मङ्गोल भिजनको अनुरोध        
 
Home Page   |   News & Events   |   Articles   |   Interview   |   Editorial   |   Press Release   |   About MNO   |   Photo Gallery   |   Notices   |   Contact Us
News & Events
कठपुतली सरकारको एक वर्ष नागरिकको बेहालः भ्रष्टहरु मालामाल
KB Tamang:
काठमाडौं एक वर्षअगाडि प्रधानमन्त्री हुनु भएका माधव कुमार नेपालले सपथ ग्रहण नगरी देशबासीको नाममा दिनु भएका सन्देशमा भनेका थिए, 'म बिष वृक्ष वा कल्प वृक्ष केही होइन, मिठो फल दिन नसके पनि म बटुवालाई शितल छहारी प्रदान गर्नेछु । तर, त्यही शितल छहारीको आशा गरेका र्सवसाधारणले माधव कुमार नेपाल प्रधानमन्त्री भएदेखि नै निरन्तर रुपमा बन्द, हड्ताल र चक्काजामको तातो राप पाइरहेका छन् । विपक्षी माओवादी लगायत विभिन्न संगठन र हिन्दू अतिवादीहरु जस्ता विभिन्न अपराधीक समुहले दैनिक बन्द, हड्ताल र चक्काजाम गरिरहेका छन् । विभिन्न राजनीतिक दल र संगठनहरुको यस्ता गतिविधि र क्रियाकलापका कारण शान्ति खेपिरहेका नागरिकले सरकारको उपस्थिति महसुस गर्न सकेका छैनन् । प्रधानमन्त्री र मन्त्री मण्डलका सदस्यहरु भने यस्तो सम्वेदनशील अवस्थामा राष्ट्रिय सहमतिको पहल गरी नया " संविधान निर्माण गर्न र नागरिकलाई अमन चयनका साथ शान्तिको सास फर्ेन सक्ने वातावरण बनाउनको साटो सानोतिनो मान सम्मानको लागि जिल्ला-जिल्ला दौडिरहेका छन् भने अर्कोतिर मुलुकलाई कंगाल बनाउ"दै विदेश भ्रमण गर्न र भ्रष्टचार गरि अकुत सम्पति आर्जन गर्न र मुलुकलाई कंगाल बनाउनमा तल्लिन रहेका छन् ।२०६६ जेठ ९ गते प्रधानमन्त्री भएका एमाले नेता माधव कुमार नेपालले प्रधानमन्त्री भएका भोलिपल्ट देशबासीको नाममा गरेको सम्बोधनमा प्राथमिकताका तीन बचन दिएका थिए, शान्ति प्रक्रिया, संविधान निर्माण र नागरिकलाई राहत । तर, उनी प्रधानमन्त्री भएदेखि अहिलेसम्म उनले ती प्राथमिकताका विषयलाई छाडेर उद्घाटन, सिलान्यास, अभिनन्दन, निरिक्षण भ्रमण, भोज भतेर र राष्ट्रको ढुकुटी रित्याइ मुलुकलाई कंगाल बनाउनतिर केन्द्रित रहेको देखिन्छ ।
मूलवासी महासंघ नेपालको पाचौं बार्षिक उत्सव समारोह हुने, बाहुन क्षेत्रीहरु विदेशी हुन् ।
शिक्षित बनौ, संगठित होऔं र बाहुनबादी सामान्ती राज्य सत्ताको बिरुद्ध संघर्ष गरौं भन्ने मूल नाराका साथ राष्टिय मूलवासी महासंघ नेपालको पाँचौं बार्षिक उत्सव समारोह २०६६ चैत्र ३१ र २०६७ वैशाख १ गते भव्य रुपमा सम्पन्न हुने भएको छ ।
अन्तिम र निर्णायक युद्ध लड्ने घोषणा गर्दै मंगोल नेशनल अर्गनाइजेशनको तेस्रो राष्ट्रिय महाधिवेशन सम्पन्न
-क्रिस्टिना योङहाङ/रजनी श्रेष्ठ

