मङ्गोल भिजनको अनुरोध        
 
Home Page   |   News & Events   |   Articles   |   Interview   |   Editorial   |   Press Release   |   About MNO   |   Photo Gallery   |   Notices   |   Contact Us
मंगोल नेशनल अर्गनाइजेशनको २१ औ स्थापना दिवस भव्य रुपले मनाऔ
मंगोल नेशनल अर्गनाइजेशनको लडाई भनेको भोलिका दिनहरुमा हाम्रो सन्तानले आफनो अस्तित्व सुरक्षित र उज्वल भविष्यमा शिर ठाडो, छाती चाक्लो बनाएर हिड्न सक्ने बनाउनका निम्ति हो। आज सम्म हाम्रो भाग्य ढुङगालाई दुध र मान्छेलाई मुत खुवाउनेहरुले लेख्दै आएका छन्। सो परम्परालाई तहसँनहस पार्नु छँ गोपाल गुरुङ, प्रेसिडेन्ट, मंगोल नेशनल अर्गनाइजेशन।

आदरणिय दाजुभाई तथा दिदीबहिनीहरु मंगोल नेशनल अर्गनाइजेशनले बिसौ बर्ष पुरा गरि २१ औ बर्ष प्रवेश गरेको शुभ अवसरमा अर्गनाइजेशनले आफनो २१ औ स्थापना दिवस मुलुकभर र प्रवासमा समेत भव्य रुपमा
मनाउने भएको हुदा उक्त कार्यक्रममा यहाँहरुको उपस्थितीका लागि हार्दिक अनुरोध गर्दछौ।
मंगोल नेशनल अर्गनाइजेशन भ्याली सभा काठमाडौले २०६६ साल पौष १७ गते बेलुकी ३ बजे जोरपाटी चोकमा आफनो स्थापना दिवस भव्य रुपमा मनाउने भएको हुँदा यहाँहरुको गरिमामय र अनिवार्य उपस्थितीका लागि अनुरोध गर्दछौ।

मंगोल नेशनल अर्गनाइजेशन १९८९ जनवरी १ मा भद्रगोल जेल काठमाडौमा स्थापना भएदेखि नै यो देशका ८० प्रतिशत अहिन्दु मुलबासी मंगोल समुदायको अस्तित्वको लागि संघर्ष गदै आईरहेको छ। नेपालका कुनै पनि अहिन्दु मुलबासी मंगोल हिन्दु आर्यान बाहुन क्षेत्रीको मिठो कुरामा लठ्ठ पर्नु हुदैन। किनकि उनीहरुले हाम्रो भावी पिढीको उज्जवल र सुरक्षित भविष्यको निम्ति सोच्नै सक्दैन। अबको कुनै पनि चु्नावमा हिन्दु आर्यान बाहुन क्षेत्री नेताहरुले पैसा दिए पैसा खाउ, कसम खुवाए कसम खाउ तर भोट चाहि नदेउ। त्यो कसमले हाम्रो केही पनि विगार्न सक्दैन। त्यो पैसा भ्रष्ट्रचार र घुसबाट कमाएको पैसा हो। हामी अहिन्दु मुलबासी मंगोल समुदायकोकुरा बाहुन क्षेत्रीले सोच्नै सक्दैन। किनकि हाम्रा मान्छे सस्ता छन्। एक ट्वाक् रक्सी र दुई चार चोक्टा राँगाको मासुमा सजिलै विक्छन्। चिप्ले कुरामा चिप्लन्छन्।

