| अन्तिम र निर्णायक युद्ध लड्ने घोषणा गर्दै मंगोल नेशनल अर्गनाइजेशनको तेस्रो राष्ट्रिय महाधिवेशन सम्पन्न |
-क्रिस्टिना योङहाङ/रजनी श्रेष्ठ
धरान ः नेपालका ८० प्रतिशत अहिन्दु मुलबासी मंगोल समुदाय माथी विदेशी हिन्दु आर्यान आदिवासी बाहुन क्षेत्रीहरुबाट हुने गरेकेा अन्याय, अत्याचार, शोषण र दमनको विरुद्ध भिषण आँधिवेहेरीका साथ निर्ण्ाायक व्रि्रोह गर्ने घेाषणा गर्दै मंगोल नेशनल अर्गनाइजेशनको तेस्रो राष्ट्रिय महाधिवेशन भव्य रुपमा सम्पन्न भएको छ । महाधिवेशनले संस्थापक प्रेसिडेन्ट गोपाल गुरुङको नेतृत्वमा २१ सदस्यिय केन्द्रिय सभाको गठन गरेको छ ।नयाँ केन्द्रिय सभाको मुल सचिवमा शान्तिलाल धिमाल, सचिवमा कृष्ण बहादुर तामाङ, सदस्यहरुमा गणेश र्राई, ज्योतीमान र्राई, दिलिप र्राई, मान बहादुर र्राई, टोमराज थाम्सुहाङ लिम्बु, गलिन्द्र योङहाङ लिम्बु, बुद्धलाल मेचे, र्सर्ुय कोरङ, लामा थुप्तेन शर्ेपा, मान कुमार गुरुङ, दिलिप धिमाल, रुद्र बहादुर मगर, विनोद कुमार हिमाली रोका मगर, सन्तोष तामाङ, जिबन स्याङतान तामाङ, भुवनसिंह लिम्बु, देव माक्रेहाङ र विरलाल र्राई निर्वाचित भएका छन् ।
|
 |
महाधिवेशनले केही सदस्यहरुलाई परिवर्तन गरि पुरानै केन्द्रिय सभालाई
निर्विरोध निर्वाचित गरेको हो । नेपालका ८० प्रतिशत अहिन्दु मुलबासी मंगोल
समुदायको एउटै मात्र राजनितिक संगठन मंगोल नेशनल अर्गनाइजेशनलाई नेपालकै
शक्तिशाली राजनितिक संगठन बनाउने घोषणा पनि महाधिवेशनले गरेकेा छ ।
महाधिवेशन फागुन १५ र १६ गते पर्ुर्वी नेपालको सुन्दर नगरी इलाममा सम्पन्न
भएको हो । महाधिवेशनका निर्ण्र्ाार केन्द्रिय सभाको घोषणा र्सार्वजनिक गर्न
मंगोल नेशनल अर्गनाइजेशनले फागुन १७ गते इलामको चोक बजारमा घोषणा सभाको
आयोजना गरेको थियो । घोषणा सभामा दशौ हजार नागरिकको सहभागिता भएको थियो ।
घोषणासभा हुनु अघि अर्गनाइजेशनले इलाममा विशाल जुलुस निकालेका थिए । इलामको
टुडिखेलबाट शुरु भएको जुलुसमा मंगोल नेशनल अर्गनाइजेशनका हजारौ झन्डाहरु
फरफराएका थिए । जुलुसमा सहभागीहरुले यो देश कस्को- मंगोलको, आदिवासी बाहुन
क्षेत्री- विदेशी हुन् , हिन्दु साम्राज्यबाद-तोड्नै पर्छ , राष्ट्रिय
झन्डा- फर्ेर्नै पर्छ, दासताको जन्जिर- तोड्नै पर्छ, अराष्ट्रिय
पोशाक-फ्याँकि दे, हनुमान बन्न- छाडि दे, शोषित होइन- शासक बन् जस्ता
नाराहरु लगाएका थिए ।
महाधिवेशनले आगामी कार्यदिशाका लागि निम्न निर्ण्र्ाारु पारित गरेका छन् ।
१) गणतन्त्र, धर्मनिरपेक्षता, प्रान्तियता, प्रेस स्वतन्त्रता, वाक
स्वतन्त्रता, हिडडुल गर्ने स्वतन्त्रता र मुलबासी संविधानको प्रस्तावनामा
नै लेखिनु पर्ने, यदि ति शब्दहरु मध्ये एउटै मात्रा शब्द प्रस्तावनामा
लेख्न छुटाएमा संविधानलाई खरानी बनाउने ।
२) तिन किसिमको सेना निर्माण गर्ने ।
३) विदेशी हिन्दु आर्यान आदिवासी बाहुन क्षेत्रीले मनाउने विजयादशमीको दिन
कालो टिका लगाएर हिड्ने, शोकसभाहरु गर्ने, त्यसको महत्व र कारण बुझाउने ।
४) हिन्दु आर्यान बाहुन क्षेत्रीहरुको लक्ष्मी पुजाको दिन मुलुकभर ब्लकआउट
गरि अन्धकार बनाउने, त्यसको अघिल्लो दिन वीर बालीको महत्व बुझाउदै देउसी
जस्तै खेल्ने, देउसीरे नभन्ने, जय मंगोल भन्ने ।
५) मुलबासीलाई आदिवासी जनजाति बनाउने र भनाउने अभियानमा पैसा बाड्ने क्रम
नरोकिएमा त्यो पैसा खोसिदिने र बैंकमा जम्मा गर्ने, पैसा बाड्दै हिड्ने
व्यक्तिहरुलाई मंगोल मुक्ति सेनाले कारबाही गर्ने ।