धरान ः नेपालका ८० प्रतिशत अहिन्दु मुलबासी मंगोल समुदाय माथी विदेशी हिन्दु आर्यान आदिवासी बाहुन क्षेत्रीहरुबाट हुने गरेकेा अन्याय, अत्याचार, शोषण र दमनको विरुद्ध भिषण आँधिवेहेरीका साथ निर्ण्ाायक व्रि्रोह गर्ने घेाषणा गर्दै मंगोल नेशनल अर्गनाइजेशनको तेस्रो राष्ट्रिय महाधिवेशन भव्य रुपमा सम्पन्न भएको छ । महाधिवेशनले संस्थापक प्रेसिडेन्ट गोपाल गुरुङको नेतृत्वमा २१ सदस्यिय केन्द्रिय सभाको गठन गरेको छ ।नयाँ केन्द्रिय सभाको मुल सचिवमा शान्तिलाल धिमाल, सचिवमा कृष्ण बहादुर तामाङ, सदस्यहरुमा गणेश र्राई, ज्योतीमान र्राई, दिलिप र्राई, मान बहादुर र्राई, टोमराज थाम्सुहाङ लिम्बु, गलिन्द्र योङहाङ लिम्बु, बुद्धलाल मेचे, र्सर्ुय कोरङ, लामा थुप्तेन शर्ेपा, मान कुमार गुरुङ, दिलिप धिमाल, रुद्र बहादुर मगर, विनोद कुमार हिमाली रोका मगर, सन्तोष तामाङ, जिबन स्याङतान तामाङ, भुवनसिंह लिम्बु, देव माक्रेहाङ र विरलाल र्राई निर्वाचित भएका छन् ।
मंगोल नेशनल अर्गनाइजेशनको तेश्रो राष्ट्रिय माहधिबेसन भब्य रुपमा सफल परौ
इलाम बासीलाई आव्हान एवम् अनुरोध हामीले तिन वटा  लडाईं जित्यौ ।
काठमाडौ : मंगोल नेशनल अर्गनाइजेशनको तेस्रो राष्ट्रिय महाधिवेशन इलाम जिल्लाको सदरमुकाम इलाम बजारमा हुने भएको छ । मंगोल नेशनल अर्गनाइजेशनका केन्द्रिय सदस्य एवम् महाधिवेशन आयोजक कमिटीका संयोजक गणेश राइका अनुसार संगठनको महाधिवेशन फागुन १५, १६ र १७ गते हुने भएको छ ।
। अधिवेशनमा ६० जिल्लाबाट प्रतिनिधिहरु सहभागी हुने र १७ गते हुने विशाल सभामा ४० हजार नागरिकहरुको उपस्थित हुने अनुमान गरिएको छ । यतिखेर मुलुकका विभिन्न क्षेत्रहरुमा महाधिवेशनका सन्दर्भमा विविध कार्यक्रमहरुको आयोजना गरि प्रचार-प्रसार गरिरहेको छ भने लाखौ पर्चा र पचासौ हजार पोस्टरहरु टाँशने र बितरन गरिरहेको छ । मंगोल नेशनल अर्गनाइजेशनले प्रकाशन गरी बितरन गरेको पर्चामा उल्लेख गरेको छ यो देश जंगली, भुसत्रिग्रे, खर्पने र पाखेहरुको हो । यसलाई राखि देउ यसैगरी यिनीहरु सुध्रिए हाम्रो सिरीखुरी काँह जाला - मन्त्री मण्डल चुन्दा क्षेत्री बाहुन हुली चुन्नु मतवाली कबै नहुल्नु राममणी दिक्षित । हामी शासन गर्नको निम्ती जन्मेका हौ । धोतीको जुम्रा (मतवालीहरु) टाउकोमा पुगे अनर्थ हुनेछ । यिनीहरुका नेताहरुलाई सजिलै सँग र सस्तो मोलमा कुखुरा र बाख्रा सरह किन्न सकिन्छ र किनेर यिनीहरुकै विरोधमा लडाउने भिडाउने खेताला र गोठाला बनाउनु पर्छ त्यतिले तह लगाउन नसके दरबारीय एजेन्ट, भारतिय र सिआइएका एजेन्ट भनेर भए पनि जनतामा भ्रम फैलाई यिनीहरुका समर्थकहरुबाट अलग्याउनु पर्छ र त्यतिले पनि तह नलागे यिनीहरुकै अनुहारसँग मिल्ने मलवालीहरुलाई ठर्रा र भुत्ले सागमा डुबाई आक्रमण गर्न लगाउन पर्छ र आफनै स्वार्थ सिद्ध गरि हाम्रो शासन गर्ने अधिकारलाई कायम राख्नु पर्छ - गायत्रीमन्त्र-२ ।
मंगोल नेशनल अर्गनाइजेशनको २१ औ स्थापना दिवस भव्य रुपले मनाऔ
मंगोल नेशनल अर्गनाइजेशनको लडाई भनेको भोलिका दिनहरुमा हाम्रो सन्तानले आफनो अस्तित्व सुरक्षित र उज्वल भविष्यमा शिर ठाडो, छाती चाक्लो बनाएर हिड्न सक्ने बनाउनका निम्ति हो। आज सम्म हाम्रो भाग्य ढुङगालाई दुध र मान्छेलाई मुत खुवाउनेहरुले लेख्दै आएका छन्। सो परम्परालाई तहसँनहस पार्नु छँ गोपाल गुरुङ, प्रेसिडेन्ट, मंगोल नेशनल अर्गनाइजेशन।