१९९२ ताका सिक्किमका तागाधारीहरुले अत्यन्त गोप्य रुपमा प्रकाशित गरि अति गोप्य तौर तरिकाले तागाधारीहरु माझ मात्र गायत्री मन्त्र प्रकाशित गरि वितरण गर्ने काम भएको थियो। जुन यसप्रकारको छ। ओ.......... म भुर्भुवः स्वः तत्सवितु वरेयं भर्गो देवस्य धीमहि धियो योनः प्रचोदयात।। यर्युवेद ३३।।२ हामी हिन्दु तागाधारी बाहुन क्षेत्रीहरुले आफनो हित, भलाई र सुरक्षाको लागि एक हुनुपर्छ एवं चिन्तन मनन गर्नु पर्छ। विशेष गरेर नेपाल र सिक्किमको राजनितिक क्षेत्रमा यो साँचो पत्र गायत्री मन्त्र हाम्रो तागाधारी सुरक्षा समाजको तर्फबाट प्रकाशित गरि वितरण गर्ने काम भएको छ। तागाधारी सुरक्षा समाजको उदेश्य र कार्यक्रमको जानकारी पहिला नै गायत्री मन्त्र १ र २ मा दिएका छौ। यो पर्चा केवल तागाधारी वर्गमा मात्र वितरण एवं प्रचार प्रसार गर्नु पर्ने र अरु जातिमा पूर्ण रुपले गोपनिय राख्नु पर्ने हुनाले हाम्रो तागाधारी जातिको सुरक्षाको गायत्री मन्त्र हो। नेपाल सिक्किममा शुद्र (बाहुनको खुट्टा) मतवाली र जनजाति (बाहुनको खुट्टको पैताला) हरु पनि राजनितिक चुरिफुरि गर्ने भएका छन्। यस कारण राजनितिक बाहुन क्षेत्रीको मुठीबाट चिप्लेर हामीले मतवाली भनेर दबाइ राखेको मंगोलहरुको हातमा गए हाम्रो सर्वनाश हुनेछ। किनकि हामी हिन्दु आर्यान बाहुन क्षेत्री शासन गर्नकै निम्ति यस संसारमा जन्म लिएका हौ। ऋग्वेदमा पनि भनिएको छ।ब्रम्हाणोश्य मुखमा सीद बाहुराजन्यःकृत उरु तदश्य या वैश्य या शुद्र अजायतीय अर्थात बाहुनको मुखबाट बाहुन, बाहुनको बाहुबाट क्षेत्री, बाहुनको जांगबाट बैश्य र बाहुनको खुट्टाबाट शुद्र जन्मेका हुन्। अझ मनुले भनेका छन्। ब्रम्हाण सेवा शुद्रहरुको धर्म हो र कर्म पनि हो। बाहुन जन्मले नै पनि पृथ्वीमा श्रेष्ठ हुन्। लोक र वेदमा बैश्यँशुद्र र जनजातीहरु निच् हुन् र यिनीहरुको छाया धरि पर्यो भने या त स्नान गरेर अथवा सुर्यको दर्शन गरेर मात्र पवित्र हुन्छ। यस्ताहरुलाई हामीले कुनै पनि हालतमा टाउकोमा चढ्न दिनु हुदैन। धोतीको जुम्रा टाउकोमा चढ्यो भने अनर्थ हुनेछ र हाम्रो जाति र धर्मको सर्वनाश हुनेछ। हामी तागाधारीहरु पाटी र अरु विषयमा भेदभाव नराखी यिनीहरुलाई दबाउनका निम्ति साम् , दाम् , दण्ड र भेदमा एक हुनुपर्छ। आज सम्म हर क्षेत्रको टाउकोमा हाम्रैहरुले कब्जा जमाएका छन्। यो भुल्नु हुदैन र यसलाई लगातार कायम राख्नु पर्छ। हामी तागाधारीहरुमा मात्र शासन गर्ने ज्ञान र बुद्धि आर्जित छ। अरु त हाम्रो खेतका गोठाला, खेताला, हरुवा र चरुवा मात्र हुन्। हामीले आफनो सुरक्षाको निम्ति सानाँतिना मतभेदमा अल्भि्कनु हुदैन। मतवालीहरु जो नेता बन्न खोज्छ त्यसलाई साप्रदायिक, देशद्रोही , अनैतिक, भ्रष्ट्रचारी र समाज विरोधि भनेर जुनै प्रकारको संज्ञा दिएर भए पनि समाप्त गर्नु पर्छ जसले गर्दा यिनीहरुकै समाजका मान्छेहरु तिनीहरुको पछि लाग्न डरावस् र तिनीहरु प्रति तिनीहरु कै मान्छेले घृणा फैलाओस्। जसरी हिरण्यकश्यप जस्ता वीर पुरुषलाई तिन कै छोरा प्रलादले मारे। रावण र  बाली जस्ता वीर र शक्तिशाली पुरुषहरुलाई लोभ र लालचामा फसेर तिनका भाईहरुले आफना दाजुहरुलाई मार्ने काममा हाम्रो आर्य रामलाई सघाए। एक लव्यलाई धनुकाड सिक्दा हाम्रो गुरु दो्रणाचार्यले एक पटकमा नै लठ्ठ पारेर बुढी औला काट्न लगाए लाकी बाण समात्न नसकोस्। हाम्रा बुद्धिमान गुरु कमलमणी दिक्षित, डाक्टर सुन्दमणी दिक्षित र हिमाल खबर पत्रिकाका सम्पादक कनकमणी दिक्षितको पुर्खा राममणी दिक्षितले आफना कवितामा लेखेका कुरा पनि गहिरिएर पढ्न, मनन गर्न आवश्यक छ। उनले लेखेका छन्। यो देश (नेपाल) जंगली, भुसतिघ्रे, खर्पने (नेवार) र पाखेहरुको हो यसलाई राखि देउ यसैगरि यिनीहरु शुद्रे हाम्रो सिरीखुरी कहा जाला? मन्त्रिमण्डल जोड्दा बाहुन क्षेत्री हुली जेड्नु मतवाली कबै नहुल्नु। (नेपाली राजनितिमा अदेखा संचाईको तेस्रो संस्करण १९९३ बाट साभार)

