान चल्तीमा ल्याइएको हो भने हामी अहिन्दु मुलवासी मंगोलको निम्ति कालो दिनको शुरुवात भएको दुःखत कालो दिन शुरु भएकोले विदेशी हिन्दु आर्यान बाहुन क्षत्रीको निम्ति खुसिको दिन विजयको दिन भएको हो । यी धोति र जनै मात्र भिरेर हाम्रो मुलुकमा सरणार्थीको रुपमा भित्रिएका हिन्दु साम्रज्यावादी बाहुन क्षेत्रीहरुले बास मागे बास दिए - गाँस मागे गाँस दिए - बास गाँस दुबै पाए पछि हामीलाई नै उठिवास लगाए । मंगोल नेशनल अर्गनाइजेसन के सेना - के प्रहरी - के प्रशासन - के विभिन्न पार्टी छरिएर रंगालीएका भंगालीएका मंगोलहरुको भावी सन्तानको सुरक्षित र उज्वल भविष्यको निम्ति संघर्ष गर्न जन्मेको हो - लडदै आएको छ - लडने छ अव हामीले अरु पार्टीको खेतला - गोठला - हरुवा चरुवा भएर - हनुमान - सुग्रिव - प्रल्हाद र विभिखन मात्र भएर जिवन विताउनु भनेको आफ्नै भावी सन्तानको निम्ति दुष्ट बनेर दुष्ट काम गर्नु हो भन्नु भयो । अधिकार सभा सुरु हुनु भन्दा अगाडी सभा स्थलका चारै तिरबाट डाँडा पाखा घन्काउदै हजारौंको संख्यामा सभा स्थलमा त्यस क्षेत्रका मंगोल नेशनल अर्गनाईजेसनका कार्यकर्ता, र्समर्थक, सुभेच्छुक र विशाल समुदायको सहभागिता रहेको थियो । सहभागिहरुले यो देश कस्को - मंगोलको । मंगोल नेशनल अर्गनाइजेसन जिन्दावाद । धर्म निरपेक्ष हुनै पर्छ । अस्तित्वको निम्ति संघर्ष गर्नै पर्छ । ज्वालामुखि टेक्नेलाई - आगोले पोल्न सक्दैन । बोलीको भाषा नबुझेमा - गोलीको भाषा बोल्नेछ । मुलबासी मंगोल हिडेमा - नदिले बाटो छोडने छ । मुलबासी मंगोल उठेमा - चोमालोङ्गमा झुक्नेछ । विदशीनु पर्नेलाई - यहि भर पेट गर्नेछौं जस्तो नाराहरु डाँडा पाखा गुञ्जाउदै हजारौका संख्यामा त्यस क्षेत्रका युवा युवतिहरुको अधिकार सभामा सहभागी भएको थियो ।
Related Articles
कठपुतली सरकारको एक वर्ष नागरिकको बेहालः भ्रष्टहरु मालामाल
मूलवासी महासंघ नेपालको पाचौं बार्षिक उत्सव समारोह हुने, बाहुन क्षेत्रीहरु विदेशी हुन् ।
अन्तिम र निर्णायक युद्ध लड्ने घोषणा गर्दै मंगोल नेशनल अर्गनाइजेशनको तेस्रो राष्ट्रिय महाधिवेशन सम्पन्न
मंगोल नेशनल अर्गनाइजेशनको तेश्रो राष्ट्रिय माहधिबेसन भब्य रुपमा सफल परौ
मंगोल नेशनल अर्गनाइजेशनको २१ औ स्थापना दिवस भव्य रुपले मनाऔ
बाहुनहरु पतनो मुखमा, भारतका बामसेफ र मुलबासीको अधिवेशन जयपुरमा गोपाल गुरुङ विशिष्ट अतिथि
फेल भएका बाहुन क्षेत्रीलाई पास गराउनु , पास भएका मतवालीलाई फेल गराउनु
भारतिय कंग्रेसमा बाहुनहरु सफा चट्
मंगोल मुक्ति सेनाले आदिबासी जनजाति महासघं र प्रतिष्ठानको बोर्ड फालिदिने
जातिय मोर्चामा बाहुन क्षेत्रीहरु किन पदैनन्
ढुंगालाई दुध र मान्छेलाई मुत खुवाउने संस्कार भएका विदेशी हिन्दु आर्यान बाहुन क्षेत्रीहरुबाट नया नेपाल बन्न सक्दैन –गोपाल गुरुङ्
मंसिर १३ गते विशाल अधिकार सभा हुने
गोपाल गुरुङ्गलाई भारतका मुलवासीहरुको निम्तो
नेपालमा कुमाइ राजनीति
अम्बेडकर नेपाल भित्रिने गोपाल गुरुङ प्रमुख अतिथि बनाइने
असोज १७ गते विशाल अधिकार सभा हुने
पहाडियाको हेपाइले मधेसमा सेखमुजिव वा जिन्हा नजन्मियोस्
मंगोल भिजन साप्ताहीक दोश्रो वर्षमा
धर्म निरपेक्ष राज्यमा 'हिन्दू' दशैंको बहिष्कार हुनु पर्छ
दरवार हत्याकाण्डको मुख्य अभियुक्तको परिवारमा रुवाबासी
मूलबासी मङ्गोल हिन्दु होइना
 
 
An Appeal

An appeal from the President of Mongol National Organization Nepal to the well-wishers.
 
Quick Vote
How do you like Mongol Vision Weekly?
Very Much.
It's good.
Not very much.
 
View Result
 
 
 
Mongol Vision Weekly(PDF)
Mongol Vision Weekly 41
Advertisements
Home Page   |   News & Events   |   Articles   |   Interview   |   Editorial   |   Press Release   |   About MNO   |   Photo Gallery   |   Notices   |   Contact Us

This site has been visited 90960 times