| फेल भएका बाहुन क्षेत्रीलाई पास गराउनु , पास भएका मतवालीलाई फेल गराउनु |
नेपालका बाहुन क्षेत्रीहरुले एकताका सिकिमका नरबहादुर भण्डारीलाई गुरु मंत्र दिएका थिए स्कुल र कलेजहरुमा क्रमिक रुपमा शिक्षक शिक्षिकाहरु मात्र नभएर टाइ पिष्ट र पिउनसम्म पनि मतवालीलाई नराख्नु मतवालीहरुलाई मात्र भोटे कुकुर बनाई ढोका कुर्ने पालेमा राख्नु ताकि भुक भन्दा भुक्ने र टोक भन्दा टोक्ने मात्र बनाउनु र हामी बाहुन क्षेत्री शिक्षक प्रिन्सिपल स्कुल कलेजको गेटबाट छिर्दा स्यालुट ठोक्ने कामको निम्ति मात्र राख्नु। स्कुल तह देखि नै मतवालीका छोरा छोरीलाई अयोग्य बनाई फेल गदै जाने योजना बद्ध तरिकाले नेपाल र सिकिममा बाहुन क्षेत्रीका छोरा छोरीलाई योग्य बनाउदै जानु पर्छ र यो दिर्घकालिन योजना भोटाङमा पनि फैलाउदै जानु पर्छ र भोटेहरुलाई टाउको उठाउनै नसक्ने बनाउनु पर्छ। त्यस्ताका सिकिमका नरबहादुरको राजनैतिक शक्ति चरम सिमामा पुगेकोले भण्डारी एक प्रकारले नेपालका तानाशाही महेन्द्र र ज्ञानेन्द्र नै बनेका थिए र भण्डारीको षडयन्त्र पनि ऐश्वर्यको भन्दा तिलभर पनि कम थिएन।
|
 |
सिकिममा नरबहादुर भण्डारी राजनैतिक शक्तिमा चरम सिमामा पुगे पछि सिकिमे र मंगोल अनुहारकी ठिटीहरुलाई खिलौना भन्दा बेसी नसम्झने भएका थिए। त्यही सिको गर्ने बाहुन क्षेत्रीहरु त्यसमा पनि मंत्रीहरुको लस्कर क्युमा लागेका थिए भने मंगोलहरु त चाकरीमा व्यस्त रहन्थे र कसो गर्दा र के उपहार चडाउदा नरबहादुर भण्डारी खुसी हुन्छ र आफनो सानो तिनो काम पटिन्छ त्यही गर्ने र आफु भन्दा तलका कर्मचारीहरुलाई त्यस्तै गर्थे जस्तो आफुहरुलाई भण्डारीले गर्थे। नरबहादुर भण्डारी दोर्जेलिङमा बसेर कलेज पढथ्यो र दिल कुमारी राई कै घरमा खोराकीमा बस्ने गर्थ्यो। पछि भण्डारीले स्वास्नी पनि बनायो। सन्तान पनि जन्मायो। अरु अघोसित स्वास्नीहरु पनि निकै नै आए चर्चामा। एकपल्ट एकजना सिकिमे स्वास्नी मान्छेको लोग्नेलाई दिल्लीमा मराउने पनि नरबहादुर भण्डारी नै भएको चर्चा पनि व्यापक रुपमा फैलिएको थियो।
नरबहादुर भण्डारीलाई सिकिमको राजनैतिक शक्तिमा कायम राखेर उसैलाई हतियार बनाई नेपालका विदेशी हिन्दु आर्य बाहुन क्षेत्रीहरुले भोटाङ्लाई पनि तहस नहस गराउने व्यापक नेटवर्क तयार गरेका थिए। जुन नेटवर्क झुत्रे लुगा जस्तै भएर धुजा धुजा भयो। सिकिममा नरबहादुर भण्डारी मुख्य मंत्रीबाट बल्डयाङ खानुको रहस्यमय अर्थ हो। नेपालका विदेशी हिन्दु आर्य बाहुन क्षेत्रीहरुको षडयन्त्र धुजा धुजा हुनु र तिन चित्त खानु हो। भण्डारी कै षडयन्त्र पूर्ण निर्देशनमा त्यहाका बाहुन क्षेत्री मंत्रीहरुले त्यहाका अहिन्दु मंगोलहरुलाई तहसनहस गराउने व्यापक योजना थियो। एउटा उप्रेती बाहुन शिक्षा मंत्री छदा शिक्षकहरुलाई नियुक्ति पत्र दिएर सबै मंगोल अनुहारका शिक्षक शिक्षिकाहरुलाई विदा दिएपछि बाहुन क्षेत्री शिक्षक शिक्षिकालाई मात्र राखेर भनेका थिए। आज म तपाईहरुलाई गाएत्री मंत्रको गाठी कुरा भन्दै एउटो गुरु मंत्र दिनु भनेर भनेका थिए। तपाईहरुले मतवालीका छोराछोरीलाई पास भएका छन् भने फेल गराई दिने र फष्ट सेकेण्ड बन्ने खालका छन भने पास मात्र गराउने तर हामी तागधारी बाहुन क्षेत्रीको छोराछोरीलाई फेल भएका छन् भने पनि पास गराउनु। पास भएकाहरु मध्ये नै फष्ट गराउनु। यसो गराउदा हामी हिन्दु आर्य बाहुन क्षेत्रीको बौद्धिक शक्ति बढ्छ र हामीले हाम्रो सुप्रिमेसी कायम राख्नु पर्छ यस समय नेपालका सबै स्कल र कलेजहरुमा बाहुन क्षेत्री शिक्षक शिक्षिकाहरुले भनेर अहिन्दु मुलबासी मंगोलहरुको शैक्षिक क्षेत्रबाट जरो उखेल्ने व्यापक नेटवर्क तयार भईरहेको कुरा बुझेर चनाखो हुनुपर्ने दिन काखैमा छ।
|
 |
|
|
|