समस्त अहिन्दु मुलबासी मंगोलहरु आफनै देशमा बाहुन क्षेत्रीको निम्ति धोतिको जुम्रा र जंगली, स्वाठे, भुसतिघ्रे, मतवाली र खर्पने (नेवार) हुन्। राई लिम्बु बोरा भन्दा सस्तोमा विक्छ भन्थे सिक्किमे पुर्व मुख्यमन्त्री

नरबहादुर भण्डारी तामाङहरुको छाला काटेर डम्फु बजाउछु पनि भन्थे भण्डारी। भण्डारीलाई नेपालका बाहुनहरुले गुरुमन्त्र दिने गर्थे।
१.       लोकतान्तिक गणतन्त्र, धर्म निरपेक्षता, संघियता, प्रेस स्वतन्त्रता र वाक् स्वतन्त्रतालाई सविधानको प्रस्तावनामा राख।
२.    सविधानमा मुलबासी (Indigenous) लेख।
३.    राष्टि्रय बनाइएको अराष्टि्रय झन्डा र राष्टि्रय बनाएको पोषक र गाई (पशु) चिन्ह बदलि गर।
४.    जनजाति (nomad, gypsy) र मुलबासी (indigenous) को नाममा ठगि खाने ठग जमात हो। यसलाई दिइने हण्डी बन्द गर।
५.    आदिबासी जनजाति बाहिरबाट भित्रेका देश नै नहुने जमात हो। विरेन्द्र र ज्ञानेन्द्रको सिर्जना हो।
६.    मुलबासी (indigenous) लाई आदिवासी जनजाति बनाउने हिन्दु आर्यान बाहुन क्षेत्रीको दुष्ट षडयन्त्र बन्द गर।
७.    अंगे्रजी र हिन्दीलाई पनि सम्पर्क भाषा बनाउ।
८.    भष्ट्राचारी, तष्कारी, कालोबजारी, कालोसुची र हत्यारा सुचीका नामधारीहरु अराष्टि्रय तत्व हुन्।
९.    ज्ञानेन्द्रको तस्बिर छाप, नोट बन्द गर।
१०.   नेपालका अहिन्दु मुलबासी मंगोल समुदायका मानिसहरु संसारमा जहा पुगिएको भए पनि दुई देशिय नागरिक हुन पाउनु पर्छ।