आदरणिय दाजुभाई तथा दिदीबहिनीहरु मंगोल नेशनल अर्गनाइजेशनले बिसौ बर्ष पुरा गरि २१ औ बर्ष प्रवेश गरेको शुभ अवसरमा अर्गनाइजेशनले आफनो २१ औ स्थापना दिवस मुलुकभर र प्रवासमा समेत भव्य रुपमा
मनाउने भएको हुदा उक्त कार्यक्रममा यहाँहरुको उपस्थितीका लागि हार्दिक अनुरोध गर्दछौ।
बाहुनहरु पतनो मुखमा, भारतका बामसेफ र मुलबासीको अधिवेशन जयपुरमा गोपाल गुरुङ विशिष्ट अतिथि
भारतको जयपुरमा हुन गईरहेको बामसेफ र मुलबासीको संयुक्त महाधिवेशनमा नेपालका अहिन्दु मुलबासी मंगोल नेशनल अर्गनाइजेशनका जन्मदाता एवं यस संस्थाका प्रेसिडेन्ड गोपाल गुरुङलाई विशिष्ट अतिथिमा निम्ताइएको छ। यो अधिवेशन कोलकोत्ताको इडन गार्डेनमा डिसम्बर २५–२९ सम्म भव्य रुपमा हुने भएको भएतापनि भारतका अधिकांश राज्यहरु र नेपालबाट समेत ठुलो संख्यामा नागरिकहरुको उपस्थिति हुने भएको हुदा इडन गार्डेन मेदानमा हुन लागेको अधिवेशनलाई जयपुरमा सारिएको छ र महाधिवेशन २५ देखि २९ सम्म मा नै हुने छ। बामसेफको सदस्य भारतमा चालिस लाखको हाराहारीमा पुगेको छ भने आउदो तीन वर्षमा अर्थात २०१२ मा पााच करोड सदस्य पुर्‍याउने र भारतभर पा+च करोड सदस्य बने पछि भारतमा बाहुनबादी राजनितिलाई चक्नाचुर पारेर धराशयी बनाउनको निम्ति बाहुनहरु माथि सोझै आक्रमणको थालनी हुनेछ र आजसम्म विदेशी हिन्दु आर्यनहरुको चोट्टा कामलाई पर्दा फास गदै बाहुनहरुको अहमतालाई धराशयीमा पुर्‍याएपछि मात्र त्यहाका अछुत तथा दलितहरुको उत्थानको ढोका खोलिने छ यो पक्का हो। हजारौ वर्ष देखि अर्थात भारतमा लुटपाट मच्चाउदै यि विदेशी हिन्दु आर्यानहरु इरानको बाटो हुदै भारतमा भित्रिएपछि विभाजित गराई राजनैतिक शासन आफनो हातमा लिएपछि त्यहाका मुलबासीहरुलाई विभिन्न नामाकरणमा विभाजित गरी तिनीहरुको सर्वोस्वहरण गरेपछि आज अत्यन्त दयानिय हालतमा पुर्याएका छन्। समाजमा विओसीको सृजना गरी अर्थात बाहुनबादी सामाजिक हुकुमी शासन लादेपछि बाहुनहरु र त्यसको गर्दै क्षेत्रीहरुले आफनो कु्ररतालाई चरम सिमामा पुराएका थिए भने यसै समाज भित्र मुलबासीहरुले त्यसको सामना गर्दै ज्यानको बाजि लगाएर लड्दै पनि आएका थिए।
फेल भएका बाहुन क्षेत्रीलाई पास गराउनु , पास भएका मतवालीलाई फेल गराउनु
नेपालका बाहुन क्षेत्रीहरुले एकताका सिकिमका नरबहादुर भण्डारीलाई गुरु मंत्र दिएका थिए स्कुल र कलेजहरुमा क्रमिक रुपमा शिक्षक शिक्षिकाहरु मात्र नभएर टाइ पिष्ट र पिउनसम्म पनि मतवालीलाई नराख्नु मतवालीहरुलाई मात्र भोटे कुकुर बनाई ढोका कुर्ने पालेमा राख्नु ताकि भुक भन्दा भुक्ने र टोक भन्दा टोक्ने मात्र बनाउनु र हामी बाहुन क्षेत्री शिक्षक प्रिन्सिपल स्कुल कलेजको गेटबाट छिर्दा स्यालुट ठोक्ने कामको निम्ति मात्र राख्नु। स्कुल तह देखि नै मतवालीका छोरा छोरीलाई अयोग्य बनाई फेल गदै जाने योजना बद्ध तरिकाले नेपाल र सिकिममा बाहुन क्षेत्रीका छोरा छोरीलाई योग्य बनाउदै जानु पर्छ र यो दिर्घकालिन योजना भोटाङमा पनि फैलाउदै जानु पर्छ र भोटेहरुलाई टाउको उठाउनै नसक्ने बनाउनु पर्छ। त्यस्ताका सिकिमका नरबहादुरको राजनैतिक शक्ति चरम सिमामा पुगेकोले भण्डारी एक प्रकारले नेपालका तानाशाही महेन्द्र र ज्ञानेन्द्र नै बनेका थिए र भण्डारीको षडयन्त्र पनि ऐश्वर्यको भन्दा तिलभर पनि कम थिएन।