६) महाधिवेशनले पारित गरेका घोषणाहरु र्सार्वजनिक गर्नका लागि गरिएको घोषणा
सभामा मंगोल नेशनल अर्गनाइजेशनका तेस्रो कार्यकालका लागि निर्वाचित
प्रेसिडेन्ट गोपाल गुरुङ, नेपाल राष्ट्रिय मुलबासी मंगोल महासंघका अध्यक्ष
श्यामलाल शाह र सचिव चन्द्रेश्वर मौर्याले सम्बोधन गरेका थिए । घोषणासभा
नवनिर्वाचित केन्द्रिय सदस्य एवम् तेस्रो राष्ट्रिय महाधिवेशन आयोजक
कमिटीका संयोजक गणेश चाम्लिङ र्राईको सभापतित्वमा भएको थियो ।
घोषणासभामा बोल्दै निर्वाचित प्रेसिडेन्ट गोपाल गुरुङले आगामी ५ वर्षभित्र
अहिन्दु मुलबासी मंगोल समुदायको पर्ुखाले गुमाउनु परेकेा सत्ता र भुमी
फिर्ता गरेरै छोड्ने घोषणा गरेका थिए । यसै गरि नेपाल राष्ट्रिय मुलबासी
मंगोल महासंघका अध्यक्ष श्यामलाल शाहले अबको लर्डाई पहाडीया र मधेशीका
नाममा होइन, विदेशी हिन्दु आर्यान बाहुन क्षेत्री र नेपालका ८० प्रतिशत
अहिन्दु मुलबासी मंगोल समुदायको विचमा हुनु पर्ने कुरामा जोड दिएका थिए ।
महासंघका सचिव चन्द्रेश्वर मौर्याले हजार वटा गोमन शर्प भन्दा एक जना बाहुन
विषालु हुने कुरा बताएका थिए । किनकी गोमन शर्पले डस्यो भने १ जना मान्छे
मर्छ तर एउटा बाहुनले डस्यो भने लाखौ मान्छे मर्छ । नेपाल र भारतमा यही
भईरहेकेा छ ।
घोषणा सभामा प्रेसिडेन्ट गुरुङ, महासंघका अध्यक्ष स्यामलाल शाह र सचिव
चन्द्रेश्वर मौर्याले दिनु भएको ३ घण्टा लामो सम्बोधनलाई भिडियो सिडीमा
हर्ेन सकिने व्यवस्था गरिएको छ । भिडियो सिडी हर्ेन चाहनेहरुले ९७४१०७८६९९
मा सर्म्पर्क गर्न सकिने छ । र्
वर्तमान नेपालमा विदेशी हिन्दु आर्यान आदिवासी बाहुन क्षेत्रीले नेपालका
अहिन्दु मुलबासी मंगोल समुदायलाई एक आपसमा भिडाउने दिर्घकालिन रणनितिको
अख्तियार गरेकाले मंगोल नेशनल अर्गनाइजेशनले यस्को विरुद्ध भण्डाफोर अभियान
संचालन गर्ने निर्ण्र्ाापनि गरेेको छ । हाल आएर लिम्बु र र्राई, तामाङ र
नेवार, थारु र तर्राईका शोषित पिडित समुदाय, मगर र गुरुङ समुदाय विच त्रि्र
रुपमा द्वन्द्व चर्केर गएको छ ।
यस द्वन्द्वको मुख्य कडी विदेशी हिन्दु आर्यान सामान्ती राज्यसत्ता नै
भएकाले यसको विरुद्ध संर्घष्ा गर्ने र यसलाई टेवा पुर्याउन सहयोग गर्ने
मतियारहरुलाई पनि कारबाही गर्ने घोषणा महाधिवेशनले गरेेको छ ।
घोषणासभाका दिन मंगोल युवा मुक्ति सेनाले व्यापक रुपमा आफनो गुप्तचर
टोलीलाई परिचालन गरेका थिए । यसै क्रममा सभालाई विथोल्नका लागि अनेक
षडयन्त्र गर्दै गरेका नेपाल प्रहरीका बहालवाला नायब निरिक्षक दुर्योधन
दाहाललाई नियन्त्रणमा लिएका थिए । उनी राष्ट्रिय प्रजातन्त्र
पार्टर्ीीेपालद्वारा परिचालित व्यक्ति भएको पुष्टि भएको छ । उनलाई
नियन्त्रणमा लिए पछि मञ्चबाट कार्यक्रम संचालकले मंगोल नेशनल अर्गनाइजेशनको
झन्डामा अंकित खुकुरीले आवश्यक पर्यो भने दुश्मनलाई छप्काउने छ ।
दुर्योधन दाहाल नामका प्रहरी नायब निरिक्षक जो यस सभाको सुरक्षा गर्ने
sनाममा खटिएका व्यक्तिले यस सभालाई विथोल्ने प्रयास गरेको पुष्टि भएको छ ।
यस दाहाललाई यस सभामा सहभागीहरुले टुक्रा-टुक्रा पारेर यसका मासुका
चेाक्टालाई बजारभरि मिल्काई दिन सक्ने छ भनेर घोषणा गरेपछि सहभागीहरुले
जोडदार ताली पिटेका थिए । मंगोल मुक्ति सेनाले दाहाललाई कारबाही गर्ने
तयारी गरि रहेकै समयमा इलामका कार्यबाहक सिडिओ ले हामी आन्तरिक कारबाही
गर्र्छौ भनेर भनेपछि उसलाई छाडिएको थियो ।
नोट ः थप जानकारीका लागि नेपाल र सिक्किमको राजनितिमा नौलो अछुत जनजाति
समुदायको सिर्जना नामक पुस्तक हर्ेर्नुहोला । |
 |
|
|
|