    कार्यक्रम हुने स्थान: जोरपाटी चोक, काठमाडौ
 मिति: २०६६ पुस १७ गते
 समय: दिउसो ३ बजे
 आयोजक: मंगोल नेशनल अर्गनाइजेशन, भ्याली सभा काठमाडौ
 सौजन्य: मंगोल युवा मुक्ति सेना


Related Articles
कठपुतली सरकारको एक वर्ष नागरिकको बेहालः भ्रष्टहरु मालामाल
मूलवासी महासंघ नेपालको पाचौं बार्षिक उत्सव समारोह हुने, बाहुन क्षेत्रीहरु विदेशी हुन् ।
अन्तिम र निर्णायक युद्ध लड्ने घोषणा गर्दै मंगोल नेशनल अर्गनाइजेशनको तेस्रो राष्ट्रिय महाधिवेशन सम्पन्न
मंगोल नेशनल अर्गनाइजेशनको तेश्रो राष्ट्रिय माहधिबेसन भब्य रुपमा सफल परौ
बाहुनहरु पतनो मुखमा, भारतका बामसेफ र मुलबासीको अधिवेशन जयपुरमा गोपाल गुरुङ विशिष्ट अतिथि
फेल भएका बाहुन क्षेत्रीलाई पास गराउनु , पास भएका मतवालीलाई फेल गराउनु
भारतिय कंग्रेसमा बाहुनहरु सफा चट्
मंगोल मुक्ति सेनाले आदिबासी जनजाति महासघं र प्रतिष्ठानको बोर्ड फालिदिने
जातिय मोर्चामा बाहुन क्षेत्रीहरु किन पदैनन्
ढुंगालाई दुध र मान्छेलाई मुत खुवाउने संस्कार भएका विदेशी हिन्दु आर्यान बाहुन क्षेत्रीहरुबाट नया नेपाल बन्न सक्दैन –गोपाल गुरुङ्
मंसिर १३ गते विशाल अधिकार सभा हुने
रामेछापमा पहिलो तर विशाल अधिकार सभा, विभिन्न पार्टी त्रसित र भ्रामक समाचार प्रचार
गोपाल गुरुङ्गलाई भारतका मुलवासीहरुको निम्तो
नेपालमा कुमाइ राजनीति
अम्बेडकर नेपाल भित्रिने गोपाल गुरुङ प्रमुख अतिथि बनाइने
असोज १७ गते विशाल अधिकार सभा हुने
पहाडियाको हेपाइले मधेसमा सेखमुजिव वा जिन्हा नजन्मियोस्
मंगोल भिजन साप्ताहीक दोश्रो वर्षमा
धर्म निरपेक्ष राज्यमा 'हिन्दू' दशैंको बहिष्कार हुनु पर्छ
दरवार हत्याकाण्डको मुख्य अभियुक्तको परिवारमा रुवाबासी
मूलबासी मङ्गोल हिन्दु होइना
 
 
An Appeal

An appeal from the President of Mongol National Organization Nepal to the well-wishers.
 
Quick Vote
How do you like Mongol Vision Weekly?
Very Much.
It's good.
Not very much.
 
View Result
 
 
 
Mongol Vision Weekly(PDF)
Mongol Vision Weekly 41
Advertisements
Home Page   |   News & Events   |   Articles   |   Interview   |   Editorial   |   Press Release   |   About MNO   |   Photo Gallery   |   Notices   |   Contact Us

This site has been visited 90966 times