भारतिय कंग्रेसमा बाहुनहरु सफा चट्
भारतिय राजनितिमा भारत स्वतन्त्र भए देखि नै हरेक क्षेत्रमा बाहुनहरुको धलीमलि थियो भने यो सत्तरी वर्षको आयुमा भारतिय मुलबासीहरुमा पनि धेरै नै जागरुकता आएको छ। धेरै जसो प्रान्तहरुमा बाहुनबादी राजनिति असफल हुदै गएको छ। यही कारणले त्यहाका मुलबासीहरुले भारतिय राजनितिमा कब्जा जमाउदै आएका छन्। भारतमा हिन्दु आर्यान बाहुन क्षेत्रीको जनसंख्या मात्र पन्ध्र प्रतिशत छ भने नेपालमा बिस प्रतिशत छ। भारतमा बाह् प्रतिशत क्षेत्रिहरु छन. भने तिन प्रतिशत बाहुनहरु छन्। नेपालमा सोह् प्रतिशत क्षेत्रीहरु छन् भने चार प्रतिशत बाहुन। भारतमा पनि हिन्दु आर्यानहरु हिन्दु साम्राज्यबादी हुन् र नेपालमा जस्तो  त्यहा पनि तिनीहरु विदेशी नै हुन्। नेपालमा जस्तो भारतमा पनि हिन्दु आर्यानहरुको विरोध तिब्र रुपमा फैलिएको छ र त्यहाका मुलबासीहरुको अडिग–अथक र निर्भिकता कै कारणले अब बाहुनहरुको पतन सुरु भएको छ र मायावती जस्ती निर्भिक अछुत महिला भारतकी प्रधानमन्त्री बन्ने योग्य कि भएकी छन्। तर मायावतीलाई प्रधानमन्त्री बन्न नदिने र बाहुन बाहुनीहरु नै सासन सत्ताको टाउको रहने प्रत्येक षडयन्त्रहरु भरमग्दुर भएर गरिनै रहेका छन् – नेपालका बाहुन सत्ताधारीहरुले जस्तै त्यसमा पनि गिरिजाप्रसाद कोइरालाले जर्मन नागरिक सुजाता जेष्टलाई प्रधानमन्त्री बनाउने आफनो षडयन्त्रकारी प्रयास गरे जस्तै। तर आफनो सानातिना कमाउने स्वार्थमा र मन्त्री बनेर मोज गर्ने स्वार्थमा लिप्त भएकाले तै चुप मै चुप भए जस्तै।
मंगोल मुक्ति सेनाले आदिबासी जनजाति महासघं र प्रतिष्ठानको बोर्ड फालिदिने
१९ दिने जनआन्दोलन पश्चात हिन्दु आर्यान बाहुन क्षेत्रीहरुको नेपालको राजनितिकमा पुर्ण रुपले सत्ता कब्जा गर्ने रणनितिहरु एकपछि अर्को गदै सबै तिर पूर्ण रुपले असफल भएपछि एनेकपा माओवादी, नेपाली कंगे्रस र तथाकथित एमालेले आफना प्रतिगामी क्रृयाकलाप र भातृ संस्थाहरु मार्फत नेपाली भुमिमा मुठभेड र गृहयुद्धको प्रारम्भ गरेको छ। काभ्रे पलान्चोककी कलिली केटी मैना सुनारलाई हत्याकाण्ड घटाउन आदेश फर्माउने तत्कालिन सेनाका प्रधानसेनापति रहेका प्याराजन् थापा र अप्रेसन विभागमा बसि नंरसम्हार मच्चाउन निर्देशन दिने तत्कालिन बलाधिकृत रथी रुक्मागत कट्वाल जस्ता आरोपिहरु चाहि कतैबाट सजाएको भागिदार नबनी उन्मुक्ति पाउने र नेपाली सेनाको सेनापति बन्न सक्ने तर मंगोल समुदायको भएकै कारण लाइनमा रहेका र सहिद परिवारका सदस्य छत्रमान सिह गुरुङ जस्ता व्यक्तिहरुलाई सेनापति बन्न नदिने षडयन्त्र रचेपछि एनेकपा माओवादी, नेपाली कंग्रेस र तथाकथित एमालेले बालेको मृत्युको आगोले कति जनालाई डढाउने हो, यकिन भै सकेको छैन। यद्यपि त्रास भने झन् झन् बढदै गइरहेको छ।

