मङ्गोल भिजनको अनुरोध        
 
Home Page   |   News & Events   |   Articles   |   Interview   |   Editorial   |   Press Release   |   About MNO   |   Photo Gallery   |   Notices   |   Contact Us
ढुंगालाई दुध र मान्छेलाई मुत खुवाउने संस्कार भएका विदेशी हिन्दु आर्यान बाहुन क्षेत्रीहरुबाट नया नेपाल बन्न सक्दैन –गोपाल गुरुङ्
काठमाडु :  नेाभेम्बर २८ को दिन रसुवा जिल्लाको स्याफु्रबेसी बजारमा भएको मंगोल नेशनल अर्गनाइजेशनको अधिकार सभामा हजारौ भेलालाई सम्बोधन गदै मंगोल नेशनल अर्गनाइजेशनका प्रेसिडेन्ट गोपाल गुरुङले नेपाललाई भिखमागी खानेहरुले चलाएको हुनाले र ढुंगालाई दुध र मान्छेलाई मुत खुवाउने विदेशी हिन्दु आर्य बाहुन क्षेत्रीहरुले चलाएको हुनाले न हिजो बन्यो न त भोली बन्छ भन्दै यो मुलुक बनाउनको निम्ति यसै धर्तीका अहिन्दु मुलबासी मंगोलको हातमाथी मुलुकको राजनैतिक शक्ति आउनुपर्ने नितान्त आवश्यक भएको बताउनु भएको छ। हिन्दुआर्य बाहुन क्षेत्रीहरु भनेको यस मुलुकको निम्ति विदेशीहरु हुन् र विदेशीहरुले अर्काको मुलुकलाई शोषण गरेर मोज गर्न मात्र जानेको हुन्छ बनाउन होइन।  बाहुन क्षेत्रीहरु भारतका कुमाउ, गड्वाल, राजस्थानको चितौडाबाट मंगोलको खेदाईमा परेर हाम्रो मुलुकमा धोती र जनै मात्र लगाएर भित्रेका विदेशी शरणार्थीहरु हुन्। यिनीहरुका पुर्खालाई हाम्रा पुर्खाले शरणको मरण गर्नु अनुचित सम्झेर शरण दिएका थिए तर यी बैगुनीहरुले गुणले गुण खान्छ म तलाई खान्छु भन्ने उखानलाई सत्या सावित गरिदिएका छन्। यि विदेशी शरणार्थी हिन्दु आर्यन बाहुन क्षेत्रीहरुले हाम्रा पुर्खालाई बास मागे हाम्रा उद्धार हृदयी र कोमल हृदयी भएका अहिन्दु मुलबासीका पुर्खाले बास दिए। बासले मात्र भएन हजुर गाँस पनि निगाहा होस् भने बास पछि गाँस पनि दिए। बाँस र गाँस दुबै पाए पछि हामी अहिन्दु मुलबासी मंगोलहरुलाई नै उठिबास लगाएर ४५० वर्ष पछि हामीलाई नै आफनै मुलुकमा शरणार्थी झै बनाएका छन्। 
बाहुनहरु हिजो हाम्रो घर घरमा पाती पढेर, नागको नक्सा टालेर र कुसको मुठा झुडाएर मागि खान्थे भने आज आएर यिनीहरुले हाम्रो मुलुकलाई बन्दगी राखेर, भष्ट्राचार र बैमानी द्धारा प्रचुर मात्रामा कमाई रहेका छन्। यिनीहरुलाई यो देशको न त माया नै छ न त यो देश बनाउने चासो नै छ। यिनीहरु विदेशी भएकै कारणले र यो देश तिनीहरुको नभएको कारणले अहिन्दु मुलबासी मंगोलहरु बस्ने गाँउ ठाँउलाई अविकसित नै राखे किन कि अहिन्दु मुलबासी मंगोलहरु रहन–सहन गर्ने ठाँउमा बाटो–घाटो बनाएको खडमा हामीमा चेतना आउने स्कुल बाटो–घाटो बन्ने र तिनीहरुको हातबाट राजनैतिक सत्ता खोसिने डरले तिनीहरुको मनमा सधै नै ढ्याङ्ग्रो ठोकि नै रहेकेा छ। त्यसैकारण यो विदेशी हिन्दु आर्य बाहुन क्षेत्रीहरु मर्नको निम्ति काशी बनारस धाउछन् र मर्नको निम्ति काशी बनारस पुग्छन्। नेपालमा अराष्ट्रीय सबै थोक राष्ट्रिय र राष्ट्रियलाई अराष्ट्रिय बनाएका छन्। नेपालको झडा अराष्ट्रीयताको प्रतिक हो। क्यालेडर पनि अराष्ट्रिय हो। चाडबाड लगायत पोसाक पनि अराष्ट्रिय नै हो। राममणी दिक्षितले भलो कुराको, नमुना भन्दै लेखेका थिए। यो देश जंगली भुस तिघ्रे खर्पने, पाखेहरुको हो यसलाई यसै गरि राखी देउ भगवान, यिनीहरु सुध्रे हाम्रो सिरिखुरी कहाँ जाला, मंन्त्रीमडल चुन्दा क्षेत्री बाहुन हुली चुन्नु मतवाली कवै नहुल्नु भनेर उपदेश दिएका थिए र नेपालको मन्त्रीमडल त्यसै अनुरुप बन्छ। 
राममणी दिक्षितको उक्त कविताले नै प्रमाण दिन्छ– यो देश हिन्दु आर्यान शरणार्थी बाहुन क्षेत्रीहरुको होइन भनेर। यसै कारण यि विदेशी हिजोका शरणार्थीहरुले यो मुलुक बनाउने कल्पना पनि गर्न सक्दैनन् भनेर। हामी मुलबासी अहिन्दु मंगोलहरुको रगत र पसिनाले सिन्चिएर मलिलो भएको यो हाम्रो मुलुकलाई अब हामीले साँचो रुपमा आफनो बनाउनका निम्ति ज्यँुदो मंगोल जस्तै भएर बाँच्न र मर्न सिक्नु पर्छ। मंगोल नेशनल अर्गनाइजेशनका प्रेसिडेन्ड गोपाल गुरुङले मन्त्रमुग्द भएर भाषण सुनि रहेका विशाल नागरिक समुदायलाई सम्बोधन गदै भन्नु भयो– यो देशको राजनितिक लडाई भनेकै कुनै शैद्धान्तिक लडाई नभएर हिजोका शरणार्थी हिन्दु आर्यन बाहुन क्षेत्री र अहिन्दु मुलबासी मंगोल माझको हो। बाहुन क्षेत्रीले नेतृत्व गरेको कुनै पनि पाटीले यो मुलुकका अहिन्दु मुलबासी मंगोलको भलो चिताउछ भन्नु कल्पवृक्षको कल्पना गर्नु र पारस पत्थरको कल्पना गर्नु एकै हो। 
 
