मङ्गोल भिजनको अनुरोध        
 
Home Page   |   News & Events   |   Articles   |   Interview   |   Editorial   |   Press Release   |   About MNO   |   Photo Gallery   |   Notices   |   Contact Us
बाहुनहरु पतनो मुखमा, भारतका बामसेफ र मुलबासीको अधिवेशन जयपुरमा गोपाल गुरुङ विशिष्ट अतिथि
भारतको जयपुरमा हुन गईरहेको बामसेफ र मुलबासीको संयुक्त महाधिवेशनमा नेपालका अहिन्दु मुलबासी मंगोल नेशनल अर्गनाइजेशनका जन्मदाता एवं यस संस्थाका प्रेसिडेन्ड गोपाल गुरुङलाई विशिष्ट अतिथिमा निम्ताइएको छ। यो अधिवेशन कोलकोत्ताको इडन गार्डेनमा डिसम्बर २५–२९ सम्म भव्य रुपमा हुने भएको भएतापनि भारतका अधिकांश राज्यहरु र नेपालबाट समेत ठुलो संख्यामा नागरिकहरुको उपस्थिति हुने भएको हुदा इडन गार्डेन मेदानमा हुन लागेको अधिवेशनलाई जयपुरमा सारिएको छ र महाधिवेशन २५ देखि २९ सम्म मा नै हुने छ। बामसेफको सदस्य भारतमा चालिस लाखको हाराहारीमा पुगेको छ भने आउदो तीन वर्षमा अर्थात २०१२ मा पााच करोड सदस्य पुर्‍याउने र भारतभर पा+च करोड सदस्य बने पछि भारतमा बाहुनबादी राजनितिलाई चक्नाचुर पारेर धराशयी बनाउनको निम्ति बाहुनहरु माथि सोझै आक्रमणको थालनी हुनेछ र आजसम्म विदेशी हिन्दु आर्यनहरुको चोट्टा कामलाई पर्दा फास गदै बाहुनहरुको अहमतालाई धराशयीमा पुर्‍याएपछि मात्र त्यहाका अछुत तथा दलितहरुको उत्थानको ढोका खोलिने छ यो पक्का हो। हजारौ वर्ष देखि अर्थात भारतमा लुटपाट मच्चाउदै यि विदेशी हिन्दु आर्यानहरु इरानको बाटो हुदै भारतमा भित्रिएपछि विभाजित गराई राजनैतिक शासन आफनो हातमा लिएपछि त्यहाका मुलबासीहरुलाई विभिन्न नामाकरणमा विभाजित गरी तिनीहरुको सर्वोस्वहरण गरेपछि आज अत्यन्त दयानिय हालतमा पुर्याएका छन्। समाजमा विओसीको सृजना गरी अर्थात बाहुनबादी सामाजिक हुकुमी शासन लादेपछि बाहुनहरु र त्यसको गर्दै क्षेत्रीहरुले आफनो कु्ररतालाई चरम सिमामा पुराएका थिए भने यसै समाज भित्र मुलबासीहरुले त्यसको सामना गर्दै ज्यानको बाजि लगाएर लड्दै पनि आएका थिए।
यिनै जिउदा अहिन्दु मुलबासीहरुको अत्यन्त दुरदर्शिता र निर्भिकताको लडाई कै कारण यो भारत र नेपाल भित्रेका अत्याचारी कु्रर हिन्दु आर्यानहरु यि दुवै मुलुकको निम्ति विदेशी हुन्। कही पनि बहुसंख्यक बर्ग विउझे पछि अल्पसंख्यक विदेशीहरुको पतन ढिलो छिटो निश्चित रुपमा हुन्छ नै अल्पसंख्यक बृटिशहरुको विदेशी भुमिमा पतन भयो। पोर्टुगिज र फ्रेन्चहरुको पतन भयो। चिनमा माओत्सेतुङको नेतृत्व माहान् समुदायको उदय उत्थान र विजय भयो। अब भारतमा भएका विभिन्न समुदायको विजय थोरै वर्ष भित्र नै निश्चित छ र नेपालमा पनि अहिन्दु मुलबासी मंगोलहरुको विजय निश्चित छ। हिजोसम्म मतवाली भन्ने र आफु मंगोल भएर पनि मंगोल भन्न डराउने डरछेरुवाहरुको नया पिढीले सत्य र तथ्य बुझन थालेका छन् र मंगोल भन्नमा गर्व गर्न थालका छन्। पहिला पहिला बाहुन क्षेत्रीहरुले मंगोल भनेको मंगोलियाबाट आएको भनेर झुक्याउने, डर त्रास देखाउने पद र पैसाको प्रलोभनमा फसाउने गर्थे र जवाफ दिन हच्कन्थे भने अब निर्भिक्त साथ सही कुरा बोल्न नहच्कने भएका छन्। कतिसम्म भने बाहुन क्षेत्री हिन्दु आर्यन विदेशीहरुलाई नेपाल छोड् सम्म भन्ने लेख्ने सुर कसेर सुरो भएका छन्।
नेपालमा अहिन्दु मुलबासी मंगोल भनेर आखा खोली दिने र यस प्रवाहमा वग्न महान् दार्शनिक ज्ञान दिने र चेतना भरिदिने काम जिउदो जल्दो बल्दो अहिन्दु मुलबासी मंगोल पुत्र गोपाल गुरुङ  नै हुन्। यसरी भारत र नेपालका अहिन्दु मुलबासी मंगोलहरु पूर्ण रुपले विउझि सकेपछि विदेशी शरणार्थी हिन्दु आर्यनहरुको पतन निश्चित नै छ। यसै कारण विभिन्न पार्टीका प्रमुख नेताहरुले अदुरदर्शी नेताहरुलाई अग्धिलतिर सारेर विभिन्न समुदायको नाममा प्रलोभन दिएर लडाउने भिडाउने र त्यसको नायकेहरु विदेशी हिन्दु साम्राज्यबादी बाहुन क्षेत्री नै बन्ने बादर र स्यालको कथा जस्तै भुमिका खेलिरहेका छन् भने यो नितिले थोरैलाई लाभ होला दिर्घकालिन चाहि हुदैन।
हिन्दु आर्यनहरुको हर क्षेत्रमा पतन निश्चित छ र एकाइसौ शताब्दी अहिन्दु मुलबासी मंगोलको विजयको शताब्दी बन्ने छ। सिकिममा दोश्रो तहका हिन्दु नरबहादुर भण्डारी महेन्द्र र ज्ञानेन्द्र र एश्वर्य बन्न खोज्दा कसरी पतनो मुखमा पुगे त्यो नेपालका बाहुनहरुले दिएको गुरु मंत्र अब बाहुनहरुमा नै लागु हुनेछ। भण्डारी भन्थे राई–लिम्बु बोरा भन्दा सस्तो हुन्छ, तामाङ्को छाला काटेर डम्फु बजाउछु। तरै पनि राई, लिम्बु र तामाङ्हरुले भण्डारीको छालाको पनि डम्फु हुन्छ भनेर पाठ सिकाउन सकेका छैनन। भारत र नेपालका बाहुनहरुको पतन निश्चित रुपमा देखिए पछि बाहुनबाद कै पनि जरो उखेलिने र बाहुनबादका महल र भवनहरु एकपछि र अर्को पछि अर्को गरेर भुकम्पले ढल्ने देखिए पछि सरकारी कोर्सको करोडौ खर्च गरेर भारत र नेपालका विभिन्न टिभी च्यानलहरुबाट र रेडियोबाट मात्र होइन व्यक्ति विशेषबाट पनि यस पतनको रोकथाममा जुटेका छन्। तरै पनि निरर्थक हुदै गईरहेको छ। सिकिम र नेपाल लगायत भोटाङमा पनि एकताका यो गायत्री मंत्र अत्यन्त गोप्य तरिकाले व्यापक रुपमा बाडिने र छरिने काम भएको थियो जसमा लेखिएका थियो। ओ ३म भुर्भुवः स्वः तत्स वितु वरे वरेण्य भर्वो देवस्न धीमहि थियो। यो न प्रचोदयात्–अर्युवेद–३३। भनाई हो। हामी हिन्दु ताधाधारी बाहुन क्षेत्रीहरुले आफनो हीत भलाई र सुरक्षाका लागि एक हुनुपर्ने एवं चिन्तन गर्नु पर्ने दिन आएको छ। विशेष गरेर सिकिम र नेपालको राजनितिमा कतिपय अति आवश्यक कदम उठाउनु पर्ने भएकोले यो सााचो पर्चा गायत्री मंत्रद्धारा सबैलाई जानकारी र आफनो अधिकार प्रति सतर्क गराउने उदेश्यले हाम्रो ताधाधारी सुरक्षा समाजको तर्फबाट यो पर्चा प्रकाशित र वितरण गर्ने जमर्को गरेका छौ।