यहि क्रममा एनेकपा माओवादीले शुरु गरेको आन्दोलन तेस्रो चरणमा दौडिरहेको छ र तेस्रो चरणको आन्दोलन पुष ५, ६ र ७ गतेको बन्द पछि फास्फुस् हुने भएको छ। एनेकपा माओवादीको पहिलो, दोश्रो र तेश्रो चरणको आन्दोलन एनेकपा माओवादी, नेपाली कंगे्रस र तथाकथित एमाले कै सिर्षश्थ नेताहरुको सहमतिमा नै भएको बताइन्छ। यसबाट थाहा हुन्छ कि यि तिन ठुला दल आफना आगामी कार्यक्रम र पहिलेका आफना क्रियाकलाप र कार्यक्रमबाट कति हतास भै सकेछ भन्ने पुष्टि हुन्छ।
जातिय मोर्चामा बाहुन क्षेत्रीहरु किन पदैनन्
एनेकपा माओवादी, नेपाली कंग्रेस, तथाकथित एमाले र राष्टि्य प्रजातन्त्र पार्टी जस्ता प्रतिगामी र मण्डलेहरुले अहिन्दु मुलबासी मंगोल समुदायलाई आआफनो पार्टीमा आकर्षण गर्न समुदायको नाममा मार्चा खोलेर संचालन गरिहेका छन्। यस विषयले ति पार्टीहरुमा बाहुनबादी चिन्तन हावी भएको पुष्टि गर्दछ। एउटा सिद्धान्त निष्ठ पार्टीमा समुदायको नाममा मोर्चाको आवश्यकता किन रहन्छ नरहनु पर्ने हो तर विडम्बना युक्त ढंगले यस्तो मोर्चाको संचालन र समुदायको शोषण भईरहेको छ।
समुदायको नाममा मोर्चाको अवधारणामा अगाडि ल्याउने राजनितिक दलहरुले बाहुन क्षेत्रीको जातिय मोर्चाको आवश्यकता किन देखेनन् अथवा बाहुन क्षेत्रीहरु मात्र यो मुलुकको परिष्कृत समुदाय हो यसको जवाफ एनेकपा माओवादी, नेपाली कंग्रेस र तथाकथित एमालेमा भएका बाहुन क्षेत्री नेताहरुले दिनुपर्छ। सबै समुदायको नाममा संघ र राज्य बनाउन खोज्ने एनेकपा माओवादी र तिनका बाहुनबादी नेताहरु अब्बल दर्जाको सर्वहारावादी नेता भन्न रुचाउने तर समुदायको प्रश्नलाई अगाडि सारेर मुलबासीहरु माथि राजनितिक गदै उनीहरुको शोषण गदै छन् भन्दा फरक पदैन।
ढुंगालाई दुध र मान्छेलाई मुत खुवाउने संस्कार भएका विदेशी हिन्दु आर्यान बाहुन क्षेत्रीहरुबाट नया नेपाल बन्न सक्दैन –गोपाल गुरुङ्
काठमाडु :  नेाभेम्बर २८ को दिन रसुवा जिल्लाको स्याफु्रबेसी बजारमा भएको मंगोल नेशनल अर्गनाइजेशनको अधिकार सभामा हजारौ भेलालाई सम्बोधन गदै मंगोल नेशनल अर्गनाइजेशनका प्रेसिडेन्ट गोपाल गुरुङले नेपाललाई भिखमागी खानेहरुले चलाएको हुनाले र ढुंगालाई दुध र मान्छेलाई मुत खुवाउने विदेशी हिन्दु आर्य बाहुन क्षेत्रीहरुले चलाएको हुनाले न हिजो बन्यो न त भोली बन्छ भन्दै यो मुलुक बनाउनको निम्ति यसै धर्तीका अहिन्दु मुलबासी मंगोलको हातमाथी मुलुकको राजनैतिक शक्ति आउनुपर्ने नितान्त आवश्यक भएको बताउनु भएको छ। हिन्दुआर्य बाहुन क्षेत्रीहरु भनेको यस मुलुकको निम्ति विदेशीहरु हुन् र विदेशीहरुले अर्काको मुलुकलाई शोषण गरेर मोज गर्न मात्र जानेको हुन्छ बनाउन होइन।  बाहुन क्षेत्रीहरु भारतका कुमाउ, गड्वाल, राजस्थानको चितौडाबाट मंगोलको खेदाईमा परेर हाम्रो मुलुकमा धोती र जनै मात्र लगाएर भित्रेका विदेशी शरणार्थीहरु हुन्। यिनीहरुका पुर्खालाई हाम्रा पुर्खाले शरणको मरण गर्नु अनुचित सम्झेर शरण दिएका थिए तर यी बैगुनीहरुले गुणले गुण खान्छ म तलाई खान्छु भन्ने उखानलाई सत्या सावित गरिदिएका छन्। यि विदेशी शरणार्थी हिन्दु आर्यन बाहुन क्षेत्रीहरुले हाम्रा पुर्खालाई बास मागे हाम्रा उद्धार हृदयी र कोमल हृदयी भएका अहिन्दु मुलबासीका पुर्खाले बास दिए। बासले मात्र भएन हजुर गाँस पनि निगाहा होस् भने बास पछि गाँस पनि दिए। बाँस र गाँस दुबै पाए पछि हामी अहिन्दु मुलबासी मंगोलहरुलाई नै उठिबास लगाएर ४५० वर्ष पछि हामीलाई नै आफनै मुलुकमा शरणार्थी झै बनाएका छन्। 
मंसिर १३ गते विशाल अधिकार सभा हुने

