मङ्गोल भिजनको अनुरोध        
 
Home Page   |   News & Events   |   Articles   |   Interview   |   Editorial   |   Press Release   |   About MNO   |   Photo Gallery   |   Notices   |   Contact Us
भारतिय कंग्रेसमा बाहुनहरु सफा चट्
भारतिय राजनितिमा भारत स्वतन्त्र भए देखि नै हरेक क्षेत्रमा बाहुनहरुको धलीमलि थियो भने यो सत्तरी वर्षको आयुमा भारतिय मुलबासीहरुमा पनि धेरै नै जागरुकता आएको छ। धेरै जसो प्रान्तहरुमा बाहुनबादी राजनिति असफल हुदै गएको छ। यही कारणले त्यहाका मुलबासीहरुले भारतिय राजनितिमा कब्जा जमाउदै आएका छन्। भारतमा हिन्दु आर्यान बाहुन क्षेत्रीको जनसंख्या मात्र पन्ध्र प्रतिशत छ भने नेपालमा बिस प्रतिशत छ। भारतमा बाह् प्रतिशत क्षेत्रिहरु छन. भने तिन प्रतिशत बाहुनहरु छन्। नेपालमा सोह् प्रतिशत क्षेत्रीहरु छन् भने चार प्रतिशत बाहुन। भारतमा पनि हिन्दु आर्यानहरु हिन्दु साम्राज्यबादी हुन् र नेपालमा जस्तो  त्यहा पनि तिनीहरु विदेशी नै हुन्। नेपालमा जस्तो भारतमा पनि हिन्दु आर्यानहरुको विरोध तिब्र रुपमा फैलिएको छ र त्यहाका मुलबासीहरुको अडिग–अथक र निर्भिकता कै कारणले अब बाहुनहरुको पतन सुरु भएको छ र मायावती जस्ती निर्भिक अछुत महिला भारतकी प्रधानमन्त्री बन्ने योग्य कि भएकी छन्। तर मायावतीलाई प्रधानमन्त्री बन्न नदिने र बाहुन बाहुनीहरु नै सासन सत्ताको टाउको रहने प्रत्येक षडयन्त्रहरु भरमग्दुर भएर गरिनै रहेका छन् – नेपालका बाहुन सत्ताधारीहरुले जस्तै त्यसमा पनि गिरिजाप्रसाद कोइरालाले जर्मन नागरिक सुजाता जेष्टलाई प्रधानमन्त्री बनाउने आफनो षडयन्त्रकारी प्रयास गरे जस्तै। तर आफनो सानातिना कमाउने स्वार्थमा र मन्त्री बनेर मोज गर्ने स्वार्थमा लिप्त भएकाले तै चुप मै चुप भए जस्तै।
नेपालको राजनितिमा हिजोको शरणार्थी, विदेशी, हिन्दु आर्यान बाहुन, क्षेत्रीहरुको धलीमलिलाई पुस मागको चिसो जस्तो बनाउनको निम्ति चैत बैशाखको चर्किलो घामको खडेरी बनाउनका निम्ति मंगोल नेशनल अर्गनाइजेशनका इमान्दार कार्यकर्ताहरु दिगो, दरिलो र इमान्दार भएर चटन जस्तो भएर उभि दिएको खण्डमा अल्पमतमा रहेका बाहुन, क्षेत्री हिन्दु आर्यान विदेशी हिन्दु साम्राज्यबादीहरुको केही पनि लाग्दैन र तिनीहरुको आज सम्मको एकलौटी धलीमलि चकनाचुर भएर निश्चय नै चैते हुरीले उडाएर लैजाने नै छ। यो निश्चित छ किनभने अहिन्दु मुलबासी मंगोल बहुसंख्यक छन्। अब कंग्रेस र तथाकथित एमालेमा प्रधानमन्त्री बन्ने योग्यका मान्छेहरु नै नदेखिएका र भ्रष्ट व्यक्तिहरुको जमातले नै हाली मुहाली भएकोले जनताले घृणा गरेर अयोग्य ठहराएर फयाकि दिएका माधव नेपाल र सुजाता जोष्ट जस्ता व्यक्तिहरुको रजाई पल्टेको छ। यो तथ्य र सत्य कुराहरु अरु बाहुन क्षेत्री विदेशी हिन्दु सामा्रयबादीहरुको निम्ति चासोको विषय नभएको भएतापनि अहिन्दु मुलबासी मंगोलको निम्ति अवस्य नै चासोका विषय हुनै पर्छ।
भारतमा बाहुनहरु सबै पाटीका हुनबाट उछिदिदै जानु र अरुहरुको त्यसमा पनि विदेशी हिन्दु आर्यानहरुको पकड बलियो हुदै जानुमा दलित बनाईएका र अछुत बनाइएका वर्गबाट मायावती जस्ती महिलाको उदय हुनमा सबै भन्दा ठुलो देन कासीरामको भएतापनि हिन्दु समाज त्यसमा पनि बाहुनहरुको षडयन्त्रलाई चकनाचुर बनाउनका निम्ति दलित अर्थात अछुत वर्गाकाहरु र पछौटे बनाइएका महान् निर्भिक र त्यागी वर्गमा यि व्यक्तिहरु अग्रपक्तिमा आउछन्।