अहिन्दु मुलबासी मंगोलहरु यस मुलुकका हुकुमबासी थिए। आज सुकुम्बासी बनाइएको छ।  हामी सर्वभरा थियौ। आज सर्वहारा बनाइएको छ र फेरी पनि सर्वहाराको नारामा हाम्रो भोट लिएर ति हिन्दु आर्यान शरणार्थीहरु सर्वभरा बन्छन् हामीलाई सर्वहारा बनाउदै लैजान्छन् तरै पनि हामीमा चेतना छैन। तपाईहरुलाई आफनो छोराछोरी नातिनातिनी र सन्तान दर सन्तानको माया छ भने र चिन्ता छ भने आफनो भावि पिढीको उज्जवल र सुरक्षित भविष्यको निम्ति अब मंगोल नेशनल अर्गनाइजेशनमा आबद्ध भएर अघि बढ्नुस्। तपाईहरुलाई थाहा छ? पहिलो विश्व युद्ध देखि १९६५ सम्मको युद्धमा गुरुङ, मगर, राई, लिम्बु र तामाङ यि पाँच वटा समुदायबाट पच्चिस लाख युवाहरु मारिए। तिनीहरुको रगत जम्मा गरेर बगाएको भए हिमालदेखि बगेर मधेस सिन्चिनु पुग्थ्यो। हिजो तपाईको हातमा भएको मलिलो खेतबारी आज शरणार्थी हिन्दु आर्यान बाहुन क्षेत्रीको हातमा पुगेको छ। त्यो तिनीहरुले किनेर होइन लुटेर, धुतेर, षडयन्त्र र महाषडयन्त्रद्धारा लिएका हुन् किनकि तिनीहरुका हातमा राजनैतिक शक्ति केन्द्रित भयो। अब हामी राजनैतिक चेतनशिल भएर राजनैतिक शक्ति आफनो हातमा लिनु छ। आफनो भावी पिडीको उज्जवल र राजनैतिक भविष्यको निम्ति। गुरुङले आफनो भाषणमा जोड दिदै दृढताका साथमा भन्नु भयो। यो २१ औ शताब्दी हाम्रो मुक्तिको शताब्दी हुनेछ। हामी अहिन्दु मुलबासी मंगोलको हुनेछ। मैले २००८ र २००९ मा ठुल्ठुला तिन वटा लडाई जितेको छु। यो हो राजसंस्था उखेलेर फेक्ने काम–मंगोल नेशनल अर्गनाइजेशनले १८ वर्ष पछि दर्ता पाएरै छाड्यो र डिएफआइडि ले मुलबासीको नाममा ठगी खादै आएको आदीबासी जनजातीलाई दिदै आएको १९ करोडको रकम रोक्ने काम। सही अर्थमा आदिबासी भनेको बाहिरबाट आएका जमत हुन् र जनजाती भनेको हिन्दु समाजमा देश नै नहुने जमात हेा। अब हामी दुबै प्रकारले लडाई जित्छौ। हामी व्यालटबाट पनि लडाई जित्छौ र बुलेटबाट पनि। सो हजारौको संख्यामा उपस्थित अधिकार सभालाई सम्बोधन गदै खोटाङ जिल्ला सभाका अध्यक्ष विरलाल राई, मंगोल भिजनका प्रकाशक एवम् सम्पादक कृण बहादुर तामाङ, शेर्पा थुप्तेङ लामाले पनि आफनो मन्तव्य व्यक्त गर्नु भएको थियो। नेपालमा बाहुन ४ प्रतिशत र क्षेत्री १६ प्रतिशत गरेर दुबै मिलाउदा २० प्रतिशत भएकोले अब ८० प्रतिशत अहिन्दु मुलबासी मंगोल माथी कुनै पनि अन्याय अत्याचार शोषण र दमन भएमा यो देशका ८० प्रतिशत अहिन्दु मुलबासी मंगोलहरु यस भुमिमा डाइनमाइनट बनेर विस्फोट हुनेछ। अधिकार सभाका बक्ताहरुले भन्नुभयो। 