निर्णायक लडाइँ लड्ने छौं मंगोल युवा मुक्ति सेना

काठमाडौं: नयाँ नेपाल बनाउनको निम्ती अहिन्दू मूलबासी मँगोल समुदायबाट सशक्त क्रान्तीको आवश्यक्ता भएको घोषणा गर्दै मंगोल नेशनल अर्गनाइजेशनले २०६६ मंसिर १३ गते रसुवा जिल्लाको स्याफ्रुवेसी बजारमा विशाल अधिकार सभा गर्ने भएको छ। उक्त सभा रसुवा जिल्लाको स्याफ्रुवेसी बजारमा दिनको १०ः०० बजेदेखि शुरु हुने र सभामा हजारौंको सहभागी हुने जानकारी आयोजक कमिटिका संयोजक मिङमार छेवाङ तामाङ र मेन लामा तामाङले गराएको छ।

रामेछापमा पहिलो तर विशाल अधिकार सभा, विभिन्न पार्टी त्रसित र भ्रामक समाचार प्रचार
जीरी:- यसै महिनाको अक्टोबर ३ तारिकको दिन रामेछापको रस्नालुमा मंगोल नेशनल अर्गनाइजेशनको पहिलो तर विशाल अधिकार सभाको आयोजना भएको थियो । मोहन कुमार तामाङको सभापतित्वमा आयोजित सभामा तामाङ, नेवार, सुनुवार, शेर्पा र मगर समुदायका मंगोलहरुले पहिला पहिलाको जस्तो प्रहरी प्रशासन र मंगोल विरुद्ध डटेर र जमेर लाग्ने विदशी तत्व हिजोका सरणार्थी बाहुन क्षेत्रीहरुको भ्रमपुर्ण समचार र डर त्रासलाई निर्भिकता साथ डटेर टोडिदिएका थिए । ठूलो संख्यामा शसस्त्र प्रहरिको घेरा भित्र मंगोल नेशनल अर्गनाईजेशनको आकाशे रंगमा तारा र रातो रंगमा उभो फर्केको खुकुरीको हजारौं झण्डाहरु पनि रस्नालुको भुजि डाँडामा निर्भिकता साथ स्वतन्त्ररुपमा फर्फाई रहेका थिए । मंगोल नेशनल अर्गनाइजेशनका संस्थापक प्रेसिडेन्ट गोपाल गुरुङ्गको भाषाण र विशाल अधिकार सभालाई विथोल्नका निम्ति र मरुभुमि झै बनाउनका निम्ति विदेशी हिन्दु आर्यान बाहुन क्षत्रीहरुले व्यापाक रुपमा मंगोल नेशनल अर्गनाईजेशनका ७ हजार शसस्त्र मंगोल युवा मुक्ति सेना गाउँ गाउँमा पुगेका छन, अव रक्तपात हुन सक्छ भनेर हल्ला फिजाएको भएता पनि यस समयको अधिकार सभामा निर्भिकता मुटु लिएर जिउदो मंगोलहरुलाई किन्चीत पनि असर नपारेकोले भुजी डाँडामा मंगोल समुदायका युवा युवती-आधाबैशे र कलिला केटा केटीहरुले लछ्यापै्र ढाकेको थियो ।
गोपाल गुरुङ्गलाई भारतका मुलवासीहरुको निम्तो
काठमाडौं ः यसै वर्षएप्रील १४ को दिन पहिलो पल्ट जनकपुरमा भएको मुलबासी महासंघको जन्मको अवसरमा भएको अधिवेशनमा मंगोल नेशनल अर्गनाइजेसनका फाउण्डर पे्रसिडन्ट गोपाल गुरुङ्गलाई उद्घाटन गर्नको निम्ति मुख्य अतिथिको रुपमा निम्ताइएको थियो र जुन अधिवेशनमा उहाँले हिन्दीमा भाषण गर्नु भएको थियो भने यस पल्ट नोभेम्वर ८ - ९ मा हुन गइरहेको भारतको विहार स्थित सीता माडीमा हुन गइरहेको भारतिय मुलबासी विहार साखाले पनि उहाँलाई उद्घाटन गर्नुको निम्ति प्रमुख अतिथिको रुपमा निम्त्याउनु भएको छ । त्यसै गरि डिसेम्बर २४-२७ सम्म हुने अखिल भारतिय मुलबासीको कोलकत्ता किन्डर गार्डेन मैदानमा हुने विशाल अधिवेशनमा उहाँलाई विशिष्ट अतिथिको रुपमा निम्त्यइएकोछ । भारतमा बाहुनबादी राज्य सत्ताले त्याहाँका मुलबासीहरुलाई शोषण र दमन गर्ने गरेको कारण त्यहाँका मुलबासीहरुले धमिरा लागेर मक्की सकेको भारतिय बाहुनवादी राज्य सत्तालाई भिरबाट खसाल्ने संकल्पका साथ आन्दोलन गर्दै आईरहेको छ । सन २०१२ देखि भारत भरि आन्दोलन गरि मुलबासीहरुको नयाँ सत्ता स्थापना गर्ने योजनाका साथ अघि बढेको त्यहाँका मुलाबासीहरुको संगठन बामसेफ को हाल सम्म भारत भरि ४० लाख सदस्य संख्या रहेको र सन २०१२ सम्ममा ५ करोड सदस्य संख्या पुर्‍याउने लक्ष्य रहेको छ ।
नेपालमा कुमाइ राजनीति
कुमाइको घुमाइ छेत्रिको जाल - आयो बाबै मंगोलको काल - यो एकताकाको चुनाव अभियानमा गोपाल गरुङको नारा नै थियो । कुमाइ भनेको कुमाउबाट भित्रेकाहरु हुन । नेपालको राजनीति कुमाइ बाहुनहरुकै मुठीका भएता पनि अब त्यो मुठी बाहिर हुन थालेको छ । हाल माओवादीहरु तराइका पक्का हिन्दु चिलिमे - राजस्थानी पोसाकलाई राष्ट्रवादी पोसाक वनाउन चाहेर त्यसै पोसाकमा ठाटिने यादवलाई झटारो हान्ने अभियानमा भगिरथ तपस्या गरी रहेका छन् । राजस्थानी पोसाकलाई राष्ट्रिय पोसाक नवनाएकै तथाकथित एमाले उपराष्ट्रपती झाको विरोधमा कम्मर कसेर र घँुडा घसेर लागेका हुन लागेका छन् । कंग्रेस होस्टेमा हैसे गर्ने पंक्तिमा छन् । आखिर यिनिहरु ज्ञानेन्द्र कै आड भरोसामा र आसा भरोसामा अड्केका छन् बाँचेका छन् । यी वाउनहरुको जाललाइ निर्भिक्ता साथ तोडेर तर्राईका सेख मुजिव अथवा जिन्न भएर कोहि निस्के यिनिहरुको गति छाडा राजनीति के होला । त्यो हर्ेन वाकी छ । यी कुमाई को घुमाई अव धेरै लामो टिकेर दिर्घजिवी हुदैनन् । जनताले घुइक्याइदिएको माधव र जर्मनी नागरिक सुजाता जेाष्ट जस्तालाई कसले दियो देश लुट्ने अधिकार । सायद तर्राई वासीहरु पनि जर्ुर्मुराइ रहेका होलान भने अहिन्दु मंगोलहरु पर्खिरहेका छन् । अव वन्ने र बनाउने संविधान कस्तो आउछ भनेर । राजस्थानी पोसाक ज्ञानेन्द्रको पुख्यौली पोसाक भएर धोति चाहि दलित अर्थात अछुत भएको हो कि रु त्यसो भए बाहुनहरु खाने बेलामा धोति फेरेर काँधमा जनै भिरेर खाने भाडा वरी परि पानी र्छकेर किन खान्छन् रु अव बाहुनहरुको घुमाई न तराइमा धेरै लामो टिक्छ न त पहाडमा नै । यस विषयलाई खेलाची गरी अथवा हेलचक्राई गरे तिनिहरुको भावी दशा के होला । यो तिनिहरुको कुनै पनि ज्योतिषले भविष्यवाणी गर्न सक्दैन । तर मंगोल भिजन भविश्यवाणी गर्छ । यादवलाई फ्याक्ने माओवादी को प्रयास हो । कुमाई वाहुन गिरिजा प्रसाद कोइरालालाई राष्ट्रपती बनाउने सड्यन्त्र र झालाइ घँुएत्रोको ढुंगा बनाउने षड्यन्त्र हो अर्को वाहुनलाइ उपराष्ट्रपति बनाउनु र नेपालको प्रमुख उपप्रमुख र सरकार प्रमुख पनि पहाडी कुमाइ बाहुन नै बनाउनु त्यसपछि ज्ञानेन्द्रको डोली सजाउनु । तर त्यसले डोली नसजिएर भुइचालो ल्याउनु र ज्वालामुखी निम्ताउनु हुने छ । पहाडी कुमाई बाहुन भएको कारण टंक प्रसाद आचार्यलाई र वि. पि. कोइरालालाई फाँसी भएन तर बाहुन नै भएको भएता पनि तराइका दर्ुइ झा बाहुन लाई फाँसी भएको सम्झना त होला नि वुझ्ने क्षमता भएका नेपाली जनतालाई ?
अम्बेडकर नेपाल भित्रिने गोपाल गुरुङ प्रमुख अतिथि बनाइने