ताधाधारी सुरक्षा समाजको उदेश्य र कार्यक्रमको जानकारी पहिला नै गायत्री मंत्र १,२ मा दिईसकेका छौ यो पर्चा केवल ताधाधारी वर्गमा मात्र वितरण एवं प्रचार प्रसार गर्नु पर्ने र अरु जातीमा पूर्णरुपले गोपनिय राख्नु पर्ने हुनाले यो पर्चा हाम्रो जाती सुरक्षाको गायत्री मंत्र हो। हाल नेपालमा १८ समितिहरु समावेश गरी संघिय परिषद नामक एउटा महासंघ गठन गरेको खबर विशेष सुत्रबाट पत्ता लागेको छ। यसको मुख्य उदेश्य नेपालमा सत्ता हासिल गर्नु हो भन्ने पनि थाहा लागेको छ। संस्कृत भाषाको घोर विरोध गरेर बाहुन क्षेत्रीको कट्टर विरोधीताको प्रमाण गरिसकेको पनि सुन्नमा आएको छ। यसरी सिकिमका मतवाली शुद्र जाती एवं नेपालका शुद्र जातीमा राजनैतिक चेतना आएको मुलकारण काठमाण्डु निवासी गोपाल गुरुङ्को पुस्तक नेपाली राजनितिमा अदेखा सन्चाइ नै हो। आज सिकिममा पनि उक्त पुस्तकहरु प्रशस्तै वितरण र प्रचार भई रहेका छन्। प्राय सबै मतवालीहरुले सो पुस्तक पढेका छन्। अन्त आफनो संघ एवं समिति गठन गरेर भाषा संस्कृति रितिथितिको नाममा राजनिति गर्न थालेका छन्। गााउ घरमा गएर सरसल्लाह विचार विमर्ष एवं मतो गर्न सक्ने भईसकेका छन्।
गोपाल गुरुङको पुस्तकमा त बाहुन क्षेत्रीको राजनैतिक र धार्मिक तबरले सकेसम्म विरोध गरी मतवाली समुदायलाई भड्काउने पूर्ण प्रयास गरिएको छ। त्यस विखालु पुस्तकहरु सिकिम भित्र छिराउनबाट झट्ट कडा प्रतिबन्ध लगाउन हाम्रो सरकारलाई अपिल गर्दछौ। आज सिकिममा मतवालीहरु आ–आफनो जाती संघ एवं संगठनहरु बनाएर आफनो जातीलाई चेतना दिने काम गदैछन्। यसमा हाम्रोलाई खती होइन तर राजनैतिक फाइदा नै हुने छ। तर यिनीहरु मिलेर नेपालमा झै राजनैतिक मञ्चमा उत्रेको खण्डमा भने हाम्रो सासन गर्ने जन्मजात अधिकार यिनीहरुको हातमा जाने डर छ। यो मतवाली जातीको हातमा सत्ता गए हाम्रो सर्वनास हुनेछ किनकि हामी शासन गर्नकै निम्ति संसारमा आएका हौ।