डक्टर, भिमराव अम्वेडकर जस्ले एकै पल्टमा सात लाख दलित अथवा अछुतहरुलाई बुद्धिष्ट बनाएर विर्सेका बाटोमा फर्काएका थिए। डक्टर अम्वेडकरको नाम आज भारतिय हिन्दु साम्राज्यबादी बाहुन क्षेत्रीका निम्ति मात्र नभएर नेपालका बाहुन क्षेत्रीका निम्ति पनि काउसो र लुतो भएको छ र अम्वेडकरको सालिकहरु पद र पैसाको बलमा भत्काउने जमर्को गरि रहेका छन्। अम्वेडकर बाहेक यि महान् व्यक्तित्वहरुको महान् देन् छ जुन अछुत वर्गलाई दलितमा ढालेर यहासम्म ल्याई पुर्याएका छन्। भारतमा अछुत बनाईएका अर्थात दलित भनाईएकाहरु पनि त्यहाका अहिन्दु मुलबासी नै हुन्। तर भारतमा पनि नेपालमा जस्तै सासनसत्ता, प्रेस, टिभि र रेडियो जस्ता संचार माध्यमहरु हिन्दु साम्राज्यबादी बाहुन क्षेत्री कै कब्जामा रहेकोले तिनीहरुको एकलौटी धलीमलि तिब्र भएर गयो। तिब्र बनाएर लगियो। दल्दले भासमा फयाकिएर अछुत दलित बनाइएका आफनो धनत्वमा रहेको समाजको उत्थानमा दिलो ज्यानले लागेका र बाहुन क्षेत्रीहरुको प्रवाह नगरी अगी बढ्ने महान् पुरुषहरुमा यिनीहरुको नाम पहिलो पक्तिमा आउछ।