अम्बेडकर
(Click to Enlarge)
जनकपुर - यसै महिना एप्रिल १४ तारिख बैशाख १-२०६६ को दिन अम्बेडकरिष्ट ग्रुप तथा राष्ट्रिय मूलबासी महासंघ -नेपाल) को आयोजनामा पहिलो पल्ट जनकपुरमा भारतका संविधान निर्माता साथै एकैपल्टमा हिन्दु समाजले अछुत बनाएर घृणित बनाइएको समाजलाई नागापुरमा भेला गरी ७लाख अछुतलाई आफूसहित बुद्धमार्गी बनाई नया“ दिशा दिनु भएर मुक्ति गराउनु हुने डक्टर भीमराव अम्बेडकर जिवीत रहनु हुंदा सन् १९५६ मा नेपालको राजधानी काठमाडौ भित्रनु भएका थिए । त्यस ताका धेरै जसो हिन्दु आर्यन आदिवासी बाहुन छेत्रीले -क र ख श्रेणीका हिन्दुहरुले) नेपाल नै अपवित्र भएको भन्ठानेका थिए जसरी नेपाललाई नै भडखालोमा हालेर आङ्खनो व्यक्तिगत र पारिवारीक स्वार्थमा जुको झै टालिने बाहुन छेत्रीले -हाल आएर गोराले थुकेको थुक पनि चाट्ला झै गरेर झम्टने) पश्चिमी गोरा आर्यनहरुलाई म्लेक्ष भनेर घृणा गर्ने गर्छन् । हिन्दु काला आर्यन आदिवासी बाहुन छेत्रीहरुको यसै वैचारिक पतनकै कारण सोनिया गान्धीलाई पशुपतिनाथको मन्दिर प्रवेश गर्नमा रोक लगाइएको थियो । तर आज आएर तिनै राजनैतिक एवं कुटनैतिक क्षेत्रका मात्र नभएर खर्लप्पै बाहुन छेत्रीहरु तिनै सोनिया गान्धीको छत्र छायांमा पुगेर तुम शरणम् गच्छामी गर्नमा गर्व ठान्छन् । तात्तातैको प्रमाण हेर्ने हो भने ज्ञानेन्द्र र गिरिजालाई हेरे हुन्छ ।
असोज १७ गते विशाल अधिकार सभा हुने
काठमाडौं - नया“ नेपाल बनाउनको निम्ती अहिन्दू मूलबासी मंगोल समुदायबाट सशक्त क्रान्तीको आवश्यक्ता भएको घोषणा गर्दै मंगोल नेशनल अर्गनाइजेशनले २०६६ असोज १७ गते रामेछाप जिल्ला स्थित रस्नालु गा.वि.स.को पात्लेमा विशाल आमसभा गर्ने भएको छ । उक्त सभा रस्नालुको पात्लेमा दिनको ११ः०० बजेदेखि शुरु हुने र सभामा हजारौंको सहभागी हुने जानकारी आयोजक कमिटिका संयोजक मोहन तामाङले गराएको छ । यतिबेला संविधान निर्माण गर्ने कार्य ओझेलमा परेको दलहरु सरकार टिकाउन मात्र केन्द्रित भएको, संविधान सभाका सभासदहरु संविधान सभाको तालिका फेर्दै बस्ने गरेको, शान्ति प्रक्रिया धरापमा परिसकेको र जुनसुकै समयमा पनि मुलुकमा विषम परिस्थितिको सिर्जना भई संकट काल लाग्न सक्ने अवस्थामा मुलुक पुगिसकेको छ । प्रमुख दलहरुबीचको द्वन्द्व, राजनीतिक खिचातानी र राजनीतिक पूर्वाग्रहले उत्पन्न भएको अवरोध तथा सत्ता स्वार्थको कारण संविधान सभा आफूले निर्धारित गरेको समय तालिका अनुसार काम गर्न पुर्ण रुपले असफल भईसकेको छ । समय भिड्किदै गएकाले सभासदहरुले पूर्वनिर्धारित थुप्रै कार्य तालिका र प्रक्रियाहरु खारेज गर्दै गएका छन् ।
पहाडियाको हेपाइले मधेसमा सेखमुजिव वा जिन्हा नजन्मियोस्
       काठमाडौं- कुमाउबाट भित्रेका कुमाइ बाहुनहरु(गडबालबाट भित्रेका ज्ञवालि बाहुनहरु-बनारसिय बाहुनहरु -कुमाइ नै हुन) राजस्थानी पोसाक र मुसलमानी टोपीमा ठांटिए पछि आफूहरुलाई पक्का राष्ट्रबादी र यसै मुलुकका मूलबासी बनाउने र भनाउने दुस्वप्ना देख्तै आएका र यसै प्रयासमा लागेका हिन्दू साम्राज्यवादी र असली हिन्दुस्थान भनेको यही हो भन्ने अराष्ट्रवादी पृथ्वीनारायण शाहालाइ अग्घिलतिर सारेर पच्छिलतिरबाट तीर चलाउन पल्केका यी पहाडिया बाहुनहरु अब फेरी मधेसिया नेपालीहरुमाथि निर्ममतापूर्वक खनिएका छन् । यस समय पहिलो पल्ट ४५० वर्षपुरानो हिन्दू साम्राज्यवादी कुमाइ बाहुनहरु(गडवाली बाहुनहरु(काशी र बनारसिया बाहुनहरु सड्यन्त्र र राजस्थानी शाहा पदले सजिएर ठांटबांटमा शोषण गर्दै र मोज गर्दै आएकाहरुबाट शक्ति फुस्के पछि एकातिर एउटा शक्तिशाली दरवारीया ठग जमात रन्थनिए पछि र राजा विष्णुलाइ भगवान बनाइ त्यसको आडमा निर्ममतापुर्वक रवाफ जमाउने विदेशी शरणार्थी हिन्दु आर्य बाहुन छेत्रीको गतिलै जमातले तीन तिरीलोक चौध भुवन देखेका छन् । एकातिर गिरिजाको पहिलो राष्ट्रपती