क्रृग बेदमा यसो भनिएको छ। ब्रम्हाणो स्वं मुखमा सीदबाहु राजन्यः कृत उरु तदश्य यवेश्य ....... या शुद्र अजायत: अर्थ हो बाहुनको मुखबाट बाहुन, बाहुनबाट क्षेत्री, बाहुनको जाधबाट वैश्य र खुट्टाबाट शुद्र जन्मेका हुन् लोक र वेदमा शुद्रहरु मतवालीहरु निचजातिका हुन् र यिनीहरुका छाया धरी पर्यो भने या त स्नान गरेर या त सुर्यको दर्शन गरेर मात्र शुद्ध हुन्छ। यस्ता जातीका मानिसहरुलाई हामीले कुनै किसिमले टाउकोमा चड्न दिनु हुदैन। धोतीको जुम्रा टाउकोमा चड्यो भने अनर्थ हुन्छ। हाम्रो जाती र धर्म सर्बनास हुनेछ। हामी ताधाधारीहरु पार्टी एवं अरु विषयमा नछुटिएर एक भएर अब काम गर्न पर्छ। हामीले हाम्रो जातीको सुरक्षाको लागी साना साना कुरामा छुट्टिनु हुदैन। स्वार्थ त्याग गर्नुपर्छ। अनि मात्र हाम्रो लक्ष्य र अधिकार कायम राख्न सकिनेछ।