आरएन चंदापुरी पछौटाएका वर्गका अग्रज नेता। चंदापुरी सबै प्रकारका लोभ लालचामा नलागी अघि बढि नै रहे। चंदापुरी सगै मंगोल नेशनल अर्गनाइजेशनका प्रेसिडेन्ड गोपाल गुरुङ्को परिचय लामो देखि कै हो। उहा यस समय यस लोकमा हुनुहुन्न। त्यस पछि नाम आउछ महाप्रतापी वीरबाली–रावण–समा्रज असोक–रजिया सुल्तान (महिला)–तिपु सुल्तान–बादशाह औरंगजेब–छत्रपति शिवाजी–तातिया मिल्ल–जिजाबाई (महिला)–रानी दुर्गावती महिला), अहिल्यावाई होल्कर (महिला)–अंवतीबाई लोदी (महिला)–अलंकारीबाई (महिला)–तारावाई (महिला)–कमलावती भुपाल (महिला)–हिराई चंदागढ–चंद मंजदेव–संगा्रम शाह–शंकरशाह–खंडवया वल्ला शाह–सावित्री फुले (महिला)–रमाबाई (महिला)–उस्ताद लहुजी सालके स्वामी– वी स्याम सुन्दर–टेकरावा–जोगे्रन्द्र नाथ मंडल– पंजाव राय–देशमुख–शहिद विरसामुंडा–शहिद भगतसिंह–शहिद उदम सिंह– शहिद कुमरा भिनु अन्ना भाउ साठे जस्ताको नाम भारतिय बाहुन विरोधी नेतृत्वको अभियानमा अग्रपक्तिमा आउने गर्छ।
Related Articles
कठपुतली सरकारको एक वर्ष नागरिकको बेहालः भ्रष्टहरु मालामाल
मूलवासी महासंघ नेपालको पाचौं बार्षिक उत्सव समारोह हुने, बाहुन क्षेत्रीहरु विदेशी हुन् ।
अन्तिम र निर्णायक युद्ध लड्ने घोषणा गर्दै मंगोल नेशनल अर्गनाइजेशनको तेस्रो राष्ट्रिय महाधिवेशन सम्पन्न
मंगोल नेशनल अर्गनाइजेशनको तेश्रो राष्ट्रिय माहधिबेसन भब्य रुपमा सफल परौ
मंगोल नेशनल अर्गनाइजेशनको २१ औ स्थापना दिवस भव्य रुपले मनाऔ
बाहुनहरु पतनो मुखमा, भारतका बामसेफ र मुलबासीको अधिवेशन जयपुरमा गोपाल गुरुङ विशिष्ट अतिथि
फेल भएका बाहुन क्षेत्रीलाई पास गराउनु , पास भएका मतवालीलाई फेल गराउनु
मंगोल मुक्ति सेनाले आदिबासी जनजाति महासघं र प्रतिष्ठानको बोर्ड फालिदिने
जातिय मोर्चामा बाहुन क्षेत्रीहरु किन पदैनन्
ढुंगालाई दुध र मान्छेलाई मुत खुवाउने संस्कार भएका विदेशी हिन्दु आर्यान बाहुन क्षेत्रीहरुबाट नया नेपाल बन्न सक्दैन –गोपाल गुरुङ्
मंसिर १३ गते विशाल अधिकार सभा हुने
रामेछापमा पहिलो तर विशाल अधिकार सभा, विभिन्न पार्टी त्रसित र भ्रामक समाचार प्रचार
गोपाल गुरुङ्गलाई भारतका मुलवासीहरुको निम्तो
नेपालमा कुमाइ राजनीति
अम्बेडकर नेपाल भित्रिने गोपाल गुरुङ प्रमुख अतिथि बनाइने
असोज १७ गते विशाल अधिकार सभा हुने
पहाडियाको हेपाइले मधेसमा सेखमुजिव वा जिन्हा नजन्मियोस्
मंगोल भिजन साप्ताहीक दोश्रो वर्षमा
धर्म निरपेक्ष राज्यमा 'हिन्दू' दशैंको बहिष्कार हुनु पर्छ
दरवार हत्याकाण्डको मुख्य अभियुक्तको परिवारमा रुवाबासी
मूलबासी मङ्गोल हिन्दु होइना
 
 
An Appeal

An appeal from the President of Mongol National Organization Nepal to the well-wishers.
 
Quick Vote
How do you like Mongol Vision Weekly?
Very Much.
It's good.
Not very much.
 
View Result
 
 
 
Mongol Vision Weekly(PDF)
Mongol Vision Weekly 41
Advertisements
Home Page   |   News & Events   |   Articles   |   Interview   |   Editorial   |   Press Release   |   About MNO   |   Photo Gallery   |   Notices   |   Contact Us

This site has been visited 90945 times