बन्ने सपना चक्नाचुर भएको छ त अर्कोतर्फ माओवादीका सर्वोच्च नेता पुष्प कमल दाहालको गणतन्त्र नेपालको पहिलो राष्ट्रपतिको सपना बालुवाको घर बनेको छ । यसरी यी कुमाइ बाहुनहरुको सपना विपनामा चक्नाचुर भए पछि र राष्ट्रपति उपराष्ट्रपति दुवै मधेसवासी बने पछि यी पहाडिया कुमाइ बाहुनहरुलाई पर्नु पिर परेको हुनाले नै अब राष्ट्रपति यादव र उपराष्ट्रपति झाप्रति हरप्रकारको शक्ति प्रयोग गरी लथालिंग देशको भताभुंग चाला जती जती हात पर्ला त्यति त्यति कुमाइहरु मिली जुली खालाको भिषण सड्यन्त्रको तानाबाना बुन्नमा खपिस यिनीहरु फेरी जुटेका छन् ।
मंगोल भिजन साप्ताहीक दोश्रो वर्षमा
काठमाडौं-ः काठमाडौंबाट निरन्तर रुपमा प्रकाशित हुदै आइरहेको लाखौं पाठकहरुका मुटुको ढुकढुकी मंगोल भिजन साप्ताहीक दोस्रो वर्षमा प्रवेश गरेको छ । यसैगरी मंगोल भिजन साप्ताहीक भन्छ मंगोलका सन्तानहरु हो मृत्युको बचाइं नबाचं । मृत्युको बंचाइ भनेको प्यारालाईसेस जस्तै हो । केवल आफूलाई आफू मात्र बोझ भएर बांच्नु मात्र होइन(अरुलाई पनि बोझ हुनु हो-जुन जीवनको कुनै अर्थ छैन । नेपालमा जब साडे चार सय वर्षअघि -सन् १४९५)  देखि क्रमिक रुपमा विदेशी शरणार्थी हिन्दु आर्यन बाहुन छेत्रीहरु भित्रन थाले तब यिनीहरुले वर्तमान नेपालको यत्रतत्र सर्वत्र कुमाउ-गडवाल(काशी(बनारस र राजस्थानको चितौडिया विख वमन गर्न थाले र बिखालु माकुरोले विखालु जालो फिंजाएझैं यहांका मूलबासी मंगोलहरुलाई माखो बनाइ एक पछि अर्कोलाई आङ्खनो कोप भोजन बनाउन प्रारम्भ गरे । पश्चिमी मंगोल समुदाय जसलाई गुरुङ -तमु) मगर भनेर चिनिन्छ, तिनीहरुको पुर्खाको टाउको गिंडेर सन् १५५९ मा मंगोल पुर्खाको रगतको होली खेली मंगोल रगतले निधार रंगाउन थाले पछि हामी अहिन्दू मंगोलको पतनको सुरुवात भएको हो कालो दिन सुरु भएको हो । तमु मगर कस्तुरी मृग जस्तै हो जसमा आङ्खनै शरीरमा भएको कस्तुरी विन्हा थाहा छैन र त्यसको बासना खोज्दै भौतारिन्छ । गुरुङ मगरकै बलले यी हनुमानहरु हिन्दु आर्यन बाहुन छेत्री रामको आज्ञाकारी बनी खम्बुवान पुगे-लिम्बुवान पुगे र पुगे टिस्टा-कांगडा पनि । त्यसको तकमा यिनीहरुले पाए बांदरको अनुहार र पुच्छर । बादरको पुच्छर लौरो न हतियार ।
धर्म निरपेक्ष राज्यमा 'हिन्दू' दशैंको बहिष्कार हुनु पर्छ
काठमाण्डौं- नेपाल शाहा वंशीय सामान्ती बाहुनवादी राज्य सत्ताको पञ्जाबाट मुक्त भई धर्म निरपेक्ष राज्यको रुपमा घोषणा भईसकेको छ । तर गणतन्त्र स्थापित भएपछिको संघीय गणतन्त्रमा नेपालको पहिलो निर्वाचित सरकारले पनि सामन्ती चाड दशैलाई उही पुरानै सामन्ती तौर तरिकाले भव्यताका साथ मनाउने भएको छ । यतिखेर आफूलाई खुबै क्रान्तीकारी भएको दाबी गर्ने नेकपा माओवादीका अध्यक्ष पुष्प कमल दाहालले वर्तमान सरकारको नेतृत्व गरेको छ । मुलुक संघीय गणतन्त्रमा प्रवेश गरिसकेपछि पनि द्रव्य शाहाको पालादेखि विकृतियुक्त रहेको र धनी वर्गले मोज मस्ती र गरिबको लागि दशाको रुपमा रहेको हिन्दूहरुको चाड बडा दशैं आफूलाई पिडा हुने गरी मनाउनु भन्दा नमनाउनु नै वेश हुने यो चाडलाई पूर्ण रुपले बहिष्कार गरी यसको विकल्प खोजिनु पर्ने आवश्यक्ता टड्कारो रुपमा महसुस भएको कुरा बुद्धिजिवी तथा विश्लेषकहरुले बताउन थालेका छन् ।
 
 
An Appeal

An appeal from the President of Mongol National Organization Nepal to the well-wishers.
 
Quick Vote
How do you like Mongol Vision Weekly?
Very Much.
It's good.
Not very much.
 
View Result
 
 
 
Mongol Vision Weekly(PDF)
Mongol Vision Weekly 41
Advertisements
Home Page   |   News & Events   |   Articles   |   Interview   |   Editorial   |   Press Release   |   About MNO   |   Photo Gallery   |   Notices   |   Contact Us

This site has been visited 90968 times