मतवालीहरुबाट जो पनि नेता बन्न खेfज्छ त्यसलाई कुनै न कुनै रितले नास गर्नेपर्छ। सामप्रादायिक भनेर हुन्छ कि देश द्रोहीको आरोप लगाएर हुन्छ कि, गुप्तचरको कलंकको हल्ला फिजाएर हुन्छ कि के संज्ञा दिएर हुन्छ तिनीहरुको आफनै मान्छेबाट घृणा फैलाएर एक्लो बनाउनु पर्छ। यति गर्दा पनि भएन भने धर्मदत्त फर्मुला प्रयोग गर्न सम्म हिचकिचाउनु हुन्न। धर्मदत्तलाई भण्डारीले मार्न लगाएको थियो। सिकिमको सरकार हाम्रो हातमा राख्न मतवालीको भोट अनिवार्य छ। यिनीहरुको समर्थन जुटाउनको लागि उनीहरु विचमा सधै अमेल र फुट पैदा गराउन र आपसमा जुझाउन सक्नुपर्छ। यि मतवालीहरुमा एकता कायम हुन नदिनु सक्नुमा हाम्रो विजय हुनेछ। यसमा सामदाम दण्डभेद लगाई यो फुट सदा राख्न सक्षम हुनुपर्छ तर बाहुनहरुको यो सब षडयन्त्र र प्रयासले सम्पूर्ण रुपले फेल खायो र भण्डारीको ठाउमा पवन चामलिङ आयो। परन्तु पवन चामलिङ् सिकिमे मुख्यमंत्री भएको भएता पनि नेपालका बाहुन क्षेत्रीहरुको पिटठु बन्न र हनुमान नै बनेर बुद्ध धर्मावलम्वीहरुको विनास बनाउने भानुभक्तको खुट्टा ढोगेर श्रदाभक्ती देखाएर बाहुनहरुको चाकरी गर्न नरबहादुर भण्डारी भन्दा एक पाइलो अघि नै देखिएको छ।

Related Articles
कठपुतली सरकारको एक वर्ष नागरिकको बेहालः भ्रष्टहरु मालामाल
मूलवासी महासंघ नेपालको पाचौं बार्षिक उत्सव समारोह हुने, बाहुन क्षेत्रीहरु विदेशी हुन् ।
अन्तिम र निर्णायक युद्ध लड्ने घोषणा गर्दै मंगोल नेशनल अर्गनाइजेशनको तेस्रो राष्ट्रिय महाधिवेशन सम्पन्न
मंगोल नेशनल अर्गनाइजेशनको तेश्रो राष्ट्रिय माहधिबेसन भब्य रुपमा सफल परौ
मंगोल नेशनल अर्गनाइजेशनको २१ औ स्थापना दिवस भव्य रुपले मनाऔ
फेल भएका बाहुन क्षेत्रीलाई पास गराउनु , पास भएका मतवालीलाई फेल गराउनु
भारतिय कंग्रेसमा बाहुनहरु सफा चट्
मंगोल मुक्ति सेनाले आदिबासी जनजाति महासघं र प्रतिष्ठानको बोर्ड फालिदिने
जातिय मोर्चामा बाहुन क्षेत्रीहरु किन पदैनन्
ढुंगालाई दुध र मान्छेलाई मुत खुवाउने संस्कार भएका विदेशी हिन्दु आर्यान बाहुन क्षेत्रीहरुबाट नया नेपाल बन्न सक्दैन –गोपाल गुरुङ्
मंसिर १३ गते विशाल अधिकार सभा हुने
रामेछापमा पहिलो तर विशाल अधिकार सभा, विभिन्न पार्टी त्रसित र भ्रामक समाचार प्रचार
गोपाल गुरुङ्गलाई भारतका मुलवासीहरुको निम्तो
नेपालमा कुमाइ राजनीति
अम्बेडकर नेपाल भित्रिने गोपाल गुरुङ प्रमुख अतिथि बनाइने
असोज १७ गते विशाल अधिकार सभा हुने
पहाडियाको हेपाइले मधेसमा सेखमुजिव वा जिन्हा नजन्मियोस्
मंगोल भिजन साप्ताहीक दोश्रो वर्षमा
धर्म निरपेक्ष राज्यमा 'हिन्दू' दशैंको बहिष्कार हुनु पर्छ
दरवार हत्याकाण्डको मुख्य अभियुक्तको परिवारमा रुवाबासी
मूलबासी मङ्गोल हिन्दु होइना
 
 
An Appeal

An appeal from the President of Mongol National Organization Nepal to the well-wishers.
 
Quick Vote
How do you like Mongol Vision Weekly?
Very Much.
It's good.
Not very much.
 
View Result
 
 
 
Mongol Vision Weekly(PDF)
Mongol Vision Weekly 41
Advertisements
Home Page   |   News & Events   |   Articles   |   Interview   |   Editorial   |   Press Release   |   About MNO   |   Photo Gallery   |   Notices   |   Contact Us

This site has been visited 90972 times