Related Articles
कठपुतली सरकारको एक वर्ष नागरिकको बेहालः भ्रष्टहरु मालामाल
मूलवासी महासंघ नेपालको पाचौं बार्षिक उत्सव समारोह हुने, बाहुन क्षेत्रीहरु विदेशी हुन् ।
अन्तिम र निर्णायक युद्ध लड्ने घोषणा गर्दै मंगोल नेशनल अर्गनाइजेशनको तेस्रो राष्ट्रिय महाधिवेशन सम्पन्न
मंगोल नेशनल अर्गनाइजेशनको तेश्रो राष्ट्रिय माहधिबेसन भब्य रुपमा सफल परौ
मंगोल नेशनल अर्गनाइजेशनको २१ औ स्थापना दिवस भव्य रुपले मनाऔ
बाहुनहरु पतनो मुखमा, भारतका बामसेफ र मुलबासीको अधिवेशन जयपुरमा गोपाल गुरुङ विशिष्ट अतिथि
फेल भएका बाहुन क्षेत्रीलाई पास गराउनु , पास भएका मतवालीलाई फेल गराउनु
भारतिय कंग्रेसमा बाहुनहरु सफा चट्
मंगोल मुक्ति सेनाले आदिबासी जनजाति महासघं र प्रतिष्ठानको बोर्ड फालिदिने
जातिय मोर्चामा बाहुन क्षेत्रीहरु किन पदैनन्
मंसिर १३ गते विशाल अधिकार सभा हुने
रामेछापमा पहिलो तर विशाल अधिकार सभा, विभिन्न पार्टी त्रसित र भ्रामक समाचार प्रचार
गोपाल गुरुङ्गलाई भारतका मुलवासीहरुको निम्तो
नेपालमा कुमाइ राजनीति
अम्बेडकर नेपाल भित्रिने गोपाल गुरुङ प्रमुख अतिथि बनाइने
असोज १७ गते विशाल अधिकार सभा हुने
पहाडियाको हेपाइले मधेसमा सेखमुजिव वा जिन्हा नजन्मियोस्
मंगोल भिजन साप्ताहीक दोश्रो वर्षमा
धर्म निरपेक्ष राज्यमा 'हिन्दू' दशैंको बहिष्कार हुनु पर्छ
दरवार हत्याकाण्डको मुख्य अभियुक्तको परिवारमा रुवाबासी
मूलबासी मङ्गोल हिन्दु होइना
 
 
An Appeal

An appeal from the President of Mongol National Organization Nepal to the well-wishers.
 
Quick Vote
How do you like Mongol Vision Weekly?
Very Much.
It's good.
Not very much.
 
View Result
 
 
 
Mongol Vision Weekly(PDF)
Mongol Vision Weekly 41
Advertisements
Home Page   |   News & Events   |   Articles   |   Interview   |   Editorial   |   Press Release   |   About MNO   |   Photo Gallery   |   Notices   |   Contact Us

This site has been visited 90963 times